बाँके । कोहलपुरमा शनिबार साहित्यकार शहीद कृष्ण सेन इच्छुकको सम्झना र सम्मानमा साहित्यिक विमर्श गरिएको छ । आयोजक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिस्ठानका अध्यक्ष डा. पुष्कर रिजालले इच्छुकका रचना, चिन्तन र जीवनका विविध पक्षलाई चिनाई उनको योगदानको सम्मानका लागि कार्यक्रम गरिएको बताए । इच्छुक नेपाली बामपन्थी राजनीति र प्रगतिशील साहित्य एवम् जन पक्षीय पत्रकारिता गर्दागर्दै […]
कविता
पढ्नुस् मेयर बालेनको विवादित कविता
सत्यको कुनै एउटा पहिचान कुनै नाम हुँदैन। मिथ्याजस्तो ठूलो अभिमान, कुनै शान हुँदैन। जलझैँ शीतल, फूलझैँ कोमल, सुन न पित्तल, किसानझैँ फोहर। आकाशझैँ विशाल, स्पर्शझैँ सूक्ष्म, सगरमाथाझैँ हिमाल, थोपाझैँ पूर्ण। सत्यको कुनै दाम हुँदैन, सत्यको दुबै कान हुँदैन , समर्पण हुन्छ , दान हुँदैन , कुनै एउटा पहिचान, कुनै एउटा काम हुँदैन, नाम हुँदैन। (सामाजिक […]
एउटा अजङ्गको घडी !
एउटा अजङ्गकाे घडी यति ठूलाे हाेस् कि बरू घण्टाघर सानाे बनाेस् यति अग्लाे कि धरहराभन्दा थाेरै हाेचाे हाेस् जसलाई टुँडिखेलकाे बीचैमा झुण्ड्याइयाेस् सेकेन्ड र मीनेटका सुईँहरू भाेटाे जात्रा रथकाे लिङ्गाे जत्रै माेटा हुन् सुईँहरू घुम्दा टिकिटिकटिकटिक हाेइन डिङडङडिडङ आवाज आइरहाेस् ! मानिसलाई समय मात्र नजनाओस् ऊ बाँचिरहेकाे हैसियत नै चिनाओस् भ्रष्टाचार र सदाचारकाे ऐना देखाओस् […]
प्रकृतिले मुखौटा लगाउँदैन
दिउँसोको उज्यालो! रातिको निलो शान्त, शौम्य, मौनता! जसरी नियमित प्रकृति निरन्तर फुलिरहनेछ, चन्द्रमा चम्किरहन्छ, समय बदलिन्छ, तर नियम एउटै रहन्छ। प्रकृतिले मुखौटा लगाउँदैन, न त आफ्नो रङ्ग फेर्छ! तर यहाँ! मान्छे स्वच्छ प्रकृति, यही धर्ति आकाशमा उभिएर; आफ्नै भित्री रौद्र, दानवी चरित्र देखाइरहन्छ। पूर्णचन्द्रको उज्यालो कसले चोर्ने? त्यो शीतलता, त्यो मौनता, त्यो अविभेद प्रेम! जसरी […]
परिवर्तनको लागि युवाहरु गर्छन् नयाँ सृष्टि
गुट–उपगुटले ध्वस्त बनाउन लागेथ्यो नेपाल, कुशासन र भ्रष्टाचार रोक्न युवाले उठायो सवाल । शासनसत्ता चलाउनेहरू सधैं भए बिदेशी बफादार, बल्ल बन्यो स्वदेशी सरकार देशभक्त र इमानदार ।। भ्रष्टाचार विरुद्ध हतियारविहीन त्यो युद्ध, आज अवस्था परिवर्तनमा जन्मिएका छन् बुद्ध । युवा हुनु आवश्यक छ र बारम्बारको पुष्टि? परिवर्तनको लागि युगर्छन् नयाँ सृष्टि ।। सिंहदरबार, संसद भवन, […]
एलिसाको सौन्दर्यको भग्नावशेष सार्वजनिक
काठमाडौं । कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह सौन्दर्यको भग्नावशेष सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले कृतिको विमोचन गरे। अधिकारीका अनुसार एलिसाका कविताले जीवन र जगतका सत्यलाई सहज रूपमा अभिव्यक्त गरेका छन्। डा. नवराज लम्सालले कवितामा सपना, रहर मात्र नभई अवसाद र असन्तुष्टिका बीच अघि बढ्ने सजगता भेटिन्छ […]
काठमाडौँमा उर्दू कविता
काठमाडौं । नेपालस्थित पाकिस्तान राजदूतावासले काठमाडौंमा उर्दू कविता साँझ सम्पन्न गरेको छ । “आलमी मुशायरा; उर्दू, शायरी की ज़ुबान” शीर्षक साहित्यिक कार्यक्रम मंगलबार सम्पन्न भएको हो । साहित्य एकेडेमी नेपालको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले नेपाल–पाकिस्तानबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य लिएको दूतावासले जनाएको छ । उक्त कार्यक्रममा नेकपा (एमाले) का सांसद सिराज अहमद फारुकी र […]
महासचिवमा हारपछि प्रतिकले कोरो यस्तो कविता
मन मनबाट लेखिएका, हरेक शब्दलाई सलाम । प्रेम भावले कोरिएका, हरेक कवितालाई सलाम । शासकको मुटु नै थर्काउने, ती नाराहरुलाई सलाम । छलछामका शृङ्खला तोड्ने, ती योद्धाहरुलाई सलाम । हृदयको हेडक्वाटरबाट गुन्गुनाईएका, ती गितहरुलाई सलाम । चिट र ह्विपलाइ चिर्ने, हर एक मतहरुलाई सलाम । वर्गीय लडाइँमा होमिएका, योद्धाहरुको साथलाई सलाम ! (तपाईंको प्यारो महासचिव […]
हेपिएका शिक्षकबाट स्वाभिमानी विद्यार्थी खोज्यौं
******************* -हेपिएका शिक्षकबाट- स्वाभिमानी विद्यार्थी खोज्यौं। -कमजोर शिक्षकबाट- मेधावी विद्यार्थी खोज्यौं। -बिषयगत र कक्षागत शिक्षक बिना- उच्च गुणस्तर खोज्यौं। -आधारभूत सञ्चालन खर्च नपुग्दै- स्मार्ट विद्यालय खोज्यौं। -राष्ट्रिय चुनौती र समस्याको- अन्तर्राष्ट्रिय समाधान खोज्यौं। -चुनौती र स्रोतको प्राथमिकता नतोकि- भकारीमा नाम्लो लगाउन खोज्यौं। -टुप्पा र फेदका दुई प्रधानको- रहर र कहर नबुझि विधायन खोज्यौं। *** -हिजोलाई […]











