हुम्ला । संघीय सरकारको अति मत्वाकांक्षी सामाजिक सुरक्षा योजना प्रधानमन्त्री रोजगार कार्यक्रम हुम्लाका स्थानीय तहहरूका लागि आफ्ना कार्यकर्ता खुसी पार्ने र उनीहरूको रिचार्ज हाल्ने गतिविधि बनेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत “प्रधानमन्त्री रोजगार कार्यक्रम”बाट आ।व। २०७६/०७७ मा देशभरका स्थानीय तहहरूका लागि दुई अर्ब बजेट खर्च गरिएको छ । त्यसमध्ये हुम्लाका स्थानीय […]
मुख्य समाचार
स्थानीय तहमा पनि रकमान्तर, रकमान्तरदेखि कामका उधारोसम्म गाउँपालिहरुको गोलमाल
हुम्ला । हुम्लाका सात गाउँपालिकाहरूमा विभिन्न प्रकारका विकासे काममा एक बजेट शिर्षकको रकम अर्कै योजनामा रकमान्तर गर्दा समस्या देखिएको छ । असार मसान्तसम्म वैधानिक रुपमा संघ, प्रदेश र स्थानीय तहमा आएको रकमलाई फिर्ता जानबाट रोक्नका लागि उक्त रकम झिकेर आफ्नो खातामा राखी अत्यावश्यक र आफ्नालाई रकम भुक्तानी दिएर स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, प्राविधिक […]
बिजुलीको तार काटेर गाईको दाम्लो, करोडौंको बिजुली अलपत्र
हुम्ला । दुई गाउँको किचलोले बिजुली नबल्दा हुम्लाको सदरमुकाम सिमकोटको छिमेकी गाविस ठेहे गाउँका गाउँलेहरुले बिजुलीको तार काटेर गाई बाँध्ने दाम्लो बनाएका छन् । यसबाट करोडौंको लघुविद्युत योजना अलपत्र परेको छ । करीब दुई करोड खर्च गरेर एक दशकभन्दा अघि बनाइएको सदरमुकाम सिमकोटका छिमेकी गाउँहरु बरगाउँ र ठेहेले संयुक्त रुपमा बनाएको टल्की बिजुली आयोजना लथालिङ्ग […]
महंगी भत्तामै बेरुजु देखाएपछि कासहरु आन्दोलित
हुम्ला । हुम्ला जिल्लामा स्थापित सरकारी कार्यालयहरुमा कार्यरत कासहरुले आ.व. २०७६/०७७ मा दुर्गम जिल्लामा कार्यरत कासहरुले मासिक दुई हजारको महंगी भत्ता पाउँदै आएका छन् । कोलेनिका हुम्लाले आलेपमा गर्दा यो रकमा बेरुजु निकाल्दा हुुम्लाका संघीयस्तरका सरकारी कार्यालयहरुमा कार्यरत कासहरु आन्दोलित भएको छन् । उनीहरुले विभिन्न माग सुनुवाई भए विभिन्न चरणमा आन्दोलन गर्ने मालपोत कार्यालय हुम्लामा […]
जनता आवासका लागि पहिलो किस्तामा सवा दुई करोडभन्दा धेरै भुक्तानी
हुम्ला । सबैलाई वर्ग, क्षेत्र र समुदायलाई सुरक्षित आवासको व्यवस्था गर्नका लागि कर्नाली प्रदेश सरकारबाट आ.व. २०७६÷०७७ का लागि हुम्लामा पहिलो किस्तामा दुई करोड ३० लाख ५५ हजार भुक्तानी भएको छ । पूरै घर निर्माणका लागि जनश्रमदान छोडेर प्रदेश सरकारबाट प्रति घर बनाउनका लागि चार लाख रकम चार किस्तामा प्राप्त हुने प्रावधान जनता आवास सम्बन्धी […]
ग्राहक बसालेर खुवाउने होटल रेस्टुराँ व्यवसायीहरुलाई १ महिना कैद !
होटल रेस्टुराँमा ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई कडा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अटेर गरी ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई जेल हाल्ने आन्तरीक तयारी गरेको हो । कोभिड १९ को उपत्यकामा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर प्रशासनले कठोर कदम उठाउने आन्तरीक तयारी गरेको सूचना प्राप्त भएको छ […]
राजधानीमा थपिए १२७ संक्रमित, काठमाडौंमा मात्र १११
काठमाडौं, २९ साउन । काठमाडौं उपत्यकामा बिहीबार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले नयाँ संक्रमितकाबारे जानकारी दिदै उपत्यकामा संक्रमण दर तीब्र रहेकाे बताएकाे छ । उपत्यकाका तीन जिल्ला मध्ये काठमाडाैंमा संक्रमण दर बढ्दाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १११ जना संक्रमित फेला परेका छन् । त्यसैगरी ललितपुरमा ११ […]
एकैदिन ५२५ संक्रमित थपिएसँगै २४,९५७ पुगे कोरोना पोजिटिभ
काठमाडौं । बिहीबार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । गाैतमले हालसम्म सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ भने १४ हजार ७६९ जना […]
कोरोना लागेपछि दुई बैंक गरिए सिल
गुलरिया । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि दुई बैंक सिल गरिएको छ । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेड र बर्दियाकै बढैयाताल गाउँपालिकामा रहेको सिटिजन बैंक लिमिटेडको शाखा कार्यालय सिल गरिएको हो । उक्त बैंकमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि सिल गरिएको बताइएको छ । अहिले ती दुबै बैंकका शाखाबाट कुनै कारोवार […]
भारतले सैनिक तैनाथी बढाएपछि सीमा क्षेत्रमा चिनयाँ सेनाले गर्यो युद्ध अभ्यास
एजेन्सी । भारतसँग सीमा विवाद बढिरहेका बेला चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेको खुलेको छ । चीनले भारतीय सीमा क्षेत्र नजिक तोपगोला प्रयोग गरी युद्ध अभ्यास गरेको सीसीटीभीले जनाएको छ। चिनियाँ सेनाको तिब्बत सैन्य क्षेत्रमा गत महिनाको अन्त्यमा ४ हजार ६ मिटरको उचाइमा क्षेप्यास्त्र प्रहारसहितको अभ्यास गरेको हो । गत जुन १५ मा दिन दुई […]










