हरिवन नगरपालिकाको करिब ७५ करोडको बजेट प्रस्तुत, बगमतीको झण्डै डेढ अर्व

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो आर्थिक बर्ष ०७६/०७७ को लागि  आफ्नो तेस्रो वार्षिक नीति तथा कार्यक्रम मंगलवार सार्बजनिक गरेको छ ।  हरिवनस्थित सगुन सहकारी को सभा हलमा नीति तथा कार्यक्रम सार्बजनिक गरिएको हो । नगर प्रमुख गणेश प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रम मा आर्थिक बर्ष ०७६/७७को लागि चालू तथा पुजिगत खर्च लागि ७४ करोड ७९ […]

एसीसी यु-१९ इस्टर्न खेल्ने नेपाली टिमको घोषणा, खडक भित्र आसिफ र जोरा बाहिर

काठमान्डौ, असार १०। आगामी महिना जुलाई २ देखि ९ तारिकसम्म मलेसियामा आयोजना हुने एसीसी अन्डर-१९ इस्टर्न रिजन २०१९ प्रतियोगिताको लागि नेपाली अन्डर-१९ टिमको घोषणा भएको छ। रोहित पौडेलको कप्तानीमा नयाँ र यस अघि टिममा रहेका खेलाडीहरुलाई समावेस गर्दै नेपाली टिमको घोषणा गरिएको छ। नेपाल एसीसी यु-१९ इस्टर्न प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन टिम हो। २०१७ मा मलेसियामा […]

घुसको रकमसहित सल्यानमा इकाइ प्रमुख वली पक्राउ

  सल्यान । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख धनबहादुर वली घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई २५ हजार नगद रुपैयाँ घुस लिएको रकमसहित पक्राउ गरेको हो । गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रूपमा कार्यरत वलीलाई शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राहीसँग घुस लिएको अवस्थामा […]

राष्ट्रिय शिक्षा ऐनको मस्यौदाः बोर्डको अध्यक्षमा खुला प्रतिस्पर्धा हटाएर सिधै शिक्षासचिव !

काठमाडौं । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा खुला प्रतिस्पर्धाको व्यवस्था हटाएर सिधै शिक्षा सचिव अध्यक्ष बन्ने व्यवस्था सहित राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार पारेका छन् । हाल अर्थ मन्त्रालयको स्वीकृतिपश्चात् कानुन मन्त्रालयमा रायका लागि पठाइएको ऐनको मस्यौदामा यस्तो व्यवस्थाको प्रस्ताव गरिएको हो । हाल राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट छनोट हुने गरेको छ । […]

आर्थिक कूटनीतिलाई प्राथमिकता ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’- परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, १० असार। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र नीतिको सफलता राज्यको एक्लो प्रयासबाट नभई सबै पक्षको सहयोगबाट मात्रै हुने बताएका छन् ।साथै मित्रराष्ट्रसँगको सम्बन्ध विस्तारलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनको भनाइ थियो । आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नको सोमबार जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले आर्थिक कूटनीतिलाई सरकारले प्राथमिकतामा राखेको बताए । आधारभूत […]

साइप्रस शृङ्खलाबद्ध हत्या: नेपाली महिलासहित सात जनाको हत्या गर्ने पूर्वसैनिकलाई ‘सातवटा जन्मकैद’

पाँच विदेशी महिला र दुई बालबालिकाको नियतवश हत्या गरेको अभियोगमा ग्रिसेली मूलका साइप्रसका एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय सुनाइएको छ। उनले हत्या गरेकामध्ये एक महिला नेपाली नागरिक थिइन्। उनले हत्या गरेका दुई बच्चा छदेखि आठ वर्षका थिए। नेपाली महिलाको नाम अस्मिता खड्का बिष्ट भएको बताइएको छ। उनको गत वर्ष हत्या भएको […]

शाकिबले रेकर्डको वर्षा गर्दा बंगलादेशसंग अफगानिस्तान पराजित

इंग्ल्याण्डमा जारि आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत ३१ औं खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ। जितसंगै बंगलादेश विश्वकप अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ र सेमीफाइनल पुग्ने सम्भावनालाई जिवितै राखेको छ। ७ खेलमा बंगलादेशले ३ जित, ३ हार र १ नतिजाविहिन अंकसहित ७ अंकनै बटुलेको छ। प्रतियोगितामा यस अघि बंगलादेशले वेस्ट इन्डीज र दक्षिण अफ्रीकालाई […]

मन्त्री यादव भेट्न सिंहदरबार पुगेका कपास उद्योगीको ज्ञापनपत्र खोसियो

कठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई मन्त्रालयमा समय लिएर भेट्न पुगेका नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासंघको पदाधिकारीको ज्ञापनपत्र खोसिएपछि आक्रोशित उनीहरुले मागको बेवास्ता गरेकाले आफूहरु प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी महासंघले अवैधानिक घुम्ती उद्योग रोकेर कारबाही नगरे आफूहरुले अवैधानिक कार्यविरुद्ध प्रतिकारमा उत्रन वाध्य […]

विप्लवका सर्लाही इन्चार्जको मृत्युबारे गृहमन्त्रीले खोले मुख, संसदीय समितिमा बादलले दिए बयान

काठमाडौं । सांसदहरुले जवाफ माग गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले सर्लाहीमा प्रहरीको जवाफी कारवाहीमा विप्लवका सर्लाही इन्चार्ज मारिएका जिकिर गरेका छन् । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारवाहीमा पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको उनले जिकिर गरे । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आइतवार पुर्व […]

कतारलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिनाले समूह उपविजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको हो । खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले […]