जीप दुर्घटना हुँदा सर्लाहीका प्रमुख नापी अधिकृतसहित १० गम्भीर घाइते

सर्लाही । सर्लाहीकाे नवलपुर- मलङ्गवा सडकखण्डमा सडक दुर्घटना हुँदा सर्लाहीका प्रमुख नापी अधिकृतसहित १० जना गम्भीर घाइते भएका छन् ।  चमेली माई मन्दिर नजिक जीप दुघर्टना हुँदा जीपमा सवार सर्लाहीको प्रमुख नापी अधिकृत सञ्जय मानन्धरसहित १० जना गम्भीर घाइते भएका हुन्।                             […]

हरिवन नगरपालिकामा क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने कार्य शुरु

सर्लाहीको हरिवन नगरपालिकामा क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने कार्य आज(सोमबार)बाट सुरु भएको छ । हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बिरामीलाइ पुर्जा वितरण गरेर शिविरको उद्घाटन गरेका छन् । स्वास्थ्य कर्मीको टोलीले आज(सोमबार) नगरपालिकाका विभिन्न वडामा बिरामी चेक जाँच गर्ने र तत्कालै रिपोर्ट दिने गरि व्यवस्थापन गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी […]

खानेपानी समस्या समाधानमा संघ, प्रदेश र स्थानीय तहले साझा दायित्व लिनुपर्ने

खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको छ । खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचनासम्बन्धी र मेलम्ची आयोजनाको दिगो समाधानका विषयमा पृष्ठपोषण संकलनको लागि काठमाडौं उपत्यकाका सांसद तथा नगर प्रमुखहरुबीच सिंहदरवारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै खानेपानी मन्त्री […]

आर्थिक वर्षको चौमासिक सकिँदा समेत चन्द्रनगरले ल्याउन सकेन नीति तथा कार्यक्रम र बजेट

chandra nagar gaupalika

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले चालु आर्थिक वर्षको ४ महिना पुरा हुँदा समेत वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउन सकेको छैन ।चालु आर्थिक वर्षको पहिलो चौमासिक पुरा हुँदा समेत गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं गाउँपालिकाका जनप्रतिनिधिहरुको विवादका कारण वार्षिक बजेट,नीति तथा कार्यक्रम आउन नसकेको हो । चन्द्रनगर गाउँपालिका,गाउँकार्यापालिकामा १५ जना जनप्रतिनिधिहरु रहेका भएपनि १२ जना जनप्रतिनिधिहरु गाउँपालिका […]

भारतीय मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा एक जनाको मृत्यु, दुई पक्राउ

सर्लाही, ४ असोज । सदरमुकाम मलङ्गवामा शनिवार भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मलङ्गवा–२ स्थित पब्लिक स्कूल माविको बाटो हुँदै गोरखकाली प्रहरी चौकी जाने सडकमा तीव्रगतिमा गुडिरहेको बिआर ३० यु ४११२ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मलङ्गवा नगरपालिका–३ का २४ वर्षीय अजय राउतको मृत्यु […]

मानवअधिकार संस्थाको गम्भीर खुलासाः कुमार पौडेल भिडन्तमा होइन, नियन्त्रणमा लिएर मारिएका हुन (अनुसन्धानको पूरा रिपोर्ट)

काठमाडौं । सर्लाही घटनाबारे मानव अधिकारवादी संस्थाकाे एक अनुसन्धानले गम्भीर खुलासा गरेकाे छ । इन्सेक र एड्भोकेसी फोरम नेपालले स्थलगत अध्ययन गरी अनुसन्धानकाे प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाइ नियन्त्रणमा लिइ मारिएकाे उल्लेख गरिएकाे छ ।  प्रहरीले दावी गरेअनुसार कुमार पाैडेल दोहोरो भिडन्तमा मारिएको भन्ने […]