प्रेमनाथ पौडेल, सर्लाही । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको नवलपुर चौकमा बसले मिनि ट्रकलाई ठक्कर दिंदा गम्भिर घाईते भएका ट्रक चालकको उपचारको क्रममा ज्यान गएको छ । जनकपुरबाट वीरगंज तर्फ आउदै गरेको ना ४ ख ३२४नम्बरको शुभतारा यात्रुबाहक बसले बिपरित दिशा बाट जादै गरेको बा प्र ०३००१ नम्बर को मिनि ट्रकलाई नवलपुर चौकमा बुधवार ठक्कर […]
Tag: Sarlahi
देशमै केही गर्ने हुटहुटी बोकेका दिपक
भक्ती रिजाल, सर्लाही । पछिल्लो समय सर्लाहीमा स्वरोजगार हुने क्रम बढेको छ । विदेश जानु भन्दा आफ्नै गाउँ ठाउँमा रोजगार र स्वरोजगारका अवसर युवाहरु खोजिरहेका छन् । यसैक्रममा बागमती नगरपालिका वडा नम्बर १ मिलनचोकमा दिपक तामाङले संचालनमा ल्याएको एम.एफ कलेक्सनले ग्राहक मात्र होइन, उनी र उनको परिवार समेत सन्तुष्ट बनेको छ । विभिन्न ब्रान्ड र […]
सांस्कृतिक एकताको स्तम्भ जो कहिल्यै बिचलित बनेनन्
भक्ती रिजाल, सर्लाही । समयको चक्रलाई उधिनेर हराएको चिज खोजे जस्तै गरी खोज्न थालियो भने त्यसको अन्तर्य सम्म पुग्न नसकिएला तर समयको सापेक्षतालाई स्विकार्न सकियो भने जीवन बाच्न कठिन नहुने रहेछ । त्यसो त आफू बाच्नु मात्रै पनि जीवन होइन, जो समाजको लागि बाच्छ उसको जीवन समाजकै उदाहरणीय बन्न जान्छ । यस्तै उदाहरणीय जीवन बाचिरहेका […]
दु:ख त पसिनासंगै बगेर जाने रहेछ
भक्ती रिजाल, सर्लाही । हरिपुर नगरपालिका वडा नम्बर १ जानकीनगर थातथलो भएका भुवन भट्टराईको दुध डेरीको पसल हरिवन बजारमा छ । झट्ट हेर्दा र सुन्दा भुवनको दैनिकीमा दु:ख देखिन्छ तर त्यो दु:ख लोभलाग्दो छ । हरेक दिन बिहान चार बजे उठेपछि भुवनको कर्म सुरु हुन्छ र त्यो संगै शुरु हुन्छ उनका सपना र बिपनाबीचको तादम्यता […]
बिषादी मुक्त बन्दै हरिवन नगरपालिका, जैविक बिषादीबाट उत्पादन बढेपछि किसान उत्साहित
भक्ती रिजाल, सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ८ मा रहेको कृषि सिकाइ केन्द्रले कृषकको मन जितेको धेरै भएको छैन । छोटो अबधिमा किसानले प्राप्त गरेका प्रांगारिक मल उत्पादन र उपयोग हेर्दा “बिषादी मुक्त हरिवन नगरपालिका ” भन्ने नारा सार्थकता तर्फ उन्मुख भएको देख्न सकिन्छ । वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र […]
बागमती नगरपालिकाले गरेको काम अनुशरणीय : प्रधानमन्त्री
प्रेमनाथ पौडेल, सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशको बागमती नगरपालिका बाट संघीय सरकारले पनि सिकेको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अनुभूत हुनेगरी बागमतीले गरेको कार्यक्रम अनुशरणीय रहेको उनले बताएका हुन् । शनिवार बागमती नगरपालिकाले आयोजना गरेको शैक्षिक तथा सांस्कृतिक कार्यक्रममा ३ हजार बढी विद्यार्थीले एकसाथ प्रस्तुती दिएका थिए भने ७ वटै […]
हरिवनका २० हजार बढी बालबालिकालाई दादुरा रुबेलाको खोप दिइने
प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका भित्रका २० हजार भन्दा बढी बालबालिकालाई दादुरा रुबेलाको खोप दिइने भएको छ । नेपाल सरकारले लिएको राष्ट्रिय नीति अनुसार हरिवन नगरपालिकाले पनि आफ्ना बालबालिकालाई दादुरा रुबेलाको खोप दिन लागेको हो । शुक्रबार नगरस्तरीय स्वास्थ्य समन्वय समिति र संचारकर्मीबिच अभिमुखीकरण कार्यक्रम मार्फत नगरपालिकाले खोप संचालनबारे जानकारी गराएको छ । […]
क्षयरोगमुक्त पालिका निर्माण अभियानमा हरिवन, विद्यालय शिक्षा कार्यक्रम शुरु
भक्ती रिजाल, सर्लाही । हरिवन नगरपालिका स्वास्थ्य शाखा मार्फत विद्यालय स्तरमा सचेतना अभियान अन्तर्गत क्षयरोग शिक्षा कार्यक्रम संचालनमा आएको छ । क्षयरोग मुक्त पालिका निर्माण गर्ने अभियान अन्तर्गत हरिवन नगरपालिकाका छ वटा माध्यमिक विद्यालयमा क्षयरोग शिक्षा कार्यक्रम संचालनमा आएको हो । हरिवन नगरपालिकाकी क्षयरोग कार्यक्रम अधिकृत रोशनी घतानीका अनुसार कार्यक्रम शुरु गरिएका नगरपालिका भित्रका विद्यालयमा […]
प्रधानमन्त्री प्रचण्डलाई बागमती नगरपालिकाका ३ हजार विद्यार्थीले एकसाथ नृत्य देखाउने
प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको बागमती नगरपालिकाले फागुन १२ गते शनिवार बृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव शुरु गर्ने भएको छ । उक्त महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने नगरपालिकाले जनाएको छ । महोत्सवमा नगरका ३ हजार विद्यार्थीले प्रधानमन्त्रीलाई एकसाथ नृत्य प्रदर्शन गर्ने भएका छन् । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले मंगलवार पत्रकार सम्मेलन […]
सर्लाहीका सामुदायिक वनको संरक्षण, प्रवर्द्धन र विकासमा स्थानीय सरकारले साथ् दिनुपर्नेमा जोड
प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीका सामुदायिक वनको संरक्षण, प्रवर्द्धन र विकासमा स्थानीय सरकारले साथ् दिनुपर्नेमा जोड दिइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ सर्लाहीको आयोजनामा सोमबार सम्पन्न परामर्स तथा अन्तर्किया कार्यक्रममा सो विषयमा जोड दिइएको हो । बागमती नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका महासंघका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद भण्डारीले सामुदायिक […]











