न्यूजकारखाना, काठमाडौं । आजकाल कुनै पनि पर्खाल वा माटोमा कमिलाहरू फेला पार्नु सामान्य कुरा हो। प्रायः जसो जब घरहरूमा कमिलाहरू देखिए भने सबै मानिसहरू तिनीहरूलाई भगाउँछन, कुल्चन्छन र मार्छन् पनि। के तपाईंले सोच्नु भएको छ, धेरै ठाउँमा कमिला र त्यस्ता कीराहरूलाई जोगाउन कानुन नै बनेको छ वा कतै त एउटा कमिलाको मुल्य नै ३० हजार […]
ननस्टप विशेष
पहिलोपटक ललितकला मेला, बैशाख ६ सम्म चल्ने
काठमाडौ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु भएको छ । नववर्ष र प्रतिष्ठानको १६ औँ स्थापना दिवसको अवसर पारेर मंगलबारवाट मेला शुरु भएको हो । मेला उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षकसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कलाले ज्ञान, अध्ययन तथा अनुसन्धानको गहिराइमा पुगी समाजको अन्तर्चेतना जगाउने र समाजलाई सही […]
सरकारले खर्च गर्न पनि सकेन, ९ महिनामा पुँजीगत खर्च २९.२ प्रतिशत मात्रै
काठमाडौ । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा सरकारको पुँजीगत खर्च २९.२ प्रतिशत मात्रै देखिएको छ । चालू आवमा सरकारले पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । तर, चैत मसान्तसम्म १ खर्ब २ अर्ब ९० करोड ८ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको २९.२ प्रतिशत मात्रै […]
गठबन्धनमा संकट, ओली-देउवाबीच भेटवार्ता
काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा वीचमा अर्थपूर्ण भेटबार्ता भएको हो । सो भेटवार्ता आज मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । प्रधानमन्त्री र सत्तासाझेदार नेपाली कांग्रेसका सभापति देउवाले करिब एक […]
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म रहेको बताएका छन् । ‘प्राइभेट सेक्टर र बिचौलिया फरक कुरा हुन, हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन,’ उनले […]
सलमान खानलाई फेरि ज्यान मार्ने धम्की
न्यूजकारखाना, मुम्बई । बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन । अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष सलमानको […]
गुण्डुमा ७ अर्बको रिसोर्ट बनाउदै शेष घले र अमृतरत्न शाक्य, शिलान्यास सम्पन्न
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७, गुण्डुस्थित ध्याम्पेडाडाँमा ७ अर्ब रुपैयाँको लगानीमा रिसोर्ट निर्माण हुने भएको छ । ७ अर्ब रुपैयाँ लगानी रहने सो रिसोर्ट नयाँ वर्षको अवसर पारी सोमबार शिलान्यास भएको हो । रिसोर्टको नाम ‘स्वनिग रिसोर्ट’ राखिएको छ । यो परियोजनामा एनआरएनका पूर्व अध्यक्ष शेष घले र ब्यवसायी अमृत रत्न शाक्यको […]
आजबाट नयाँ वर्ष शुरु
काठमाडौ । विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक […]
बिस्का जात्रामा रथले किच्दा गयो युवकको ज्यान
भक्तपुर । भक्तपुरमा जारी विस्का जात्राको चौथो दिन आइतबार रथको पाङ्ग्राले किचेर एक जनाको ज्यान गएको छ । ज्यान जाने पुरुष ब्यक्ति भएको प्रत्यक्षदर्शीले बताएका छन् । भैरवनाथको रथलाई ग:हिटीबाट भेलुखेलतर्फ लैजानेक्रममा रथको पाङ्ग्राले किच्दा उनको ज्यान गएको बताइएको छ । राति करिब ८ बजेको समयमा दुर्घटना भएको हो । अन्दाजी ३२-३४ वर्षका युवक देखिने […]
तीनकुने घटनाबारे पूर्व राजाले खोले मुख (पूर्णपाठसहित)
काठमाडाैं । पूर्वाराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोलेका छन्। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले चैत १५ गते भएको तीनकुने घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। शाहले यस अवसरमा भिडिओ सन्देशसमेत जारी गरेका छन्। राजसंस्था पुनर्स्थापनाको माग राख्दै तीनकुनेमा भएको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। शाहले उक्त घटनामाबारे आफू […]











