मृगौला पीडितलाई प्रवासी नेपालीको आर्थिक सहयोग

काठमाडौं । लामो समयदेखि दुबै मृगौला पीडित भई उपचाररत प्युठानका प्रकाश बिक्रम जिसीको उपचारका लागि प्रवासी नेपालीहरु जुटेका छन् । कपिलवस्तुको बाणगंगामा डेरामा बस्दै आएका जिसीको उपचारकालागि अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका हुन् । अमेरिका निवासी मनोज कार्कीलगायतले भर्खरै जिसीको उपचारका लागि पठाएको ७३ हजार ७ सय ५६ रुपैया पीडितलाई हस्तान्तरण गरिएको […]

सागरको ‘मुटु माग्यौ, मुटु दियौ’ सार्वजनिक

काठमाडौं । सागर चौधरीको आवाजमा रहेको नयाँ नेपाली आधुनिक गीत ‘मुटु माग्यौ मुटु दिएँ’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो भर्खरै नेपाजीज कोम्यूनिटिज टिभी अफिसल यूटुव च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा जनक विवस न्यौपाने र सागर चौधरीको शब्द साथै संगीत जनक विवस न्यौपानेको रहेको छ । यस्तै गीतमा सागर चौधरीको सुमधुर स्वर […]

‘तिहारको मखमली’ सार्वजनिक

काठमाडौं । दशैं तिहार नजिकिएसँगै यससँग सम्बन्धित गीतहरु सार्वजनिक हुन शुरु गरेका छन् । यसै मेसोमा जनक विवस न्यौपाने र सुशिला थापाको आवजमा रहेको दशैं तिहारको नयाँ गीत ’तिहारको मखमली’ सार्वजनिक भएको छ । भर्खरै जनक विवस न्यौपाने अफिसल यूटुव च्यानलबाट सार्वजनिक गरिएको गीतमा जनक विवस न्यौपानेको आफ्नै संगीत र पूर्णमान विश्वकर्माको शब्द रचना रहेको […]

‘बालबालिकालाई वैकल्पिक सिकाइमा जोड्न अभिभावकलाई रेडियो र टेलिभिजन दिउँ’

काठमाडौं । संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले हाल केन्द्रबाट जारी विद्यार्थी सिकाइ निर्देशिका अनुसार बालबालिकालाई साँच्चै नै सिकाइमा जोड्ने हो भने स्थानीय तहले न्यूनतम रुपमा एफएम रेडियो र साना टोल समूहका लागि टेलिभिजन किनिदिनुपर्ने सरकारलाई सुझाब दिएका छन् । यस्तै, थापाले कोभिड महामारीका बिच वैकल्पिक शिक्षण सिकाइमा […]

 काठमाडौं उपत्यकामा आज राती १२ बजेदेखि यी गतिविधि गर्न निषेध (हेर्नुस् १७ बुँदे निषेधाज्ञा)

 काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण उपत्यकामा पनि निरन्तर बढ्दो क्रममा छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण लाई थप प्रभावाकरी बनाउन सोमबार सरकारले सिडिओहरुलाई थप अधिकार सहित निर्देशन दिएको छ । सरकारको निर्देशन बमोजिम बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्म एकसाताको लागि निषेधाज्ञा लागू हुने भएको छ […]

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए १५९ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा २ सय १६ महिला र ४ सय ६५ जना पुरुष गरी ६ सय ८१ जनामा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय २० जनाले कोरोना जितेको […]

भोलिदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए । अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी […]

हेर्नुहोस् विद्यालय सञ्चालनबारे मन्त्रिपरिषद्ले गरेका ७ निर्णय

काठमाडौं । भदौ १ गतेदेखि नयाँ शैक्षिक सत्रकाम काम शुरु हुने भएको छ । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । मन्त्रिपरिषद्ले निर्णय गरेर प्रमाणित गरी शिक्षा मन्त्रालयलाई पठाएको निर्देशनमा […]

एसईई नतिजा यही साता

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(कक्षा १०)एसईई मूल्याङ्कनका सन्दर्भमा विद्यालयहरु गम्भीर नभएको पाइएको छ । आफैले वर्षभरी पढाएका विद्यार्थीको आन्तरिक मूल्याङ्कन पठाउँदा पनि विद्यालयहरुबाट विषय फरक पर्ने, ऐच्छिक विषय चढाउँदा समस्या, शैद्धान्तिक र प्रयोगात्मक अङ्क दिँदा त्रुटि पाइएको हो । सोमवार शिक्षा पत्रकार समूहको नियमित साप्ताहिक शृंखला शिक्षाबारको भर्चुअल संवादमा बोल्दै सरोकारवालाहरुले यस्तो अनुभव सुनाएका हुन् […]

गेहेन्द्र दाहाललाई कर्णाली प्रदेशको विद्यालय सुधार्ने जिम्मा

काठमाडौं । सुर्खेतका दुई सामान्य सामुदायिक विद्यालयलाई सुधार गरी मुलुककै उत्कृष्ट विद्यालयहरुको लाइनमा उभ्याउन नेतृत्व गरेका गेहेन्दप्रसाद्र दाहालको शिक्षा सुधारमा पुनः कमब्याक भएको छ । प्रअ बनेर सुर्खेतको घुस्रास्थित जनसेवा माध्यमिक विद्यालय सुधार गर्दा धीत नमरेपछि पुनः श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामको प्रअ बनेर मुलुककै उत्कृष्ट मध्येको एक विद्यालय बनाउन सफल दाहाल केही वर्ष […]