हुम्ला जस्तो विकट र दुर्गम जिल्लामा बसेर पनि पत्रकारिताप्रतिको क्रेजले आफुलाई अन्य विभिन्न पेशाहरुमा स्थिर रुपमा आवद्ध गर्न गराउने नसकेको देखिन्छ । बेन्नु, शैक्षिक हिमज्योति, रलिङ्ग सन्देश, सूरुची, कान्तिपुर जस्ता विभिन्न प्रकारका गाउँदेखि राष्ट्रिय स्तरसम्मका पत्रिकाका कर्नालीका गुरु मानिँदै आएको छ- जयबहादुर रोकायालाई । हुम्ला लगायत कर्नालीका व्यवसायिक पत्रकारिताका गुरु, अगुवा, अग्रज तथा फरक धारका […]
मुख्य समाचार
एकैदिन कोरोनाले ११ को मृत्यु, थपिए ४८४ नयाँ संक्रमित
काठमाडौं, २८ साउन । कोरोना भाइरसबाट एकैदिन ११ जनाको ज्यान गएको छ । साथै बुधवार ४८४ जना संक्रमित थपिएका छन् । बुधवार सबैभन्दा धेरै संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ भएको छ । संक्रमित मध्ये अहिलेसम्म ९२ जनाको मृत्यु भएको छ । अहिलेसम्म १६ हजार ७ सय […]
राजधानीका दुई ठूला अस्पताल गरियो सिल, चिकित्सक र विरामीमा समेत कोरोना फैलिएपछि इमरजेन्सी समेत बन्द
काठमाडौं, २७ साउन । कोरोना भाइरस फैलिएर राजधानीमा त्रास उत्पन्न भइरहेका बेला राजधानीका ठूला अस्पताल समेत सिल हुन थालेका छन् । संक्रमण स्वास्थ्यकर्मी र विरामी समेत फैलिन थालेको छ । जसका कारण अस्पताल लगिएका विरामीहरु अचानक सार्न थालिएका छन् । बुधवार राजधानीका दुई ठूला अस्पताल सिल भएका छन् । अहिले केही समय अघि राजधानीको महाराजगञ्जस्थित […]
२ चिकित्सकसहित ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, त्रिवि शिक्षण अस्पतालसहित राजधानीका २ ठूला अस्पताल सिल
काठमाडौं, २७ साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत २ जना चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । अस्पतालका चिकित्सकमा समेत कोरोना भाइरसको संक्रमण भएपछि अहिले बुधवार साँझ अबेर अस्पताल सिल गरिएको हो । कोरोना संक्रमण पुष्टि भएको खबर आउने बित्तिकै अस्पतालको मूल गेट बन्द गरेर सिल गरिएको त्यहाँ उपचारका लागि गएका विरामीले […]
सवारी पास ठप्प पार्न गृह मन्त्रालयले दियो कडा निर्देशन
काठमाडौं, २८ साउन । कोरोना भाइरसको संक्रमणदर बढेपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले बुधबार परिपत्र गरेको हो । मन्त्रालयको परिपत्रमा भनिएको छ, ‘…मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस […]
कोरोनाका कारण सर्वोच्च अदालतका २ न्यायाधिश नै आइसोलेसनमा
काठमाडौं, २८ साउन । सर्वोच्च अदालतका दुई जना न्यायाधीश ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् । सुरक्षामा खटिएका प्रहरीमा काेराेना पुष्टिभएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले आफूहरू ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी दिएका हुन । न्यायाधीश खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीको कोभिड–१९ रिपोर्ट पोजेटिभ आएकाे थियाे । ती सुरक्षाकर्मीको २६ साउनमा संकलन गरेको स्वाबको […]
कोरोना लागेर विमान चार्टर गरी काठमाडौं ल्याइएका जनकपुरका पूर्व मेयरको मेडिसिटी अस्पतालमा निधन
काठमाडाैं । कोराना भाइरस संक्रमणको कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ । ७३ वर्षका गिरीकाे मंगलबार राति काठमाडौंमा मृत्यु भएकाे हाे । १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको मंगलबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । जनकपुरको […]
रुसी वैज्ञानिकले कोरोना विरुद्ध बनाएको पहिलो भ्याक्सिनलाइ रुस सरकारले दियो मान्यता
काठमाडौँ । कोरोना भाइरस (काेभिड १९) का विरुद्ध रुसले विश्वकै पहिलो खोप तयार पारेको छ । रुसी वैज्ञानिकहरुले तयार पारेकाे याे खाेपलाइ रुस सरकारले मान्यता दिएकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य […]
पर्साकाे प्रमुख जिल्ला अधिकारीमा पठाइए तामाङ
गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी लाई पर्सा पठाएको छ भने धादिङ्गमा अछामका सिडिओ सरुवा भएका छ । मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई पर्सा जिल्लामा पठाएको हो भने धादिङ्गमा अछामका प्रमुख जिल्ला अधिकारी पुण्य पौडेललाई सरुवा गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की मन्त्रालय तानिएका छन् भने अछाममा गोकर्ण उपाध्यायको सरुवा […]
गोंगबु बिभत्स हत्याकाण्डले समाजलाइ दिएको शिक्षा
काठमाडौँ । काेराेना भाइरस (काेभिड १९) ले सर्वत्र त्रास छाइरहेका बेला राजधानीकाे गाेंगबुमा घटेकाे घटनाले अहिले सबैकाे ध्यान तानेकाे छ । शरिर र टाउकाे अलग अलग ठाउँमा शव भेटिएपछि धेरै त्रसित बने । प्रहरीले याे घटना एक महिलाले गरेकाे भन्दै जब पक्राउ गर्याे त्यसपछि झनै चकित पार्याे सबैलाइृ । एक महिलाले यति विभत्स हत्या कसरी […]










