बिदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाइने

युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशहरुले भोग्नु परेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने जानकारी दिएका हुन् । प्रधानमन्त्री […]

स्रष्टा तथा समाजसेवीहरूलाई अनेसास बोस्टनको सम्मान

१५ औँ देवकोटा जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरद्वारा आयोजित साधारणसभा तथा स्रष्टा सम्मान समारोह संयुक्त राज्य अमेरिकास्थित बस्टनको नेपाली मन्दिरमा एक भव्य समारोहबीच सम्पन्न भयो। नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति कवि भूपाल राईको प्रमुख आतिथ्यमा भएको साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रममा साहित्यकारद्वय महेश्वर पन्तको “उडेका पैताला” र अनु शाहको कविता कृति “अनुराग”को […]

परदेशमा पौरख स्वदेशमा सेवा, अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीमा नयाँ नेतृत्व

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोख्रेलले प्रदेशमा रहेर पनि नेपालमा परोपकारी तथा सामाजिक सेवामा लागेको अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीको कामप्रति खुसी व्यक्त गरेका छन् । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको अष्ट्रेलियाको सिड्नीमा सम्पन्न चौथो अधिवेशनका अवसरमा राजदूत पोख्रेलले पर्यटन, स्वास्थ्या, शिक्षा र प्राकृतिकविपदको समयमा नेपाल र अष्ट्रेलियामासञ्जालले गरेको परोपकारी सामाजिककार्य प्रतिखुसीव्यक्त गरेका हुन् । उनले कामको […]

फलेवासमा ‘उडेका पैताला’

maheshwar panta

सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ कालीभक्त पन्त स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सांस्कृतिक समिति र अनेसास नेपाल च्याप्टरको आयोजनामा दुई दिने ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा अनेसास बोस्टन च्याप्टरका अध्यक्ष, तथा अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक  साहित्यकार महेश्वर पन्तको कवितासङ्ग्रह “उडेको […]

अनेसास महासचिव विमला निरौला राष्ट्रिय सेवा सम्मानद्वारा सम्मानित

bimala niraula

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका महासचिव विमला निरौलालाई राष्ट्रिय सेवा सम्मानद्वारा सम्मान गरिएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना गरी चन्द्रलोक प्रतिष्ठानले उक्त सम्मान गरेको हो । पिता श्यामजी शर्मा ढुंगाना र माता शारदादेवी ढुंगानाको कोखबाट चितवन जिल्लामा जन्म लिएकी विमला निरौलाले नेपाली भाषाको विकास र स‌ंवर्धनमा लामो समयदेखि अनवरत रुपमा कलम चलाउँदै आएकी […]

भारतमा रेल दुर्घटना हुँदा ६ को मृत्यु, १०० घाइते

काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका छन् । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ को मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । उक्त रेल दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको थियो । […]

अनेसास बालतारा-जापान कोरिया विशेष हुने

१५  असार २०८० । अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्र, बाल समितिको आयोजनामा बालतारा जापान कोरिया विशेष कार्यक्रम हुने भएको छ । वर्तमान अनेसासका महासचिव विमला निरौलाको परिकल्पनामा विगत दुई वर्षभन्दा अगाडिदेखि नै  “अनेसास बालतारा” कार्यक्रम निरन्तर रूपमा हुँदै आएको छ । भर्च्युअलमार्फत २०८० असार १६ गते तदनुसार जुलाई १, २०२३ शनिवारका दिन हुने उक्तकार्यक्रममा सोयुजा […]

अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान

काठमाण्डौं, ६ असार । गैरआवासीय नेपाली सङ्घले अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान गरेको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा जगेर्ना एवम् प्रवर्धन गर्न तथा प्रवासमा रहेर नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील सर्जकहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले संघले सन् २०२१ देखि प्रत्येक वर्ष  दुई लाख राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । […]

चीनबाट नेपालले राम्रो फाइदा लिनुपर्ने बिज्ञहरुको सुझाब

काठमाण्डौं, ७ कात्तिक । फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टले चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व र विश्वव्यापी रुपमा यसले पार्ने प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।        काठमाडौं नयाँ बानेश्वरमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले चीन र विश्वका समस्या समाधान गर्न चिनियाँ कम्युनिष्ट पार्टीको […]

उपराष्ट्रपतिसँग पाकिस्तानी राजदूतको विदाइ भेट

काठमाडौं, ३ कात्तिक, । नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले उपराष्ट्रपति नन्दकिशोर पुनसँग विदाइ भेट गरेका छन् । उपराष्ट्रपति निवासमा पुगेर उनले बुधबार बिदाइ भेट गरेका हुन् । भेटका क्रममा उपराष्ट्रपति पुनले राजदूत शाहलाई सफल कार्यकाल पूरा गरेको प्रति बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिए । शाहले उपराष्ट्रपति पुनलाई पाकिस्तानको राष्ट्रिय र स्वतन्त्रता […]