काठमाडौँ। नेकपा अध्क्षय ओली निकट युवा महिला युथफोर्स कमान्डरहरुको कामापा १५ वडा भेला सम्पन्न गरेको छ। राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं महिला विभाग प्रमुख उर्मिला सुनुवारको प्रमुख आतिथ्यमा आज काठमाडौं क्षेत्र नं ८ को युवा महिला युथफोर्स कमान्डरहरुको भेला कार्यक्रम भएको हो । २३ गतेको हुन गईरहेको वृहत् युवा महिला भेला एवं […]
Author: ननस्टप संवाददाता
६ वटा कार्यविधि पारित गर्दै महानगरको ६६ औँ कार्यपालिका बैठक सकियो
काठमाडौँ । ६ वटा कार्यविधि संशोधनसहित पारित गर्दै आज काठमाडौँ महानगरको ६६ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा वैठक बसेको थियो । पारित भएका कार्यविधिहरुमा ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि — ०७८’, ‘लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि — ०७८’, ‘छात्रवृत्ति कार्यविधि — ०७८’, ‘मानव वेचविखन […]
थ्री स्टारको भवनका लागि ललितपुर– १६ वडाबाटै २५ लाख
नेपालको खेलकुद विकासमा अग्रणी संस्था थ्री स्टारक्लबको भवन निर्माणको लागि ललितपुर महानगरपालिका– १६ ले २५ लाख रुपैयाँ विनियोजित गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच वडाअध्यक्ष निर्मलरत्न शाक्यले क्लबका अध्यक्ष अरुणमान जोशीलाई पहिलो किस्ता स्वरुप हाललाई ९ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । मंगलबजारको करिब ७ आना जग्गामा क्लबको भवन बनाउन लागिएको हो ।सो अवसरमा […]
भर्खर लिपिएको लिउन जस्तो भएकोे छ यो मन
शिखा पुडासैनी – भर्खर लिपिएको लिउन जस्तो भएकोे छ यो मन । जस्ले कुल्चियो उसै सग टासिन खोज्छ । पर्खाइ त केवल तिम्रो नै हुने छ प्रिय । यदि तिमी भन्दा अगाडी नै भगवान को पियारो भए भने । धोका दिएर गै चाइ नभन है ( साने) । यदि कुनै यस्तो पल आयो कि […]
बुद्धकालीन नेपाली चलचित्र ‘अंगुलीमाल’ निर्माण हुने
काठमाडौँ। युवा निर्देशक अभय डंगोलको निर्देशन रहने ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ बन्ने भएको छ । तत्कालीन समयमा गलत बाटो अँगालेका हिंस्रक अंगुलीमाललाई सिद्धार्थ गौतम बुद्धले सद्मार्गको लागि प्रेरित गरेको कथाबस्तुमा चलचित्र निर्माण गर्न लागेको हो । फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त व्यानरमा सुरेन्द्र श्रेष्ठले चलचित्रलाई निर्माण गर्न लागेका हुन् । शुक्रबार मध्यपुर थिमिमा […]
ललितपुर महानगरपालिकामा आज जोन्सन एन्ड जोन्सन खोप लगाइदै
ललितपुर महानगरपालिकामा आज कोरोना भाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ । जनसम्पर्क धेरै हुने पेसा र व्यवसायमा संलग्न रहेकाहरु , बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, ललितपुर महानगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाका कर्मचारी, विदेश जानको लागि भिसा र टिकट लिएका व्यक्ति, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सञ्चारकर्मी तथा महानगरका उद्यमी व्यवसायीले यो खोप पाउने […]
पक्राउ परेका अग्रवालले म्याद गुज्रेका सामानमा नँया नक्कली मिति राख्थिए
काठमाडौँ। महानगरीय अपराध महाशाखाले बिभीन्न प्रकारका म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा रहेको पुराना मिति लाई उप्काई स्टिकरमा नँया मिति राखी बिक्री बितरण गर्ने दुइ जनालाई पक्राउ गरेको छ। महाशाखावाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगर पालिका १५ सानो भर्याङ बात आइतबार बिभीन्न प्रकारका म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा रहेको पुराना मिति लाई उप्काई स्टिकरमा नँया मिति राखी बिक्री […]
मोटरसाईकल चोरीमा संलग्न ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल सहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । बास्तविक नम्बर परिवर्तन गरिएको अवस्थामा महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न भएको आरोपमा भक्तपुर बस्ने बर्ष १९ को दिपेन्द्र भुजेल , ताप्लेजुङ्गका १९ बर्षे बिशेष लिम्बु र धनुषा मिथिलाका २१ बर्षिय बिकल थापालाई शनिवार पक्राउ गरेको […]
मेरो नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को लक्ष्य अनुसार काम गरेको छ :अध्यक्ष ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को लक्ष्य अनुसार काम गरेको दावी गरेका छन्। पार्टीको काठमाडौँ जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै ओलीले आफ्नो नेतृत्वको सरकारले देश र जनताका लागि आफुले लिएको लक्ष अनुशार काम गरेको धारणा राखेका हुन् । अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई […]
प्रतिगमनकारीसँग शीरमा राखेर त्यहीँ पार्टीमा बस्न सकिन्न : रामकुमारी झाँक्री
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले प्रतिगमनकारीसँग शीरमा राखेर त्यहीँ पार्टीमा बस्न नसक्ने बताएकी छिन। शनिबार अखिल फोर्सको बृहत भेलामा बोल्दै नेतृ झाँक्रीले अध्यक्ष ओली अध्यक्ष पदबाट बहिर्गमन नभएसम्म पार्टी एकता नहुने जिकिर गरिन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीको अध्यक्ष पद छाडेपछि मात्र पार्टीमा एकता हुने बताउदै आजको […]











