महोत्तरी । जनप्रतिनिधिले नै नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन । गए राति औरही नगरपालिकाको कार्यालयमा तोडफोड भएको हो । उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा आक्रमण गरेपछि कम्प्युटर, स्क्यान मेसिन, प्रिन्टर लगायतका सामान फुटेका छन । । इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको […]
मुख्य समाचार
क्राइम रिपोर्टरमाथि गोली प्रहार
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमै एक पत्रकार माथि गोली प्रहार भएको छ । क्राइम रिपोर्टर महिला पत्रकार मिताली चंदोलामाथि गोली प्रहार भएको हो । भारतीय अनलाइन अमर उजालाका अनुसार धर्मशीला क्यान्सर अस्पतालको नजिक उनीमाथि शनिवार राती १२ः३० बजे गोली प्रहार भएको थियो । प्रहरीले उनलाई नजिकैको धर्मशीला अस्पतालमा उपचारका लागि लगेको थियो । […]
भिडन्तमा कुमारको ज्यान नगएको पूर्व गृहमन्त्रीको कडा टिप्पणी : सोमवार गृहमन्त्रीले जवाफ दिने
विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलबारे सत्तारुढ दल नेकपाका प्रभावशाली नेता एवं पूर्व गृह मन्त्री समेत रहेका सांसद जनार्दन शर्मा प्रभाकरले गृहमन्त्रीसंग जवाफ मागेका छन । प्रहरीसंगको भिडन्तमा पौडेलको ज्यान गएको कुरा पत्याउन नसकिने भन्दै उनले गृहमन्त्री रामबहादुर थापा बादलको जवाफ माग गरेका हुन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो धारणा राख्दै पूर्वमन्त्री समेत […]
ब्राथवेटले खोस्न सकेनन् न्युजिल्याण्डको जित, सनसनीपूर्ण खेलमा वेस्टइन्डिज झिनो अन्तरले पराजित
इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अन्तर्गत अत्यन्त रोमान्चक खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ५ रनको झिनो अन्तरले पराजित गर्दै जारि विश्वकपमा पाँचौ जित दर्ता गरेको छ। वेस्ट इन्डिजले भने ६ खेल खेल्दा चौथो हार बेहोर्यो। २०१६ टि-२० विश्वकपको फाइनलमा कार्लोस ब्राथवेटले अन्तिम ओभरमा १९ रन आवस्यक हुँदा बेन स्टोक्सको बलमा लगातार ४ छक्का प्रहार गर्दै जिताएका थिए। […]
शामीले ह्याट्रिक लिंदा अफगानिस्तानसंग भारतको रोमान्चक जित
२०७६ असार ७, अत्यन्त रोमान्चक खेलमा अफगानिस्तानलाई ११ रनले पराजित गर्दै भारतले आईसीसी विश्वकपमा चौथो जित दर्ता गरेको छ। अफगानिस्तानले भने लगातार छैठौं खेलमा हार बेहोर्यो । भारतले पहिले ब्याटिंग गर्दै बनाएको २२४ रनको जवाफमा ब्याटिंग गरेको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाउदा भारतले कठिन जित हाँसिल गर्यो। लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान ओपनर […]
गुठी विधेयक खारेजीको माग गर्दै ब्ल्याक आउट
काठमाडौँ, ७ असार । सरकारले संसदमा पेश गरेर फिर्ता लिएको गुठी विधेयक खारेज गर्नुपर्ने मागसहित आज काठमाडौंलगाएत स्थानमा ब्ल्याक आउट गरिएको छ । गुठी विधेयक खारेजीको माग राख्दै आएको राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले शनिबार बेलुकि ७ः३० बजेदेखि ८ः०० बजेसम्म मुख्यगरी नेवार समुदायको बाहुल्यता रहेको भित्रि शहरमा ब्ल्याक आउट गर्न आव्हान गर्दै टोलटोलमा सरकार बिरुद्द […]
हरिवनमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता हुने, प्रथम हुनेले १ लाख ५० हजार पाउने
सर्लाही । सर्लाहीको हरिवनमा प्रदेश स्तरीय दोस्रो मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । शनिवार पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराईएको हो । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ हरिवन नगरपालिकाले गत बर्षदेखि मेयर कप प्रतियोगिताको आयोजना गर्दै आएको छ । नगरप्रमुख गणेश प्रसाईंको प्रमुख आतिथ्यतामा आयोजकले पत्रकार सम्मेलन गरि […]
नेमकिपा अधिनायकवादी भएको पूर्वप्रधानमन्त्रीको आरोप : भक्तपुर आएरै दिए अर्ती
भक्तपुर । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टी अधिनायकवादी भएको आरोप लगाएका छन । शनिवार भक्तपुरमै आएर उनले यस्तो आरोप लगाएका हुन् । भक्तपुरको सिर्जनानगरमा रहेको भ्याली हेल्थ एण्ड रिसर्च सेन्टरद्वारा संचालित सप्ताहव्यापी स्वास्थ्यसम्बन्धी अभिमुखीकरण एवं पाठेघरको परीक्षण शिविर उद्घाटन गर्दै सत्तारुढ दल नेकपाका वरिष्ठ नेतासमेत रहेका नेपालले नेपाल मजदूर किसान […]
बाबुरामकै कित्तामा केपी ओली, नेल ठोक्नेलाई कारवाही गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम चौधरीलाई नेल लगाएर अस्पताल लैजानेमाथि कारबाही गर्न निर्देशन दिएका छन । चौधरीलाई १४ किलोको नेल ठोकेर अस्पतालको ओछ्यानमा सुताएको तस्वीर भाइरल बनेपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले चौधरीलाई नेल लगाएर अस्पताल लैजाने कार्यमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनायो । मुख्यसचिव […]
नेपालमा समाजवादको कन्तबिजोग
अहिले सबैभन्दा बढी सुनिने शब्द हो- समाजवाद र आर्थिक समृद्धि । नेपालको संविधानमा प्रस्तावनामै ‘समाजवाद उन्मुख’ लेखिए तापनि बास्तविकतामा नेपाल समाजवाद उन्मुख छ वा छैन भन्ने विषय एउटा अहं प्रश्न हो। यस लेखमा ब्यवहारिक रुपमा समाजवाद के हो ? छोटो चर्चा गर्नेछौ। सोभियत संघ र पूर्वी युरोपका पोल्यान्ड, बुल्गारिया, चेकोस्लोभाकिया, रोमानिया, युगोस्लाभिया र हंगेरीमा समाजवादी […]











