यसरी हुने छ कक्षा ११ को मूल्यांकन र नतिजा प्रकाशन, हेर्नुहोस् कार्यविधि (पूर्णपाठ)

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेको छ । सो कार्यविधिमा विद्यालयले आफैले मिति तय गरेर परीक्षा सञ्चालन गर्न पाउने अधिकार दिइएको छ । कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परक्षिाको मिति र समयका बारेमा छिटो छरितो माध्यमबाट बोर्डका सम्बन्धित […]

डा. कँडेललाई ‘एसियाकै उत्कृष्ट प्रधानाध्यापक अवार्ड’

काठमाडौं । भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् । ५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिईने यो पुरस्कारको बिजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसै क्रममा नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै (Research under literal access (RULA)international award ) अवार्डका लागि छनोट गरिएको […]

एनप्याब्सन, प्याब्सन र इस्टुबीच सहमतिः बेतलवी विदाको निर्णय फिर्ता, बाँकी तलब दिइने

काठमाडौं । निजी विद्यालय सञ्चालकहरु शिक्षकलाई बतलवी विदा दिने निर्णय फिर्ता लिँदै बाँकी तलव भुक्तनी गर्न सहमत भएका छन् । आइतबार प्याब्सन, एन प्याब्सन र इस्टुको संयुक्त वार्तामा यस्तो सहमति जुटेको हो । प्याब्सन र एन प्याब्सनले असार ३१ गते सरकारले आफुहरुको माग सम्बोधन नगरेको भन्दै शिक्षकलाई बेतलवी विदा दिँदै अनलाइन कक्षा स्थगित गर्ने निर्णय […]

सामुदायिक विद्यालय शिक्षा सुधार समाज गण्डकी प्रदेश अध्यक्षमा गोपालबाबु मरहठ्ठा

काठमाडौं । गोपाल बाबु मरहठ्ठाको अध्यक्षतामा सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपालको गण्डकी प्रदेश समिति गठन भएको छ । महेन्द्र मावि कुन्दुर गोरखाका प्रअ समेत रहेका मरहठ्ठाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा मुक्तिप्रसाद रेग्मी(स्याङ्जा), उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल(पर्वत) र महासचिवमा सुर्य तिवारी (कास्की) रहेका छन् । यस्तै, सचिवहरुमा नइन्द्र […]

ऋणमा सहुलियतदेखि किसानलाई क्रेडिट कार्डसम्म, हेर्नुहोस् मौद्रिक नीतिको पूर्ण पाठ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड–१९ बाट अर्थतन्त्रलाई जोगाउने मौद्रिक नीतिले विशेष प्राथमिकता दिएको छ ।चालु आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका हुन् । बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने […]

दिल्लीबाट ६ नेपाली युवतीलाई नेपाल फर्काइयो

कपिलवस्तु । विश्वभर कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रास फैलिएको बेला सबैलाई आफ्नो स्वास्थ्य सुरक्षाको चिन्ता छ । तर धनकै लागि मरिहत्ते गर्नेलाई भने व्यक्तिगत स्वास्थ्यको चिन्ताभन्दा धन कमाउने उपायकै खोजीमा भौतारिन्छन् । यतिबेला बिचौलियाहरु मानव बेचबिखनकै तानाबाना बुनिरहेका छन् । सोझा साझा युवतीहरुलाई राम्रो जागिरको प्रलोभन देखाउँदै सीमा कटाउने गरेको घटना सार्वजनिक भएको छ । […]

थप ४६८ कोरोना संक्रमित थपिए, सङ्क्रमितको संख्या १३ हजार २४८ पुग्यो

काठमाडौँ । सोमवार थप  ४६८ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै देशभर सङ्क्रमितको संख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिए । उनका अनुसार आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका […]

निजी विद्यालयहरुले बैशाख महिनाको शुल्क नलिने

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले बैशाख महिनाको शुल्क नलिने साथै, जेठ महिनादेखि शिक्षण बाहेकका कुनैपनि अतिरिक्त शुल्क नलिने बताएका छन् । शिक्षा पत्रकार समूहको साप्ताहिक शृंखला शिक्षाबार भर्चुअल संवादमा सोमवार उनीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव रामशरण सापकोटाले शुल्कको मापदण्डका बारेमा शिक्षा मन्त्रालयले विस्तृत छलफल गरिरहेको बताए । […]

थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो । यस्तै नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित […]

उपत्यकामा ९ सहित थप ४ सय ३४ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १६२पुग्यो

काठमाडौँ  । पछिल्लो २४ घन्टामा उपत्यकामा ९  सहित थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार मात्र ३१२ जनाले कोरोना जितेका छन् । अहिलेसम्म महिला २१६ र पुरुष दुई हजार […]