बिहारमा माेदी विरुद्ध लालु–कांग्रेस गठबन्धनकाे विशाल र्याली

बिहारमा सत्तारुढ गठबन्धनका विरुद्ध ठूलो जनमत देखा परेको छ । लालुसँगको संगत छाडेर विजेपीसँग गएका नितिशकुमार सहितको सत्ता गठबन्धनका विरुद्ध लालु र भारतीय कांग्रेसले फेरि ठूला ठूला र्याली निकाल्न सुरु गरेका छन् । बिहार ठूला ठूला र्यालीको लागि प्रसिद्घ मानिन्छ । तर, यसपटक अनुमान लगाइएको थियो कि सत्ताबाट बहिर्गमन, सीबीआईको छापा र नयाँ नयाँ समस्याबाट […]

के तपाईमा डिप्रेसनको समस्या छ ? एकचोटी यहाँ क्लिक गर्न नभुल्नुहोस्

एजेन्सी । के तपाइमा डिप्रेशनको समस्या छ ? नआत्तिनुहोस । डिप्रेसनको समस्या पत्ता लगाउन अब गुगलले तपाईलाई मदत गर्नेछ । वेव सर्च इन्जिन गुगलले चाँडै यो सेवा सुरु गर्न थालेको छ । गुगलले डिप्रेशनका बारेमा सर्च गर्नेलाई केही प्रश्न सोध्नेछ । त्यो प्रश्नको उत्तरका आधारमा गुगलले तपाई डिप्रेशनको शिकार हुनुहुन्छ कि हुनुहुन्न भन्ने पत्ता लगाउन […]

अमेरिकामा चक्रपातको वितन्डा

एजेन्सी । अमेरिकामा आएको चक्रपातले ठूलो वितण्डा मच्चाएको छ । चक्रपातबाट ठूलो धनजनको क्षति पुर्याएको छ । समाचार एजेन्सीहरुका अनुसार अहिलेसम्म कम्तिमा पनि २ जनाको ज्यान गएको छ । शुक्रबार अबेर रातीदेखि आएको हर्भि नामको चक्रपातले टेक्सासको जनजीवन अस्तव्यस्त बनाएको छ । सो आँधी प्रतिघन्टा २ सय १५ किलोमिटरको गतिमा आएको बताइएको छ । आँधीमा […]

५० खेलमा ५० जित हात पार्ने बक्सर फ्योयड

फ्योयड मेवदरले कोनोर म्याग्रेगोरलाई बहुप्रतिक्षित बक्सिडमा हराउँदेै आफ्नो रेकर्ड ५०–० बनाएका छन् । अमेरिकाको लस भेगासमा शनिबार भएको फाइटमा मेवदरले म्याग्रेगोरलाई १० चरणमा नकआउट गर्दै सो किर्तिमान बनाएका हुन् । आफ्नो व्यवसायिक बक्सिड करियरमा कुनै खेल नगुमाउने रिक्की मार्सियानोको कीर्तिमान उछिनेका छन् । खेल अत्यन्त प्रतिस्पर्धात्मक रहेको थियो । यही प्रतिस्पर्धामार्फत २९ वर्षे कोनोर म्याग्रेगोरको […]