राजकुमार महासत्वले आफ्नै मासु काटेर भोकले छटपटाएकी बाघिनिलाई खुवाएको ठाउँ ‘नमोबुद्ध’

पनौती त्यो समय पाञ्चाल देशका रुपमा परिचित थियो। पंचाल देशका राजा महारथ र रानी सत्यवतीका कान्छा छोरा राजकुमार महासत्वको जीवन गाथा संगै जोडिएको पवित्र स्थल नमो बुद्ध ( गंदमान पर्वत ) मा रहेको छ। राजकुमार महासत्वलाइ भगवान गौतम बुद्धको पुर्व अवतार पनि भनिन्छ। शाक्य मुनि गौतम बुद्ध भन्दा पुर्व कालको कुराहो , पाञ्चालका देशका राजा […]

भष्मासुरले लखेट्दा महादेवलाई विष्णुले बचाएको ठाउँ ‘ बिशंखु नारायण ’ संग जोडिएको आख्यान यस्तो छ –

काठमाडौँ उपत्यकाका चार नाराएण मध्य एक बिशंखु नारायण देवस्थल बाँडेगाऊँ बात हिडेर करिव एक घण्टा दक्षिण गोदाम चौर डाँडाको खोचमा अवस्थित रहेको छ। ललितपुर सातदोवाटो बात गोदावरीको बाटो भएर सवारी साधनबात २५ मिनेटमा नै सजिलै पुग्न सकिन्छ। नेपाल भाषमा विशं भन्नाले विष्णु र खु को अर्थ नदि हो। नदि छेउमा अवस्थित भगवान विष्णु नै कालान्तरमा […]

बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ। तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्‍याएकाे योगदानको चर्चा गरे। लण्डनस्थित स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिजबाट विद्यावारिधि गरी उक्त विश्वविद्यालयको नेपाली […]

पुस्तक ‘खड्ग पायः जात्रा ’ को लोकार्पण ,

कार्तिक ३० ,ललितपुर । पाटन दरवार क्षेत्रकेन्द्रित सर्वप्राचिन लिक्षिविकालिन पाया:जात्रा सम्बन्धि पत्रकार प्रशान्त माली द्वारा लेखिएको पुस्तक ‘खड्ग पायः जात्रा ’ को लोकार्पण गरिएको छ । ललितपुरको मगंलबजार दरवार क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रमकाबीच ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जन, वाग्मती प्रदेशका सासंद् शोभा शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, र ललितपुर उद्योग […]

महाकवि देवकोटाको १ सय १२ औँ जन्मजयन्ती मनाइँदै

काठमाण्डाै । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् […]

६ करोड ३६ लाखको लगानीमा पुर्ननिर्माण हुँदै कमलपोखरी, ४५ प्रतिशत काम सम्पन्न

  काठमाडौँ ।   काठमाडौँ महानगरपालिकाका लगानीमा ६ करोड ३६ लाखको लगानीमा पुर्ननिर्माण भैरहेको कमलपोखरी काम ४५ प्रतिशत सम्पन्न भएको छ। महानगरका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको सन्तोषजनक नभएको भन्दै काममा ढिलासुस्ती नगर्न ठकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरीको अनुगमनका लागि आज त्यहाँ पुग्नु भएका प्रमुख शाक्यले […]

भीममल्लहरू मारिएको यो देशमा

सतिले सरापेका यो देशमा भीममल्लहरू मारिएको यो देशमा भीमसेन थापाहरू सेरिएको यो देशमा दण्डित हुनु पर्न मान्छे सम्मानित हुन्छन् सम्मानित हुनु पर्ने मान्छे दण्डित हुन्छन् जेल जानु पर्ने मान्छे जेलर हुन्छन् जेलर हुनु पर्ने मान्छे जेल जान्छन् देशभक्तहरू फुकी फुकी हिंड्नु पर्दछ यहाँ लुकी लुकी बस्नु पर्दछ यहाँ देशघातीहरू त खुल्लमखुल्ला ढुकी ढुकी बसेका हुन्छन् […]

खस भाषाको पहिलो टेलिशृङ्खला भागा-भाग (भिडियो )

आजभोलि दिनप्रतिदिन नयाँ-नयाँ हास्य टेलिशृङ्खलाहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन्। जसमध्ये एक हो अर्को के छ खबर टि.भि. (K Chha Khabar TV)ले उत्पादन गरेको खस भाषाको पहिलो टेलिशृङ्खला “भागा-भाग”। उक्त खस भाषाकाे पहिलाे टेलि शृङ्खला “भागा-भाग” मा समाजको सत्यतथ्य र वास्तविकतालाई चिरोफारो गर्दै विद्यामान समस्याहरुको समधान गर्ने उदेश्य अनुसार ब्याङ्गात्मक शैलिमा […]

अचेल मलाई फूलहरुसँग रिस उठ्छ

मलाई अचेल, फूलहरुसँग रिस उठ्छ अर्थात बगैचाका फूलहरुसंग किनकि, मान्छे देख्नै हुँदैन मुस्कुराईदिन्छन बेमतलव ।। के काम छ र यी फूलहरूको न त भोक टर्छ न न्यानो दिन्छन फूलहरुले घरदेखी परसम्म, मन्दिरदेखी मसानसम्म पिछा नछाड्ने फूलहरू कोरोना भाईरस जस्तै छन हेर्दै भयानक र डरलाग्दा ।। फूलहरूले त, सुवास दिनु पर्ने हो खुसीमा मुस्कुराउनु पर्ने हो […]

यसकारण बसालिए दुइनदि दोभानमा दक्षिणकाली अष्टमात्रिका – फोटोहरु

दक्षिणकाली मन्दिर दुइनदि होडकु र कोडकु नदीको दोभानमा ५६ हेक्टर क्षेत्रफ़लमा नागले ओढाइएको अवस्थामा स्थापित रहेको छ। मत्स्य ,मास ,मदिरा ,मुद्रा ,मैथुन र पशुवलीलाइ पञ्चमकार तन्त्र योग पद्दतिको स्वछन्द प्रवृतिलाइ स्वीकार गरि स्थापित दक्षिणकालीलाइ शाह वंशीय राजाले समेत कुलदेवताका रुपमा लिएका थिए। अन्य योग शिद्धिले यौनलाइ दबाउन वा त्याग्ने मार्ग बताएको छ तर दक्षिणकाली तन्त्र […]