काठमाडाैं । भारतको अमेठी स्थित बरौलिया गाउँका पूर्व प्रधान सुरेन्द्र सिंहको गोली हानेर हत्या गरिएको छ । शनिबार राति आफ्नै घरमा उनलाई गोली प्रहार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गोली प्रहारबाट घाइते भएका सिंहलाई उपचारका लागि लखनउ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । सुरेन्द्र सिंह अमेठीमा हालै लोकसभा चुनाव जीतेकी नेतृ स्मृति […]
प्रवास
एनआरएनए अमेरिकाको अध्यक्षमा शाह विजयी
टेक्सास अमेरिका । एनआरएनए अमेरिकाको अध्यक्षमा सुनिल शाह निर्वाचित भएका छन् । मे १९ मा सम्पन्न एनअारएनएकाे निर्वाचनबाट शाहले निकटतम प्रतिद्वन्द्वी सुर्य लम्साललाइ पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । शाह यसअघि एनअारएनए अमेरिकाकाे बरिष्ठ उपाध्यक्ष थिए । शाहले अाफ्ना निकटतम प्रतिद्वन्दी लम्सालभन्दा दोब्बर बढी मत प्राप्त गरेका छन् । शाहले ३७११ मत प्राप्त […]
भारतीय लोकसभा निर्वाचनका आइकन बनेका कन्हैया कुमार अन्तत: पराजित
काठमाडाैं । भारतीय लाेकसभा निर्वाचनका क्रममा सबैभन्दा बढी चर्चामा रहेका कन्हैया कुमार पराजित भएका छन् । भारत बिहारकाे बेगुसराइमा भारतीय कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका कन्हैया भारतीय जनता पार्टी गिरिराज सिंहबाट पराजित भएका हुन् । कन्हैयाले मुस्लिम र अल्पसंख्यक समुदायबाट भाेट पाए पनि उनकै भूमिहार समुदायबाट भने कम भाेट पाएकाे भारतीय मिडियाहरुले विश्लेषण गरेका छन् । […]
सडकमा हिडिरहेका १३ बालबालिकामाथि एकाएक दौडियो कार
जापान । जापानको ओस्टु सिटीमा भयानक दुर्घटना भएको छ । कारले कम्तिमा १३ जना बालबालिकालाइ ठक्कर दिएको घटना अहिले विश्वभर भाइरल भएको छ । पश्चिम जापानको शिगा प्रान्तस्थित ओस्टू सिटीमा यस्तो घटना भएको हो । उक्त सिटीमा कारले किचेर कम्तिमा १३ जना बालबालिका घाइते भएको बताइएको छ । घाइतेमध्ये २ जनाको मृत्यु भइसकेको र ४ […]
रास्कोट सामुदायिक अस्पताललाई जापानका नेपालीको सहयोग
टोकियो, २३ बैशाख । कालिकोटको रास्कोट स्थित सामुदायिक अस्पताल निर्माण सहयोगका लागि जापानमा आर्थिक संकलन गरिएको छ । संकलित रकम २० लाख ६१ हजार २९५ जापानी येन सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हाे। जापानमा उक्त रकम ’रास्कोट सामुदायिक अस्पताल निर्माणार्थ आर्थिक सहयोग अभियान टिम जापानको’ सक्रियतामा संकलन गरिएको हो । आर्थिक अभियान टिम […]
केजरीवालमाथि हानियो थप्पड, भारतमा बढ्यो थप्पड संस्कृति
काठमाडाै । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई थप्पड हानिएको छ । शनिवार भएको एक सडक प्रदर्शनका क्रममा एक व्यक्तिले उनलाई थप्पड हानेका हुन् । पश्चिम दिल्लीको मोतीनगर इलाकामा आमआदमी पार्टीका उम्मेदवार बलबरि सिंह जाखडका साथमा प्रचार प्रसार गरिरहेका केजरीवालमाथि यस्तो आक्रमण भएको हो । केजरीवाल चुनाव प्रचारप्रसारका लागि सडकमा एउटा […]
थाइ राजाले आफ्नै अंगरक्षकसँग गरे विवाह
एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार विवाह गरेका छन् । राजा वजिरालंगकर्णले उनकै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन् । विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ । शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समारोहलाई लिएर राजाले विवाह गरेको विश्वास गरिएको छ । बुधबार भएको विवाह समारोहबाट सबैजना अचम्ममा परेका छन् […]
विश्वविद्यालयमै गोली चल्दा दुइको मृत्यु
अमेरिकाको एक विश्वविद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । अमेरिकाकाे नर्थ क्यारोलिना राज्यकाे युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लाोट क्याम्पसमा याे घटना भएकाे हाे । उक्त गोली प्रहारमा अरु केही घाइते भएका बताइएको छ। मङ्गलबार सो गोलीकाण्ड भएको थियो । मङ्गलबार साँझ ७ बजेभन्दा केही अघिमात्र यस्तो गोली प्रहारको घटना भएको थियो। मङ्गलबार यस […]
अब ४५ हजारमै जापान पुगिने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ । आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ […]
सडकमा गुडिरहेको कारमाथि क्रेन खस्दा च्यापिएर ४ को मृत्यु
काठमाडाैं । अमेरिकाको सियाटलमा क्रेनको केही भाग खसेर सडकमा गाडी च्यापिँदा चारजनाको ज्या गएको छ। निर्माण क्षेत्रमा प्रयोग भएको क्रेनको केही भाग अचानक सडकमा खस्दा गुडिरहेका गाडी च्यापिएका हुन् । घटनामा तीनजना घाइते भएका छन् । सियाटलको साउथ लेक युनियन डिस्ट्रिकको बाटोमा क्रेन खसेको हो । ज्यान गुमाउनेमा दुईजना क्रकेनका चालक हुन् भने अरु दुईजना […]











