प्रेमनाथ पौडेल, सर्लाही । पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले पहाडी र मधेसीको एकतामा जोड दिएका छन् । मधेसबादी नेताको पहिचान बनाएका महतोले सर्लाहीको लालबन्दीमा एक सभालाई सम्बोधन गर्दै पहाडी र मधेसीको एकतामा जोड दिएका हुन् । नेपाल सद्भावना पार्टीबाट पहिलोपटक सांसद बनेका महतो बिभिन्न दल हुँदै हाल राष्ट्रिय मुक्ति क्रान्तीका संयोजक रहेका छन् । शनिवार […]
Tag: Sarlahi
जेन्स पार्लरमा जमेका पूर्वसेना सुनिल
भक्ती रिजाल, सर्लाही । नेपाली सेनाको जागिरबाट अवकास पाएपछि सुनिल कुमार ठाकुर हजाम केही समय सम्म घुमफिर र आफन्त संगको भेटघाटमा रुमलिए । जागीरको लामो अबधि सम्म नजिकबाट आफन्त भेट्न नपाएका उनी इस्ट मित्रसंग उठबैठमा ब्यस्त भए । सेनाको जागीरबाट पेन्सन पाकी हाल्यो, अब के गर्छौ ? भनेर कसैले सोधिहाले सुनिलसंग प्रस्ट उत्तर थियो, पुर्खाले […]
भरत ताल बनाएका मेयरको गुनासो- राम्रो काम गर्नु अभिशाप भयो (९ तथ्य सहित)
सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालबारे नसुन्ने कमै होलान । मानव निर्मित दक्षीण एसियाकै ठूलो ताल मानिने सर्लाहीको भरत ताल सर्लाहीकै पहिचानको रुपमा चर्चित रहेको छ । पर्यटकीय गन्तब्यस्थलको रुपमा भरत ताल लोकप्रिय बन्दै जाँदा यसका निर्मातालाई भने यतिबेला यहीँ ताल टाउको दुखाइको विषय बन्न पुगेको देखिन्छ । काम नहुँदा नेतालाई सत्तोसराप गर्ने र […]
पत्रकार महासंघ सर्लाहीको रक्तदानमा ७५ सहभागी, सिंहले गरे ५०औं पटक रक्तदान
प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना पत्रकार सहित ७५ जनाले रक्तदान गरेका छन् । २०औं विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ सर्लाही शाखाले बिहीवार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । हरिवन नगरपालिकाको आर्थिक तथा रक्तसंचार सेवा केन्द्र धनुषा र भैरवी दल गण […]
हरिवनमा बालिका समावेशी शिक्षा संजाल
प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनमा बालिका समावेशी शिक्षा संजाल गठन तथा रणनीतिक योजना कार्यक्रम सम्पन्न भएको छ । बौद्धिक, शारीरिक तथा आर्थिक सामाजिक रुपले कमजोर, पछाडी पारिएका र अल्पसंख्यक जातजातिका बालिकालाई सहज रुपमा शिक्षामा पहुँच पुर्याउने उदेश्यले सो कार्यक्रम सम्पन्न भएको हो । हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी ‘कमल’ को अध्यक्षता एवं मधेश […]
एमाले सर्लाहीको अध्यक्षमा पुन: साह
प्रेमनाथ पौडेल, सर्लाही । नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार सम्पन्न ९ औं अधिवेशनबाट उनी पुन पदमा अध्यक्ष निर्वाचित भएका हुन्। प्रतिद्वन्दीलाई १२ मत ले पछि पार्दै राजनारायण अध्यक्ष पदमा निर्बाचित भएका निर्वाचन कमिटीले जनाएको हो । उनले २ सय ८० मत ल्याई बिजय प्राप्त गर्दा […]
युके पठाईदिन्छु भन्दै ठगी
काठमाडौं । युके पठाईदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय बिधान कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका […]
धेरै सहकारी फरार भएको बेला सर्लाहीमा महिला सहकारीको यस्तो सफलता
प्रेमनाथ पौडेल, सर्लाही । देशका कतिपय सहकारीले ताला झुण्ड्याएर बचतकर्तालाई रुवाइरहेका छन् । सर्लाहीको एक सहकारी संस्थाले भने बचतकर्तालाई ढुक्क मात्र बनाएको छैन, आफ्ना ४० जेष्ठ शेयर सदस्य आमाहरुलाई मिष्ठान भोजनसहित सम्मान गरेर खुशी समेत गराइरहेको छ । आमा प्रति श्रद्धा, भक्ति र प्रेमका साथ छोराछोरीले मनाउने मातातिर्थ औसीको पूर्व सन्ध्या पारेर लालबन्दी-१नवलपुर स्थित नन्देश्वर […]
स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई हरिवन नगरपालिकाको प्रोत्साहन भत्ता
प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो नगरपालिका भित्र संस्थागत रुपमा सुत्केरी भएका आमालाई ४ हजार रुपैयाका दरले नगद भत्ता बितरण गरेको छ । आमाहरुलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहन गर्ने उदेश्यले नगद भत्ता वितरण गरिएको हो । बाल तथा मातृ मृत्युु दरलाई कम गराउने र स्वास्थ्य संस्थामै सुत्केरी गराउने बानीको बिकास गराउने उदेश्यले […]
क्षयरोग नियन्त्रणमा उत्कृष्ट काम गरेको हरिवनलाई राष्ट्रिय सम्मान
भक्ती रिजाल, सर्लाही । क्षयरोग मुक्त गर्न अभियान संचालन भइरहेका नगरपालिका मध्ये सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट घोषित भएको छ । कामको मुल्यांकनको आधारमा हरिवन देशकै उत्कृष्ट नगरपालिका घोषित भएको हो । विश्व क्षयरोग दिवस २०२४ को अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले हरिवन नगरपालिकालाई क्षयरोग निवारणमा उत्कृष्ट घोषित गर्दै सम्मान गरेको हरिवन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख […]











