महोत्तरीका धार्मिकस्थल संरक्षण नपाएर खण्डहर बन्दै

महोत्तरी, २८ साउन । प्राचीन मिथिलाको मध्यअवस्थित महोत्तरी जिल्लाका पुराना ऐतिहासिक र पुरातात्विक महत्वका धार्मिकस्थल अब अस्तित्वको सङ्कट झेल्दैछन् ।कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण मानिने प्राचीन मिथिलाको परिचय बोकेका धार्मिकस्थल समुचित संरक्षण र मर्मतसम्भार नहुँदा अब अस्तित्व सङ्कटको स्थितिमा पुगेका हुन् । हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल अब खास पर्वमा […]

पर्यटकीय दृष्टिकोणले सबैको रोजाइ त्रिवेणीधाम

नवलपरासी, २८ साउन । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम आजभोलि सबैको रोजाइ बन्दै गएको छ । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ । पूर्वपश्चिम राजमार्गअन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्किवासबाट करीब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित यस धाम पछिल्लो पटक आन्तरिक […]

लक्जेम्बर्ग सरकारद्वारा लामिछानेलाई उच्च सम्मान

काठमाडौँ, २८ साउन । दुई दशकभन्दा बढी समयदेखि लक्जेम्बर्ग–नेपाल सम्बन्ध सुदृढीकरणमा योगदान गरेवापत नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त श्रीराम लामिछानेलाई लक्जेम्वर्ग सरकारले उच्च विभूषणसहित सम्मान गरेको छ । नेपालका लागि लक्जेम्बर्गका अवैतनिक वाणिज्यदूतसमेत रहनुभएका लामिछानेलाई सोमबार राति राजधानीमा आयोजित विशेष समारोहमा ‘द अर्डर अफ वक क्राउन अफ द ग्र्याण्ड डुचे अफ लक्जेम्बर्ग’ बाट सम्मान गरिएको हो […]

मलेसियामा अबैध भएर बसेका नेपालीलाई घर फर्कन ६ महिने अल्टिमेटम

२३ साउन, क्वालालम्पुर । मलेसियामा विविध कारणले अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकहरु ६ महिना भित्र मलेसिया छोड्नुपर्ने भएको छ । मलेसिया सरकारले उनीहरुलाई आ–आफ्नो देश फर्कन ६ महिनाको अवसर दिएको छ। अवैध कामदारलाई घर फर्किनका लागि दिएको समय बिहीबार अर्थात अगस्ट १ बाट शुरु भएको छ । मलेसियन सरकारले साउन १६ गतेदेखि आउँदो […]

स्याङ्जा समाजले जापानका दुई ठुला शहर नागोया र टाेकियोमा ‘तीज धमाका’ गर्ने

टाेकियाे । नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्जा समाज जापानले जापानका दुई ठुला शहर नागोया र तोकियोमा “तीज धमाका २०१९ नामक ” तीज कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नागोयामा नागोया स्थित नागोया कोकुसाइ सेन्टेरमा आगामी अगस्ट ३१ तारिक शनिबार दिउसो २:३० देखी २०:३० बजे हुने छ भने टोकियोमा सेक्टेम्बर १ मा टोकियो […]

नवलपरासी समाज जापानले यस पटक पनि टोकियोमा ‘तीज धमाका’गर्ने

टोकियो । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “तेश्रो नवलपरासी तीज धमाका” कार्यक्रम गर्ने घोषणा गरेको छ । नवलपरासी समाजले अगष्ठ २६ तारिक टोकियोको नाकानो जिरो हलमा तिज कार्यक्रममा गर्ने एवं उक्त तिज कार्यक्रममा नेपालका लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर ,सुनिता दुलाल सगै जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका […]

श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु

कोलम्बो, २० साउन । सिन्ह्वा – श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ । विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ । राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेङ्गु देखिएको छ […]

टोकियोमा नेपाली पत्रकारहरुबीच अन्तरक्रिया, सहकार्यमा जोड

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा जापानका पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टोकियोमा आइतवार जापानका नेपाली पत्रकारहरुको अवस्था, समाचार प्रस्तुती र चुनौती लगायत विषयमा भएको कार्यक्रममा एक दर्जन बढी सक्रिय पत्रकारहरू सहभागिता रहेको थियो । पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि महासंघका पूर्व केन्द्रीय सदस्य […]

डुङ्गा दुर्घटना २५ को मृत्यु, ६ बेपत्ता

फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ । इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि […]

न्यू आईटी भेन्चर कर्पोरेसनको जापानको शिनओकुवोमा शाखा विस्तार

टोकियो । नेपाली र हिन्दी टेलिभिजन च्यानल र मोवाईल सिम लगायतका सेवा प्रदान गर्दै आएको न्यू आईटी भेन्चर कर्पोरेशन एनआईटिभीले जापानको टोकियोमा आफ्नो शाखा विधिवत रुपमा उद्घाटन गरेको छ । एनआईटिभीले टोकियोको शिनओकुवोमा शाखा कार्यालयलको विधिवत उदघाटन गरेको हो । अगष्ट ३ तारिख शनिबारका दिन एक विशेष समारोहका बीच एनआइटिभीले शाखा उद्घाटन गर्दै सेवाको जानकारी […]