बजारमा तीन नयाँ पुस्तक

काठमाडौं । कोराना महमारीको बिचमा विभिन्न विधाका तीन महत्वपूर्ण माक्र्सवादी कृतिहरू प्रकाशित भएका छन् । नाटककार खेम थपलियाको नाट्यकृति ‘माओ जे दोङ’, कथाकार आरपी तिमिल्सिनाको कथासङ्ग्रह ‘अङ्कुरण’ र उपन्यासकार डा. शिवशंकर बस्यालको उपन्यास ‘सङ्ग्रामपुर’ प्रकाशनमा आएका हुन् । खेम थपलियाद्वारा लिखित ‘माओ जे दोङ’ नाटकमा माओसित सम्बन्धित विभिन्न ऐतिहासिक सन्दर्भलाई नाट्यीकरण गरिएको छ । ९ […]

सडक नाटक: मान्छे हँसाउने कि रोगमा फसाउने

हुम्ला । हुम्लामा पनि कोरोनाको कहरले स्थानीयहरू त्रसित भएको बेला सचेतनाको नाममा सडक नाटकको प्रर्दशन गरेर रोगमा फसाउने कि केही छिनका लागि हँसाउने भन्ने उक्तिले स्थान पाएको छ । स्थानीय सरकार, स्थानीय प्रशासन र माथिल्ला विभिन्न निकायबाट सामाजिक दुरी कायम गरौं, स्वास्थ्य र सरसफाइमा ध्यान दिनका लागि विभिन्न प्रकारका सचेतनाका कार्यक्रमको बारेमा जानकारी, सन्देश र […]

कोरोना संक्रमणबाट नेपालमा एकै दिन २९ जनाको मृत्यु

काठमाडौं, २५ असोज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पतालहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ५, सुनसरी र रुपन्देहीका ४/४, चितवनका ३, भक्तपुर र बाँकेका २/२ जना तथा ललितपुर, काभ्रे सिन्धुपाल्चोक, नुवाकोट, सप्तरी,सुर्खेत, कैलाली र धनकुटाका एककक जनाको मृत्यु भएको हो । यस्तै चितवनको भरतपुरमा ठेगाना […]

चीट आपूर्ति गर्ने नाथुरामहरू

आठ पी.एचको फ्लोराइडयुक्त दाँतले ङिच्च हाँस्छ हुम्ला चामलको बोरामा चुलिएको विकास वस्तुविनियम गरेर कुन्तरे दाईको दाउराको भारीसँग थाकेको छ ! थाकेको छ ! ! त्यो बुढो धुपीकोरुख हेर्दा हेर्दा खस्न थालेको केशहरू छ्या ! दुर्गन्धयुक्त खैरेना दाँत यी सिमकोटीहरूका– गोड्दा गोड्दै रक्सीको भेलले डुबेर रक्सीमय भएको छ–जग्गा ! चुकिलो चुकिलो शिक्षाको अनुहार घ्याम्पेभुँडीले खाएर गुरुको […]

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दर्पण प्रकाशन समिति गठन

काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अनेसास दर्पण प्रकाशन समिति (२०२०–२०२२) गठन भएको छ । २९ वर्षको लामो इतिहास बोकेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ५० ओटाभन्दा बढी च्याप्टरहरु गठन भई समाजले नेपाली भाषा, साहित्य, संस्कृति सम्बर्द्धनका लागि सक्रिय रूपमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ । अनेसास केन्द्रीय कार्यसमितिद्वारा नियमित प्रकाशन भइरहेको अनेसास दर्पण […]

अनेसासमा सात सल्लाहकार मनोनयन

काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनित भएका छन् । मनोनित हुनेहरुमा निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एलबी क्षेत्री- (नेपाल), एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्पा शर्मा (भारत) राम खत्री (अमेरिका) र सुमलकुमार गुरुङ (युरोप) रहेका छन् । अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार […]

खाडीको सन्देश: भाग-२

(पढाइमा निकै अल्छी गर्ने प्रतीक घरको समस्याले वैदेशिक यात्रामा निस्किएको छ। आफ्नै घर नजिकका राजन दाइसँग उ दुबईको एक सहरमा गयो। उसलाई कम्पनीमा एकजना नेपालीलाई जिम्मा लगाएर राजन त्यहाँबाट निस्किएकाे छ । राजनले भेटाएकाे नेपालीले प्रतीकलाइ बस्ने ठाउँ देखाएर फर्किन्छ । काममा गएका नेपाली दाजुभाइहरु फर्किएपछि राजन एक दलाल हुन र यहाँ नेपालीले के के […]

म खोज्दै छु सरकार

ती निमुखा नेपालीहरुको गाँसहरुमा हरेक उपेक्षित र उतपीडित नेपालीहरुको आसहरुमा भत्किएका ती टहराका बासहरुमा अनि हरेक नेपाली चेलीहरुको त्रासहरुमा हो, म खोज्दैछु नेपाल सरकार । ति हरेक नेपाली मनको पिडा र पिरहरुमा ति अनकन्टार पहिरोले पुरीएको भिरहरुमा भेल बाढीले लथालिङ्ग खोला नदिका तिरहरुमा अनि सुस्ता र कालापानीका शिरहरुमा हो, म खेज्दैछु नेपाल सरकार । तर […]

खाडीको सन्देश (भाग १)

बच्चा बेलामा कसैले सबैभन्दा गाह्रो काम के हो प्रतीक ? भनेर सोध्यो भने म फ्याट्टै जवाफ दिन्थेँ, ‘पढ्नु नपरे हुन्थ्यो ।’ विभिन्न बाहाना, घरको दबाब र गाली सुन्दै स्कूल गयो । स्कूल हिँड्ने बेला घर फर्किने समय आउला र भन्ने लाग्थ्यो। स्कूल पुगेपछि गृहकार्य पूरा नहुँदा फेरि सरको कुटाइ। रातो भएका हात लुकाउँदै सरसँग रिसाउँदै […]

आफ्नो मृत्युपछि मात्र सार्वजनिक गर्नु भनेर राष्ट्रकवि घिमिरेले ६१ वर्षदेखि लुकाएको गीत यस्तो छ

काठमाडाैं । एक सय एक वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ निधन भएको छ। आज (बुधबार) बिहान १० बजे पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्यष्टि गरिने कार्यक्रम तय गरिएकाे छ। घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका छन्। उनले स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा गीत, कविता र काव्यहरु सिर्जना गरेका छन्। तर, उनले […]