बिप्लव र थापा बीच भेटवार्ता

काठमाडौँ। नेपाल कम्युनिष्टपार्टीका महासचिव नेत्र बिक्रम चन्द ( बिप्लव ) र राप्रपा अध्क्षय कमल थापा बीच भेट घात भएको छ।
शान्ती पूर्ण राजनीतिमा आएपछि महासचिव बिप्लवले रानीतिक भेट घातलाइ निरन्तरता दिने क्रममा आज राप्रपा अध्क्षय कमल थापा बीच समसामयिक विषयमा विचार विमर्श गरेका हो ।
थापा निवास बुधनिलकण्ठको २ घण्टा भएको भेट घताक्रममा ओली सरकारले नेपा कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्धको बिरोध गरेको मा धन्यवाद दिएका थिए।
देशमा जारि बर्तमान संकट समाधान ,राष्ट्रियता लगाएतका बिषयमा दुइ नेता बीच व्ह्हल फल भएको बुझिएको छ।
भेटवार्तामा विप्लव नेतृत्वको नेकपा सँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको उक्त भेट घाटामा अध्क्षय थापाले आफ्नो धारणा राखेका छन्।
एस अघि प्रधन मन्त्री शेर बहादुर देउवा , माओवादी केन्द्रक अध्क्षय प्रचण्ड , एमाले बरिष्ट नेता माधव नेपाल , जनता समाजवादी पार्टीका नेता बाबुराम भटराई, पुर्व प्रधामन्त्री तथा एमाले अध्क्षय केपी ओली र क्रान्तिकारी माओवादीक अहसचिव मोहन बैध्य ( किरण ) संग भेटघात गरेका थिए।

Loading...