पूर्वसभामुख महरालाइ उच्च अदालतद्वारा सफाइ

काठमाडौँ। उच्च अदालतबात पूर्वसभामुख तथा नेकपाका स्थायी समिति सदस्य कृष्णबहादुर महराले सफाइ पाएका छन् ।

जवर्जस्ती करणी उद्योगकोृ मुद्दामा काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गर्दै उच्च अदालत पाटनका न्यायाधीश विमल सुवेदी र माधवप्रसाद पोखरेलको संयुक्त इजलासले महरा विरुद्धको मुद्दामा सफाइ दिएको हो ।
महरा सभामुख पदमा रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो ।

Loading...