किन पुजिन्छ नाग

श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीलाई नागपञ्चमी पनि भनिन्छ । यो दिनलाई हिन्दु धर्मावलम्बीले नागको पूजा गरी मनाउने परम्परा रही आएको पाइन्छ । यस दिनमा नागको सबै किसिमका नागका पूजा गर्ने गरिन्छ। नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आजकै दिन गरिन्छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व […]

अमेरिकामा गोली हानी २० जनाको हत्या २६ घाइते

जनतालाई हतियार राख्न दिने कि नदिने भन्ने विषयमा ठूलो बहस हुँदै आएको अमेरिकामा शनिवार एक व्यक्तिले गोली चलाउँदा २० जनाको ज्यान गएको छ । टेक्सास राज्यको इल्पासो शहरमा भएको उक्त हमालामा बन्दुकधारीले चलाएको गोली लागि २० सर्वसाधारणको ज्यान गएको हो । उक्त हमालामा परि २६ सर्वसाधारण घाइते भएका छन् । शहरको सिएलो भिस्टा मल नजिकै […]

सर्लाहीको बागमतीमा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी

सर्लाही। सर्लाहीको बागमतीमा जंगली बिशालु च्याउ खादा एकै घर का ५ जना बिरामी परेका छन । सुक्रबार घर नजिकै रहेको बाँसको झ्याङ्गमा रहेको च्याउ टिपेर ल्याएको च्याउ पकाएर खाँदा बागमती नगरपालिका- १२ का एकै घरका ५ जना परिवार सिकिस्त बिरामी परेका हुन । बिरामी हुनेमा अमर बोट,रामकुमारी बोट,राजकुमारी बोट, सुनिता बोट र किरण बोट रहेको […]

तेजनारायण आलेमगरको अध्यक्षतामा मगर संघको २८ सदस्यीय सर्लाही जिल्ला कमिटी गठन

सर्लाही, १८ साउन । नेपाल मगर संघ सर्लाहीको पाचौ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । हरिवनमा जारी अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । संघका जिल्ला कार्यवाहक अध्यक्ष माधव पुलामी मगरको अध्यक्षता एवम केन्द्रिय सदस्य लेखराम जर्घा मगरको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको जानकारी प्राप्त भएको छ । अधिबेशनको […]

कक्षा १२ को ग्रेड वृद्धि गर्ने सम्बन्धी यस्तो व्यवस्था : हेर्नुस् सूचना

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धिमा सहभागी हुन सूचना प्रकाशन गरेको छ । बढीमा दुई विषयको लागि ग्रेड वृद्धिको अवसरसहित बोर्डले परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको हो । बोर्डले ग्रेड वृद्धिको परीक्षामा सामेल हुन चाहने विद्यार्थीले दुई विषयमा मात्र ग्रेड वृद्धिको अवसर प्राप्त गर्ने तर त्यसका लागि पनि अन्य विषयमा आवश्यक ग्रेड प्राप्त […]

महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

महोत्तरी । महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ । हत्या गरिएको अवस्थामा उनको शव फेला परेको हो । मनरा सिस्वा नगरपालिका-२ इटहर्वाको उखु खेतमा शव फेला परेको प्रहरीले पुष्टि गरेको छ । प्रहरीको अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । खेतमा शव देखेपछि बिहीबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव […]

जनकपुरमै दुईवटा टाउको भएको असामान्य बच्चा जन्मिएपछि

जनकपुरमा एक महिलाले असामान्य बच्चाको जन्म दिएकी छन् । उनले दुईवटा टाउको भएको असामान्य बच्चालाई जन्म दिएपछि चिकित्सक स्वयम् अचम्ममा परेका छन् । जनकपुरधाम स्थित मिहिलाल इन्टरनेशनल हस्पिटलमा सिरहा जिल्लाको कर्जन्हा नगरपालिका बल्टिया बस्ने २५ वर्षिय सविता वैधले उक्त अचम्मको शिशुलाई जन्म दिएकी हुन् । सविताले गर्वभती भएको ६ महिनामै बिहिवार बेलुका साढे ५ बजे […]

सासूलाई बलात्कार गरेको आरोपमा ज्वाइँ पक्राउ

सल्यान । सल्यानमा दिदी सासूलाई बलात्कार गरेको आरोपलाई ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षिया दिदी सासूलाई बलात्कार गरेको आरोपमा ४२ वर्षिय ज्वाइँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ । कपुरकोट गाउँपालिका वडा न ५ रिम निवासी दिदी सासूलाई मंगलबार घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा ज्वाईलाई पक्राउ गरिएको इलाका […]

१० लाख अमेरिकी डलर मूल्य तोकिएका हम्जा मारिए

इस्लामिक संगठन अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा विन लादेनको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएको बीबीसीले बताएको छ । उनी मारिएको मिति र स्थानबारेमा भने प्रष्ट नपारिएको भए पनि उनको मृत्यु भएको दावी गरिएको बताइएको छ । झन्डै ३० वर्ष उमेर भएको ठानिएका ओसामा बिन लादेनका छोरा हम्जा अमेरिका र अन्य देशहरूमा आक्रमण […]

नाम भन्न लजाउने हरिवनका मुस्लिम किसोरी अचेल आफ्ना सबै समस्या सुनाउन सक्षम

सर्लाही, १६ साउन । केही महिना अघि सम्म आफ्नो नाम भन्न नसक्ने हरिवनका मुस्लिम किशोरीहरु अहिले खुलेर बोल्न मात्र होइन समस्याहरु सबैका सामु समेत राख्न सक्ने भएका छन । करिब सात महिना अघिबाट हरिवन- ११ का मुस्लिम बस्तीमा सदरमुकाम मलंगवामा रहेको आड्रा नेपालको आयोजना तथा युकेड नेपाल र युएनएफपीएको सहयोगमा सन्चालन गरिएको रुपान्तरणका लागि किशोरीहरुलाई […]