काठमाडौँ । अमेरिकामा आयोजित ‘मिस भुटान यूएस २०१९’ को उपाधि कविता अहंकारीले जितेकी छन् । नेपाली भाषी भुटानी किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउन उदेश्यले आयोजित प्रतियोगिता अहंकारीले जितेकी हुन् । पेन्सलभेनिया राज्यको पिट्स्बुर्गमा जुलाई २७ र २८ तारिकमा आयोजित उक्त प्रतियोगितामा अडिसनबाट ६ जना युवती छनौट भएका थिए । कवितासँगै मिस भुटान युएस २०१९ मा सुस्मिता […]
Author: Desk Nonstop
आफ्नै छोरीमाथि बलात्कार गरेको अभियोगमा सर्लाहीबाट एकजना समातिए
सर्लाही, १५ साउन । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा सर्लाहीको हरिपुरबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पिडित बालिकाकी आमाले प्रहरीमा दिएको उजुरीको आधारमा छोरी बलात्कार गर्ने बाबुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको हो । सर्लाहीको हरिपुर नगरपालिका- ७ बस्ने ४० देखि ५० वर्ष बीचका एक बाबुले आफ्नै छोरीमाथि कुकर्म गरेका हुन् । आफ्नै […]
एकाविहानै सेनाको बिमान दुर्घटना हुदा बस्तीमा सल्कियो आगो : कम्तिमा १७ जनाको मृत्यु
मित्रराष्ट्र पाकिस्तानको रावलपिन्डीनजिकै रहेको एक आवासीय क्षेत्रमा सेनाको विमान दुर्घटना हुँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । राजधानी इस्लामाबाद नजिक रहेको शहर रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ । स्थानीय संचार माध्यमले जनाए अनुसार सैन्य तालिमका लागि उडाइएको उक्त विमान मंगलवार विहानै आवासीय क्षेत्रका घरहरुमा ठोक्किएको थियो । दुर्घटनाग्रस्त विमानमा लागेको आगो केही घरहरूमा […]
माओवादी जनयुद्धमा सामेल भएवापत १० वर्षको जेल सजाय –
माओवादी जनयुद्धमा सामेल भएवापत एक जनसेनालाई जेल सजाय दिइएको छ । तत्कालिन शाही नेपाली सेनाबाट बिद्रोह गरि तत्कालिन नेकपा (माओवादी)मा लागेका सेनालाई जेल सजाय दिइएको हो । यसरी सजाय पाउनेमा गोरखा आरुघाट गाउँपालिका–७ का बिक्रम गुरुङ ‘शक्ति’ रहेका छन । उनलाई सैनिक आदालतले १० वर्षको जेल सजाय दिएको हो । गुरुङलाई नेपाली सेनाले गत जेठमा […]
गृहका २५ उपसचिवको सरुवा : साखुका जिसीले पाए सहसचिव सीडीओ हुने जिल्ला सर्लाही
गृह मन्त्रालयले केही जिल्लाका सीडीओ र सहायक सीडीओ परिवर्तन गरेको छ । गृहले २५ जनाको सरुवा र पदस्थापना गरेको हो । आइतवार सरुवा र पदस्थापना गरिएको जानकारी प्राप्त भएको छ । गृहले सर्लाही, सुनसरी, प्युठान, मनाङ, म्याग्दी लगायतका जिल्लामा जिल्लामा सीडीओ सरुवा गरेको छ भने अन्यमा सहायक सिडियो परिवर्तन गरेको छ । सर्लाहीका प्रजिअ कृष्णबहादुर […]
मलामी गएका ६५ जनाको मृत्यु
नाइजेरियामा एक जनाको अन्तिम संस्कारको लागि सहभागी भएका कम्तिमा ६५ जनाको एक चिहान भएको छ । अन्तिम संस्कार सकाएर फर्कने बेलामा आतंकवादी समूहले आक्रमण गरेपछि उनीहरुको मृत्यु भएको हो । गत शनिवार भएको उक्त घटनामा कम्तिमा ६५ जनाको हताहती भएको द न्युयोर्क टाइम्सले जनाएको छ । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंकवादी समूहले अन्धाधुन्ध गोली बर्साएपछि […]
७५ दिनमै कक्षा १२ को परीक्षाफल : सोमवार प्रकाशनको अन्तिम तयारी
भक्तपुर, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । सोमवार रातीसम्ममा परीक्षाफल प्रकाशन गर्नेगरी कार्य भैरहेको छ । राष्ट्रिय परीक्षा बोर्डको गोप्य शाखा श्रोतका अनुसार डमी प्रस्तुत गर्दा देखिएका गल्तीहरु सच्याउने कार्य सोमवार दिउसो सम्म सकिने अपेक्षा गरिएको छ । ”नतिजा प्रकाशनका लागि अहिलेसम्म बोर्ड बैठक बोलाइसकिएको […]
नवलपुरस्थित निर्माणाधिन सव-स्टेशनमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु
सर्लाही, १२ साउन । लालबन्दी–१, नवलपुरमा निर्माणाधिन सव-स्टेशनमा एक मजदुरको ज्यान गएको छ । नेपाल विद्युत् प्राधिकरणको सव-स्टेशनमा काम गर्ने एक मजदुरको करेन्ट लागेर ज्यान गएको हो । ज्यान जानेमा स्थानीय २४ वर्षिय मेघबहादुर बम्जन रहेका छन् । सव-स्टेशनस्थलमा जमेको पानी फाल्न मोटर प्रयोग गर्न खोज्दा उनको करेन्ट लागेर ज्यान गएको स्थानीय प्रहरीबाट जानकारी प्राप्त […]
सर्लाही प्रशासनले राहतको कुरै छोडौ पिडितको विवरण समेत दिन सकेन : गैससको भरमा राहत
सर्लाही, ११ साउन । बाढी तथा डुबानको समस्या भएको झण्डै दुई हप्ता बितिसक्न लाग्दा पनि राज्य तथा जिल्ला बिपत ब्यबस्थापन समितिले अझै सर्लाहीका बाढी तथा डुवानबाट पिडित घर परिवार र क्षतिको विवरण समेत सार्वजनिक गर्न सकेको छैन । एकद्दार प्रणालीबाट राहत बितरण गर्ने भन्दै राहत बितरण कार्य लाई रोकेर तथ्याङ्क संकलन गर्ने कार्यलाई अघि बढाएको […]
आइतवार फाइनलको जितबाट मात्र सुनिश्चित हुनेछ नेपालको विश्वकप यात्रा
आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा आइतवार हुने खेल नेपालको लागि फाइनल सावित भएको छ । आइतवारको खेल संगै नेपालले विश्वकप छनौट खेल्न पाउने/ नपाउनेबारे टुंगो लाग्ने भएको हो । युएईमा अक्टोबरमा टि-२० विश्वकप छनौट खेल हुदैछ । आइतवारको खेल नेपाल र सिंगापुरबीच खेलिदै छ । यि दुई टिम मध्ये जुन टिमले […]











