काष्ठमण्डपमा नयाँ गजुरको मुख्य भाग प्राण प्रतिष्ठापन गरियो – फोटोहरु

काष्ठमण्डपमा नयाँ गजुरको मुख्य भाग प्राण प्रतिष्ठापन गरिएको छ । काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुग्दा बिहिबार नयाँ गजुरलाइ प्राण प्रतिष्ठापन गरिएको हो।
कुमारी घर संगै रहेको शिखंमु बिहार बात गुर्जुपल्टन ,काठमाडौँ महानगपलिका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी , प्रदेश सभा तथा प्रतिनिधि सभा सांसदहरु ,पुनःनिर्माण समितिका पदाधिकारी अन्य व्यक्तित्वहरु सहभागी थिए।

 

 

 

 

 

 

 

 

 

Loading...