काठमाडौँ । अमेरिकामा आयोजित ‘मिस भुटान यूएस २०१९’ को उपाधि कविता अहंकारीले जितेकी छन् । नेपाली भाषी भुटानी किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउन उदेश्यले आयोजित प्रतियोगिता अहंकारीले जितेकी हुन् । पेन्सलभेनिया राज्यको पिट्स्बुर्गमा जुलाई २७ र २८ तारिकमा आयोजित उक्त प्रतियोगितामा अडिसनबाट ६ जना युवती छनौट भएका थिए । कवितासँगै मिस भुटान युएस २०१९ मा सुस्मिता […]
प्रवास
अष्ट्रेलियामा नेपाली विद्यार्थी चढेको कार दुर्घटना हुँदा दुईको मृत्यु
१४ साउन, स्याङ्जा । अष्ट्रेलियमा कार दुर्घटना हुँदा स्याङजाका २ जना विद्यार्थीको मृत्यु भएको छ। अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै शनिबार राति भएको कार दुर्घटनामा वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन्। अस्ट्रेलियाको पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने […]
ओमानमा कार्यरत खान र गुरुङले किन गरे एकैदिन आत्महत्या ?
मस्कट । ओमानको राजधानी मस्कटको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत अहमद खान परिवर्तन गरेको नाम ले आफु बस्ने कोठामा झुन्डिएर आत्महत्या गरेका छन् ।एक बहुचर्चित सुपरमार्केटमा काम गर्ने अहमदको घर झापा भएको र उनी बिगत चार बर्ष देखि वैदेशिक रोजगारीका सिलसिलामा ओमानमा रहेको बताईएको छ । निजका आफन्तले नै सव नेपाल नपुग्दै परिचए नखोल्न हामीलाई आग्रह […]
बाढीले डुब्याे मुम्बई, बाढीमा डुबेको रेलबाट १५ घन्टापछि गरियो उद्धार
लगातारको वर्षाका कारण भारतीय सहर मुम्बईका कतिपय स्थान जलमग्न भएका छन् । विगत २४ घण्टामा भएको भीषण वर्षाले स्थिति असामान्य बनेको अधिकारीहरुले जनाएका छन् । लगातारको वर्षापछि नदीहरूको जलस्तर बढा मुम्बई आसपासका बदलापुर, उल्हासनगर, वांगणी क्षेत्रका अधिकांश भाग डुबेका छन् । त्यसैगरी अत्यधिक वर्षाकै कारण मुम्बईको रेल सेवामात्र अवरुद्ध भएको छैन दर्जनौं उडानहरु पनि स्थगित गरिएको […]
भदौंको अन्तिम साता मोदी नेपाल आउने
काठमाडौं, १० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार भदौं ३१ देखि असोज ३ गते सेप्टेम्बर १७ देखि २० तारिख हुने उनको भ्रमणको तयारीका […]
अमेरिकामा लुकेर बसेका सबै नेपालीलाई तुरुन्त देश निकाला गर्ने तयारी
काठमाडौं । गलत बाटोबाट अमेरिका पुगेर शरणार्थी भइ लुकेका विदेशी नागरिकलाई अमेरिकाले धमाधम पक्राउ गरेर फर्काउन लागेको छ । यसैक्रममा अमेरिकाले फेरि गैरकानूनी आप्रवासीलाई तुरुन्त देश निकाला गर्न नयाँ नीति ल्याएको छ । यस नीतिले त्यहाँ गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरु समेत पर्नसक्ने बताइएको छ । अमेरिकामा ठूलो संख्यामा नेपालीहरु पनि शरणार्थी बनेर बसोवास गर्दै […]
जापानमा काम गर्न जान चाहनेको लागि खुसीको खबर भाषा परीक्षा कार्तिकमा
जापानमा नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा अक्टोबरको अन्तिम साताबाट शुरू हुने श्रम मन्त्रालयले जनाएको छ। जापान सरकारले शुरूमा अरूको हेरचार गर्ने ‘केयरगिभर’ का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइरहेको मन्त्रालयका सचिव महेशप्रसाद दहालले बताए। तर केयरगिभरका लागि कति नेपाली कामदार जापानले लिन खोजेको भन्ने चाहिँ आफूलाई जानकारी आइनसकेको श्रम […]
दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी विमलालाई नेपाल फर्काइयो
काठमाडाैं । दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङलाई नेपाल फर्काइएको छ । राम्रो काम लगाइदिने आशमा छ महीनाअघि दलालको फन्दामा परी भारत हुँदै कुबेत पुगेकी तामाङ आफूले केही दिनअघि शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो सामाजिक सञ्जालमार्फत गरेपछि सरकारले नेपाल फिर्ता प्रक्रिया अगाडि बढाएको […]
मुम्बईमा भएको रेल दुर्घटनामा १५ को मृत्यु, २ वर्षमा रेल दुर्घटनामा परी ५० हजारको मृत्यु
मुम्बई । भारतको मुम्बईमा रेल दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पैदल यात्रीले बाटो काट्ने वा रेलमा झुण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घटना भएको हो । बिहीबार भएको घटनामा परी अरु कम्तीमा १३ जना घाइते भएको प्रहरी प्रवक्ता एस. आर. गान्धीले बताउनुभयो । भारतको आर्थिक राजधानी मानिने […]
अन्तराष्ट्रिय मन्चमा शिक्षा मन्त्रीको दावी- निःशुल्क शिक्षा प्रदान गर्ने दायित्व सरकारले बहन गर्छ
न्युर्योक, १ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदाय सामु दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको प्रस्ट्याएका छन् अमेरिकाको न्युर्योकमा युनेस्कोद्वारा आयोजित दिगो विकास लक्ष्य–४ सम्बन्धी उच्चस्तरीय राजनीतिक मन्चलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपालले आधारभूत शिक्षामा लैगिक समानता हासिल गरिसकेको र माध्यमिक शिक्षामा पनि लैंगिक समानता हासिल हुने […]









