भर्खर लिपिएको लिउन जस्तो भएकोे छ यो मन

  शिखा पुडासैनी –

भर्खर लिपिएको लिउन जस्तो भएकोे छ यो मन ।
जस्ले कुल्चियो उसै सग टासिन खोज्छ ।
पर्खाइ त केवल तिम्रो नै हुने छ प्रिय ।
यदि तिमी भन्दा अगाडी नै भगवान को पियारो भए भने ।
धोका दिएर गै चाइ नभन है ( साने) ।
यदि कुनै यस्तो पल आयो कि ।
मैले तिमी लाई बिर्सिए भने सम्झनुकी मैले सास फेर्न बिर्सिए( मुया🤗 ) ।
कसै लाई पाएर तिमी खुशी छौ भने मलाई कुनै गुनासो छै न तिमी सग किनकि,
कुनै दिन तिमी लाई पाउँदा म पनि त्येत्तिकै खुशी थिए ।
मैले हजारौं भेट्ने छु थाछ ?
बस
तिमी जस्तो भेट्ने छैन आमा ।

Loading...