अमेरिकाको एक विश्वविद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । अमेरिकाकाे नर्थ क्यारोलिना राज्यकाे युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लाोट क्याम्पसमा याे घटना भएकाे हाे । उक्त गोली प्रहारमा अरु केही घाइते भएका बताइएको छ। मङ्गलबार सो गोलीकाण्ड भएको थियो । मङ्गलबार साँझ ७ बजेभन्दा केही अघिमात्र यस्तो गोली प्रहारको घटना भएको थियो। मङ्गलबार यस […]
प्रवास
अब ४५ हजारमै जापान पुगिने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ । आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ […]
सडकमा गुडिरहेको कारमाथि क्रेन खस्दा च्यापिएर ४ को मृत्यु
काठमाडाैं । अमेरिकाको सियाटलमा क्रेनको केही भाग खसेर सडकमा गाडी च्यापिँदा चारजनाको ज्या गएको छ। निर्माण क्षेत्रमा प्रयोग भएको क्रेनको केही भाग अचानक सडकमा खस्दा गुडिरहेका गाडी च्यापिएका हुन् । घटनामा तीनजना घाइते भएका छन् । सियाटलको साउथ लेक युनियन डिस्ट्रिकको बाटोमा क्रेन खसेको हो । ज्यान गुमाउनेमा दुईजना क्रकेनका चालक हुन् भने अरु दुईजना […]
बिदेशको राम्रो कमाइ छोडेर कृष्ण पाडाफार्ममा आकर्षित , युवाले उनीबाट सिक्नुपर्नेमा मेयर खड्काको जोड
सर्लाही, १४ बैशाख । वैदेशिक रोजगारीको लागि लाखौं युवाहरू म्यानपावरको चक्कर लगाइरहेको अवस्थामा सर्लाहीका एक युवा भने आफ्नै गाउँमा स्वउद्यम तर्फ आकर्षित भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर दुई जुटपानीका एक युवा बैदेशिक रोजगारीलाई बाई बाई गर्दै आफ्नै गाउँमा पाडा फार्म तिर आकर्षित भएका हुन् । झन्डै एक दशक बैदेशिक रोजगारीमा होमिएर ड्राईभिङ्ग […]
अष्ट्रेलियाले गर्यो अध्यागमन नीतिमा परिवर्तन, पीआर आवेदन दिने नियममा ठूलो परिवर्तन
काठमाडाैं । अष्ट्रेलियामा रहेका नेपालीहरुका लागि त्यहाँ स्थायी बसाेवासकाे अनुमति (पीआर) पाउन सजिलाे हुने भएकाे छ । अष्ट्रेलियाले आफ्नो अध्यागमन तथा भिषा नीतिमा परिवर्तन गरेपछि यस्ताे सजिलाे हुने भएकाे हाे । परिवर्तित नियम अनुसार राम्राे दक्षता भएकाहरुका लागि सहज हुने भएकाे छ । पीआर लिनका लागि यसअघि लागु गरिएको ‘पोइन्ट’ अंक सिस्टममा ठूलो फेरबदल गरिएको […]
भाषण गरिरहेका नेतामाथि मञ्चमै हानियो थप्पड
काठमाडौं । भारतीय लोकसभाको चुनावको क्रममा नेताहरुमाथि आक्रमण गर्ने क्रम बढेको छ । यसैक्रममा शुक्रबार गुजरातमा भारतीय कांग्रेसका युवा नेता हार्दिक पटेलमाथि मञ्चमै आक्रमण भएको छ । गुजारतको सुरेन्द्र नगरमा भएको चुनावी ¥यालीपछि आयोजित सभामा पटेलमाथि आक्रमण भएको हो । सभालाई सम्बोधन गरिरहेका पटेललाई एक व्यक्तिले मञ्चमै पुगेर गालामा झापड हानेका हुन् । पटेल त्यतिबेला […]
छुटपुर्जीको व्यवस्था नहुँदा भारतीय गाडीधनीलाई सास्ती
वीरगञ्ज, १३ चैत । वि आर २७ भि ३९२७ भारतीय नम्बरको गाडी लिएर सीमावर्ती भारतको सिकटा बजारबाट वीरगञ्जतर्फ आइरहेका अभिशेष कुमारले पश्चिमी पर्साको भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जीको लागि गाडी रोकछन् । तर, पछि थाहा हुन्छ, भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जी काटने व्यवस्था छैन । नजिकै रहेको प्रहरीचौकी भिष्वामा अन्ततः गाडी प्रवेश गराएर अभिशेष गन्तव्यतर्फ […]
भिजिट नेपाल २०२० को प्रचार गर्न स्कटल्याण्डमा हिल वाक
स्कटल्याण्ड । भिजिट नेपाल २०२० को प्रचारका लागि एनआरएनए स्कटल्याण्ड राष्ट्रिय समन्वय समितिले हिल वाक इभेन्ट सम्पन्न गरेको छ । स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार याे इभेन्ट सम्पन्न गरेकाे हाे । स्कटल्याण्डमा रहेका करिब एक सय जना भन्दा बढी नेपालीहरुकाे सहभागिता रहेको एनआरएनए स्कटल्याण्डले नयाँ तरिकाको हिल वाक इभेन्ट सम्पन्न गरेकाे हाे । एनआरएनएप्रति […]
नेपाली श्रमिकलाई जापानी नागरिक सरह नै सेवा सुविधा दिने सम्झौता
काठमाडौ । नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ । स्पेसिफिक स्किल्ड वर्कर अन्र्तगत नेपाली श्रमिकले पाउने पारिश्रमिक जापानी कामदारले सोही कामका […]
अब जापान जान पैसा नपर्ने, नेपाल-जापानबीच भयाे यस्तो सम्झाैता
काठमाडौं । नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी’ पत्रमा सोमबार हस्ताक्षर भएको हो। नेपाली श्रमिकहरुको गन्तव्य मूलुकका रुपमा रहन सक्ने जापानमा यस अघि व्यक्तिगत तवरमार्फत चर्को लागतमा गइरहेका नेपाली श्रमिकहरुको शून्य लागतमा नै जान पाउने गरी […]










