महासचिव बिप्लव र राप्रपा अध्क्षय थापा बीच समसामयिक विषयमा विचार विमर्श

 

काठमाडौँ। नेपाल कम्युनिष्टपार्टीका महासचिव नेत्र बिक्रम चन्द ( बिप्लव ) र राप्रपा अध्क्षय कमल थापा बीच भेट घात भएको छ।
शान्ती पूर्ण राजनीतिमा आएपछि महासचिव बिप्लवले रानीतिक भेट घातलाइ निरन्तरता दिने क्रममा आज राप्रपा अध्क्षय कमल थापा बीच समसामयिक विषयमा विचार विमर्श गरेका हो ।
विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको उक्त भेट घाटामा अध्क्षय थापाले आफ्नो धारणा राखे । 

Loading...