काठमाण्डौमा सभा, जुलुस, भीडभाड गर्न रोक

काठमाण्डौ। काठमाण्डौ उपत्यकामा आसर २० गते सम्म सभा,जुलुस, जात्रा महोत्सव, भोज भतेर लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले निषेधाज्ञा थप गर्दै आउँदो २० गतेसम्म देरै भिड जम्मा हुने सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, दर्शकसहितको खेलकुद […]

बिप्लव र थापा बीच भेटवार्ता

काठमाडौँ। नेपाल कम्युनिष्टपार्टीका महासचिव नेत्र बिक्रम चन्द ( बिप्लव ) र राप्रपा अध्क्षय कमल थापा बीच भेट घात भएको छ। शान्ती पूर्ण राजनीतिमा आएपछि महासचिव बिप्लवले रानीतिक भेट घातलाइ निरन्तरता दिने क्रममा आज राप्रपा अध्क्षय कमल थापा बीच समसामयिक विषयमा विचार विमर्श गरेका हो । थापा निवास बुधनिलकण्ठको २ घण्टा भएको भेट घताक्रममा ओली सरकारले […]

महासचिव बिप्लव र राप्रपा अध्क्षय थापा बीच समसामयिक विषयमा विचार विमर्श

  काठमाडौँ। नेपाल कम्युनिष्टपार्टीका महासचिव नेत्र बिक्रम चन्द ( बिप्लव ) र राप्रपा अध्क्षय कमल थापा बीच भेट घात भएको छ। शान्ती पूर्ण राजनीतिमा आएपछि महासचिव बिप्लवले रानीतिक भेट घातलाइ निरन्तरता दिने क्रममा आज राप्रपा अध्क्षय कमल थापा बीच समसामयिक विषयमा विचार विमर्श गरेका हो । विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन […]

४८ घण्टा भित्र विदेशजानेका लागि मात्र खोप कार्ड प्रमाणीकरण गर्ने

काठमाडौँ। विदेश जानेका लागि खोप कार्ड प्रमाण पत्र लिन निकै भिड बदेपछी सरकारले खोप कार्ड ब्यबस्थित गर्ने भएको छ। काठमाडौँको टेकुमा रहेको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा मात्र खोप कार्ड प्रमाणीकरण हुदै आएकोमा अब अन्य अस्पतालहरु बाट पनि प्रमाणीकरको ब्यबस्था मिलाउन लागिएको हो। स्वास्थ्य सेवाबिभाग परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोख्रेलका अनुसार अन्य स्वस्थ केन्द्र […]

एमाले नेपाल समुह द्वारा पिपल्स भोलेन्टियरको घोषणा

  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ युवा समूह युथ भोलेन्टियर गठन भएको घोषणा गरेका छन्। कार्यक्रममा नेता नेपालले शिव श्रेष्ठको संयोजकत्वमा बिहिबार एक हजार एक सदस्यीय युथ भोलेन्टियर गठन भएको घोषणा गरेका हुन्। केपी ओली समूहको युवा संघले युथ फोर्स ब्युँताएपछि माधवकुमार नेपाल समूहले पनि क्रमश अखिल फोर्स र पिपल्स भोलेन्टियर तयार पारिएको […]

९ गते काठमाडौँमा युथफोर्सले सरकार बिरुद्द मार्चपास गर्ने

निवर्तमान प्रधान मन्त्री केपी शर्मा ओली निकट युवा दस्ता युथफोर्सले ९ गते शनिवार गठबन्धन सरकार बिरुद्द मार्चपास गर्ने भएको छ। सो पार्टी निकट राष्ट्रिय युवा संघ नेपाल र युथफोर्स कमान्डरहरुको बुधबार भएको संयुक्त भेलामा केन्द्रिय उपाध्यक्ष क्षितिज थेवेले वर्तमान सरकारको गठबन्धलाइ गार्वेज ग्याङ्ग मोडलको रुपमा रहेको बताए। बिशाल मार्चपासले गठबंधन सरकारको मुटु काप्नुका साथै युथफोर्सले […]

नेपालभाषामा निर्माण गरिएको गीतलाई व्यावसायीकरण गर्नु पर्छ : थिमि नगरपालिका मेयर श्रेष्ठ

  थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नेपालभाषामा निर्माण गरिएको गीतलाई व्यावसायीकरण गर्नुपर्ने बताउनु भएको छ। संचारकर्मी एवं लोकप्रिय कलाकार सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’को म्युजिक भिडियो सोमबार लोकार्पण गर्दै श्रेष्ठले सांगीतिक अभिव्यक्तिलाई जुनसुकै समुदाय, वर्ग र भाषामा बनाएर अन्तर्राष्ट्रियकरण गर्न सकिने उहाँको भनाइ राख्नु भयो। आफ्नो प्रियालाई जुनसुकै शर्तमा पनि आफ्नो जीवनसाथी बनाउने संकल्प भाव […]

काठमाडौँमा जोन्सन खोप १८ बर्ष माथिका सबैले पाउने

काठमाडौँमा जोन्सन खोप बुधबार देखि १८ बर्ष भन्दा माथिका सबै नागरिकले पाउने काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोरोनाविरुद्धको जोन्सन एण्ड भएका छन् । सोमबार देखि ५० बर्ष देखि ५४ वर्ष माथिकालाइ यो खोप सञ्चालन गर्दा पनि हाल अझै झण्डै एक लाख डोज खोप बाँकी रहेपछि १८ वर्षभन्दा माथिका नागरिकलाई यो खोप दिने निर्णय […]

प्रधानमन्त्री देउवाले आज विश्वासको मत पाउन सक्ने बलियो अंक गणित यस्तो छ

काठमाडाैँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत पाउन सक्ने अंक गणित बलियो सम्भावना देखिए संगै मत जित्ने लगभग पक्का भएपछि आजै विश्वासको मत लिने भएका छन्।  यस अगाडी सर्वाेच्च अदालतमा संसद विघटन बिरुद्द दायर भएको रिटमा देउवा पक्षमा १४६ जना सांसदले हस्ताक्षर गरेका थिए भने देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित राष्ट्रपति कार्यालयमा पनि १४९ जना सांसदले […]

काठमाडौँ महानगरले सार्वजनिक जग्गा संरक्षण र हरियाली वृद्धि गर्न वृक्षा रोपन गर्दै

साउन २,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि वृक्षारोपण थालेको छ । प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ ह्युमत विष्णुमती नदी किनाराबाट विरुवा रोप्ने कामको थालनी थाल्नुभएको हो । उहाँले चाँपको विरुवा रोप्नुभएको थियो । वातावरण विभागले बर्खायाममा सार्दा छिट्टै हुर्कने जातका विरुवा रोप्न थालेको हो । विरुवा रोपिसकेपछि सहरी सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि आफ्ना योजना […]