काठमाडौं । सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ । राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताए । गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताए । अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन् । […]
प्रवास
वैदेशिक रोजगारीमा महिलामाथिको प्रतिबन्ध हटाउन मानवअधिकार आयोगको सुझाब
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने महिलाहरुमाथि लगाइएको प्रतिबन्ध हटाउन सरकारलाई सुझाब दिएको छ । महिला माथि उमेर हद र प्रतिबन्ध लगाइँदा यसले विदेश नरोकेको उल्टै अवैधानिक बाटो प्रयोग गर्ने र उनीहरु हिंसामा पर्ने गरेको आयोगको निष्कर्ष छ । सरकारले०७२ वैशाखमा ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका–२०७२’ जारी गर्दे साउदी, कतार, कुवेत, […]
भिषण बाढीका कारण बिहार डुबानमा, १८ लाख भन्दा बढी मानिस प्रभावित
एजेन्सी । भीषण बाढीका कारण भारतको बिहार राज्य नराम्ररी प्रभावित भएको छ। बाढीका कारण चार जनाको मृत्यु भएको छ भने १८ लाखभन्दा बढी मानिस प्रभावित भएको बिहारको आपत् प्रबन्धन विभागले बताएको छ। बिहारको सीतामढी, मुजफ्फरपुर, पूर्वी चम्पारण, अररिया, सुपौल, किशनजंग र शिवहर क्षेत्र बाढीका कारण चपेटामा परेका छन्। नेपालमा जारी भारी वर्षा र उत्तर प्रदेशको […]
सीमा क्षेत्रका अधिकांश बासिन्दाको भारतीय जनतासँग स्नेह छ, तर भारत सरकारप्रति सद्भाव छैन
पछिल्लो कालखण्डमा नदीनालाहरूसँग बढी नै छेडछाड गरिएकाले होला बाढी, पहिरो र डुबानजस्ता जलउत्पन्न प्रकोपको मात्रा र गति पनि बढ्दै गएको छ । पहाडी क्षेत्रमा हुने विपत्तिमा मूलतः नेपालीहरू नै जिम्मेवार छन् । तर, तराईमा भने भारतीय पक्षको हेपाहा र अदूरदर्शी प्रवृत्तिका कारण बढी डुबान र बाढीले विध्वंश मच्चाउने गरेको छ । बर्सेनि नेपालीहरूलाई पानी नआए […]
कुबेतमा आगलागी हुदा ३ नेपालीको ज्यान गयो
एजेन्सी । कुबेतको आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिला सहित ३ नेपाली कामदारको मृत्यु भएको छ। महावुल्ला–२ स्थित कामदार बस्ने भवनमा ग्यास पाइप लिक हुँदा शुक्रबार राति १० बजे आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपालीको पहिचान हुन सकेको छैन। पहिचानको प्रयास भैरहेको दुताबासले जनाएको छ […]
चीनमा ५० वर्ष यताकै ठूलो वर्षा, २ करोड मानिस प्रभावित
एजेन्सी । नेपालमा अविरल वर्षापछि अाएकाे बाढी र पहिराेले वितण्डा मच्चाइरहँदा चीनमा पनि बाढीले ठूलाे असर गरेकाे छ । चीनमा ५० वर्षयताकै भारी वर्षा भएकाे र वर्षासँगैको बाढी र पहिरोमा परी पूर्वी तथा दक्षिणी चीनको जनजीवन प्रभावित भएको बताइएकाे छ । दक्षिणी तथा पूर्वी चीनको हुनान, जियाङ्शी लगायतका प्रान्तमा आएको बाढीबाट करिब २ करोड प्रभावित […]
जापानमा जाने कामदारको असोजमा भाषा र सीप परीक्षा हुँदै
काठमाडौं । जापान रोजगारीका लागि भाषा परीक्षा आउँदो असोजमा सञ्चालन हुने बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगारी खुलाएका १४ क्षेत्रमध्ये पहिलो चरणमा केयरगिभर कामदार लैजाने जापानको तयारी छ । भाषा परीक्षापछि सीप परीक्षण गरिन्छ । भाषा परीक्षाका लागि जापान फाउन्डेसनले परीक्षा सञ्चालन गर्नेछ । मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार असोजमा परीक्षा […]
अमेरिकामा २० वर्षयताकै शक्तिशाली भुकम्प ठूलो क्षति
एजेन्सी । अमेरिकामा शक्तिशाली भुकम्प जाँदा ठूलाे क्षति भएकाे छ । अमेरिकाको क्यालिफोर्नियामा केन्द्रविन्दु भएकाे ६.४ म्याग्निच्युडको भूकम्पले भएकाे क्षतिकाे विवरण एकीन भइसकेकाे छैन । याे भुकम्प पछिल्लाे २ दशक यताकै शक्तिशाली भुकम्प भएकाे बताइएकाे छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पले भवनहरूमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको अमेरिकी जिओलोजिकल सर्वे […]
काठमाडौंमा हुनान साँस्कतिक तथा पर्यटन सप्ताह सुरु
काठमाडौं । काठमाडौं दरवारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीवार साँझ भव्य समारोहको आयोजना गर्दै हुनान साँस्कृतिक तथा पर्यटन सप्ताहको सुभारम्भ गरिएको हो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, चीनको हुनान प्रान्तिय साँस्कृतिक तथा पर्यटन विभागका सहायक निर्देशक छन् युआनफिङ र काठमाडौंस्थित चिनिया राजदूतावासका नियोग उपप्रमुख याङ स्छाओले सप्ताहको उद्घाटन गरेका हुन् । उद्घाट समारोहलाई सम्बोधन […]
सरकारी तथ्यांक अनुसार नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गर्ने खर्च बढी
काठमाडौं १९ असार । मुलुकलाई समृद्ध बनाउने एउटा पाटो विदेशी पर्यटक आगमनलाई मानिए पनि सरकारी तथ्यांकले नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी देखाएको छ। सरकारी अधिकारीहरु नेपालीले विदेशमा लैजाने रकमको तथ्यांक यकिन भए पनि विदेशीले नेपालमा आएर गरेको खर्च शतप्रतिशत सही फेला नपर्ने बताउँछन्। मोटामोटी रुपमा हेर्दा चालु आवको वैशाखसम्ममा विदेशीले […]









