मोहम्मद शहजाद अफगानिस्तान टिमबाट आउट

इंग्ल्याण्डमा जारि आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तान क्रिकेट टिमका प्रमुख सदस्य मोहम्मद शहजाद टिमबाट बाहिरिएका छन्। विकेटकिपर ब्याट्सम्यान शहजाद घुंडाको छोटोको कारण खेल्न नसक्ने अफगानिस्तान क्रिकेट बोर्डले पक्का गरेको छ। शहजादको सट्टा देब्रे हाते विकेटकिपर ब्याट्सम्यान इक्रम अलि खिललाई प्रतिस्थापन विकेटकिपरको रुपमा टिममा ल्याईएको छ। पाकिस्तानसंगको अभ्यास खेलको दौरान शहजाद चोटिल भएका थिए। पूर्णत फिट नहुँदा […]

अस्ट्रेलियासँग वेस्टइन्डिज पराजित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत दशौँ खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई पराजित गर्दै प्रतियोगिताको दोश्रो जित दर्ता गरेको छ। पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले दिएको २८९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले पुरै ५० ओभर ब्याटिंग गरे पनि ९ विकेट गुमाएर २७३ रन मात्रै बनाउन सक्यो र १५ रनको हार बेहोर्न पुग्यो। यस अघि पहिलो खेलमा […]

चीनमा यसरी विकसित भएको थियो तियानआन्मेनको रक्तपातपूर्ण घटनाक्रम

तीन दशकअघि चीन सरकारले बेइजिङमा विरोधप्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि रक्तपातपूर्ण दमन गर्‍यो। राजनीतिक सुधारको मागसहित तियानआन्मेन स्क्वाएरमा भेला भएका प्रदर्शनकारीमाथि सेनाले ट्याङ्क गुडायो। पहिला गोप्य राखिएका तर सन् २०१७ मा सार्वजनिक केही अभिलेखका अनुसार सो घटनामा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको हुन सक्छ। तर मृत्यु हुने व्यक्तिको सङ्ख्या भने आजसम्म पनि स्पष्ट भएको छैन। चीनमा […]