माओवादी नै रहेको भन्दै अदालतमा निवेदन दिएका पूर्व माओवादी सांसदको मुद्दा आज पनि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका चार पूर्व माओवादी सांसदको मुद्धामा सर्वोच्चमा आज पनि सुनुवाई स्थगित भएको छ । न्यायधीश आनन्दमोहन भट्टराईको इजलासमा आजको पेशी तोकिएको थियो । हिजो पनि हेर्न नभ्याईने भन्दै मुद्धा स्थगित भएको थियो । सांसदबाट समेत हटाएका टोपबहादुर रायमाझी, लेखराज […]

काष्ठमण्डपमा नयाँ गजुरको मुख्य भाग प्राण प्रतिष्ठापन गरियो – फोटोहरु

काष्ठमण्डपमा नयाँ गजुरको मुख्य भाग प्राण प्रतिष्ठापन गरिएको छ । काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुग्दा बिहिबार नयाँ गजुरलाइ प्राण प्रतिष्ठापन गरिएको हो। कुमारी घर संगै रहेको शिखंमु बिहार बात गुर्जुपल्टन ,काठमाडौँ महानगपलिका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी , प्रदेश सभा तथा प्रतिनिधि सभा सांसदहरु ,पुनःनिर्माण समितिका पदाधिकारी अन्य व्यक्तित्वहरु सहभागी थिए।         […]

काठमाडौं महानगरपालिका भित्र बिहिबारबाट भेरोसेल खोप दिइने

काठमाडौँ। काठमाडौं महानगरपालिका भित्र बिहिबारबाट पुन भेरोसेल खोप कार्यक्रमलाइ सुचारु गरिने भएको छ । काठमाडौं महानगरपालिकाले खोपको पहिलो मात्रा अन्तर्गत ५० बर्ष वा सो भन्दा माथिका सर्वैलाई खोप दिन लागेको बताएको हो । महानगरले आज एक सूचना जारी गर्दै स्वास्थ्य कार्यालयको पत्र अनुसार खोप कार्यक्रम सञ्चालन हुँने जानकारी दिएको छ । खोप लगाउन आवश्यक पर्ने […]

जग्गा अधिग्रहण गर्नुपरे मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउनुपर्छ : मन्त्री भुषाल

काठमाडौँ।  उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण गर्नुपरे मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउनुपर्ने बताएकी छन् ।मन्त्रालयमा बुधबार आयोजित वार्षिक मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री भुषालले उक्त कुरा बताएकी हुन् । जग्गा अधिग्रहण गर्नै परे नागरिलाइ उनीहरुको जग्गाको उचित मुआब्जा तथा क्षतिपुर्ति […]

पुष्पलाल (मध्यपहाडी) राजमार्गका तत्कालीन योजना प्रमुख सहित पाँच जना विशेष अदालतमा मुद्दा दायर

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६८ लाख ९३ हजार ७७८ बराबरको भ्रष्टाचार गरेको अभियोगमा पुष्पलाल (मध्यपहाडी) राजमार्गका तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो राजमार्ग अन्तर गत पर्ने खोटाङ जिल्लास्थित चेनेज ४२ देखि ८८ प्लस ५०० खोटाङखण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार काम नगरेको भन्ने […]

पूर्वसभामुख महरालाइ उच्च अदालतद्वारा सफाइ

काठमाडौँ। उच्च अदालतबात पूर्वसभामुख तथा नेकपाका स्थायी समिति सदस्य कृष्णबहादुर महराले सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योगकोृ मुद्दामा काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गर्दै उच्च अदालत पाटनका न्यायाधीश विमल सुवेदी र माधवप्रसाद पोखरेलको संयुक्त इजलासले महरा विरुद्धको मुद्दामा सफाइ दिएको हो । महरा सभामुख पदमा रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई […]

जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षमा

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाइ दिएको हो। जसपाको आधिकारिता विवाद सम्बन्धीको सनाखत सकिँदा यादब पक्ष महन्थ ठाकुर पक्षभन्दा झण्डै दोब्बरले अगाडी रहेको छ । निर्वाचन आयोगले आज ’हेड काउन्ट’का लागि जसपाका ५१ जना […]

निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको छ : मेयर शाक्य

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताएका हुन्। सो अवसरमा उनले सर्वोच्च अदालतको परमादेशबाट मुलुकमा निर्दलीय प्रधानमन्त्रीले नेतृत्व गरिरहेको बताए। स्थानीय तह र प्रदेशमा दलीय व्यवस्था भए पनि प्रधानमन्त्री निर्दलीय रहेको मेयर […]

जसपाको आधिकारिता यादव /ठाकुर मध्ये कसले पाउला ?

जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा गएर टुंगो लाग्ने भएको छ। निर्वाचन आयोगमा उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले आफ्नो आधिकारिकता दावी पेश गर्दै भन्दै उजुरी दिएका थिए । तर, आयोगले पाँच सदस्यीय इजलास नै गठन गरेर विवाद टुंग्याउन लागेको हो । आयोगले दुवै पक्षलाइ उपस्थित हुन आज ११ बजे बोलाएको छ। जसपामा […]

एनआरएन यूकेको मत सर्वेक्षणमा श्रेष्ठको अग्रता

  गैरआवासीय नेपाली संघ यूके (एनआरएन यूके)को आउँदो जुलाई ३१ मा हुने निर्वाचनमा अध्यक्ष प्रत्यासीहरु मध्ये दीपक श्रेष्ठ अगाडि देखिएका छन् । सामाजिक सञ्जालमा गरिएको लण्डन–काठमाडौं मत सर्वेक्षणमा तीन जना प्रत्यासीहरु मध्ये श्रेष्ठले ४३.२ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेम गाहा मगरले ३५.४ प्रतिशत र रोजिना प्रधान राइले २१.४ प्रतिशत मत […]