काठमाडौँ । संस्थागत क्षमता स्व—मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकालाई ७८ अङ्क प्राप्त भएको छ । देश संघीय शासन पद्धतिमा गइसकेपछि ०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्व—मूल्याङ्कन कार्यविधि’ का प्राबधानबमोजिम मूल्याङ्कन गरिएको हो । यसका लागि काठमाडौँ महानगरले आन्तरिक लेखा परीक्षण शाखा प्रमुख गोपाल पोखरेललाई पफेकल पर्सन तोकेको […]
Author: ननस्टप संवाददाता
काठमाडौंमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित
काठमाडौं । काठमाडौं जिल्लामा संचालित कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने अभियान स्थगित भएको छ । काठमाडौं जिल्लामा कोरोनाविरुद्धको खोप अभियानअन्तगर्त भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले आज एक सूचना जारि गरि जानकारी दिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको असार २८ गतेको निर्णय र […]
बिप्लव नेकपा केन्द्रीय सचिवालय सदस्य सुदर्शन अस्पतालबाट डिस्चार्ज
काठमाडौं। स्वास्थ्यमा सुधार आएसङ्गै नेकपा केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली कमरेड सुदर्शन अहिले भर्खर गङ्गालल हस्पिटलबाट डिस्चार्ज हुनुभएको छ । एनसेल मुख्यालयमा २०७५ फागुन १० मा भएको बम बिष्फोटको घटनामा सम्लग्न भएको आरोपमा २ वर्ष ४ महिना अघि वलीलाई नख्खु कारागारमा राखिएको थियो । नख्खु कारागारमा बन्दी जीवन बिताइरहेका ओलीलाई गएको शुक्रबार हृदयघात भएपछि […]
काठमाडौँ महानगरका करदाताले घरैबाट कर र सेवा शुल्क तिर्न सक्ने
असार ३१, काठमाडौँ । काठमाडौँ महानगरका करदाताले सबै प्रकारका कर र सेवा शुल्क घरमै बसेर तिर्न सक्ने भएका छन् । यसका लागि पहिलो एक पटक सफ्टवेयरमा विवरण भरेर दर्ता हुनुपर्छ । त्यसपछि कनेक्ट आइपीएस, इसेवा, खल्ती पे र फोनजस्ता डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोवाइलबाटै कर र सेवा शुल्क भुक्तानी गर्न सकिनेछ । सम्पत्ति […]
विप्लव नेकपाका नेता ओलीलाई सर्वोच्चले दियो थुनामुक्त गर्न आदेश
काठमाडौं, ३१ असार । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनलाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । एनसेल मुख्यालयमा २०७५ फागुन १० मा भएको बम बिष्फोटको घटनामा सम्लग्न भएको आरोपमा २ […]
ठेचो नवदुर्गा मन्दिरमा गजुर स्थापना
असार ३१, ललितपुर । २०७२ को प्रलयकारी भुकम्पले क्षति पु¥याएको ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदुर्गा भवानी देवी मन्दिर पुननिर्माण पश्चात बिहिवार साँस्कृतिक बाजागाजासहित पराम्परागत विधि अनुरुप गजुर स्थापना गरिएको छ । पाटन दरवारस“ग सम्बन्धित सबभन्दा पुरानो जात्रामध्ये लिच्छवी राजा मानदेवले स्थापना गरेको मनमानेश्वरी देवीको पूजाविधि पर्व र यस संग सम्बन्धित नवदुर्गा नाच त्यत्तिकै पुरानो रहेको […]
नेकपा एमाले माधव पक्षले गठन गर्यो नयाँ संगठन ‘ अखिल फोर्स ’
काठमाडौ। नेकपा एमाले माधव नेपाल पक्षले अखिल फोर्स नामक नयाँ युवा संगठनको घोषणा गरेको छ। विद्यार्थी नेता तपेन्द्रजङ्ग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स घोषणा गरिएको हो। ओली पक्षले युथ फोर्सलाई ब्युतायर बिरोधका गतिविधिहरु बढाए पछि प्रतिकारात्मक ढंग बात प्रस्तुत हुन् अखिल फोर्स घोषणा गरिएको नेपाल पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए। यसले शैक्षिक […]
विप्लव नेकपाले सबै राजनीतिक दलसँग संवाद गर्ने
काठमाडौँ । विप्लब नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले सबै राजनीतिक शक्तिसंग सम्बाद र छलफललाई तिब्रता दिने भएको छ। बुधबार काठमाडौँमा सम्पन्न उक्त पार्टीको सचिवालयको बैठकले पछिलो बिकसित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै सबै राजनीतिक शक्तिहरुसंग सम्बाद र छलफललाई तिब्रता दिने निर्णय गरेको हो । ओली नेतृत्व सरकारसंग भएको तीनबुंदे सहमति वर्तमान सरकारले पनि स्विकार्नु पर्ने र […]
काठमाडौं महानगरले २० देखि ९० प्रतिशतसम्म कर छुट दिने
काठमाडौँ । करको दर यथावत् राखेर दायरा बढाउने नीति अनुरुप काठमाडौँ महानगरले नगर सभाबाट आर्थिक ऐन स्वीकृत गरेको छ । यसलाई आत्मसात गरेर कर तिर्न आउनेबाट लिने नआउनेका विषयमा बेखवर बस्न हुँदैन । प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्नुहुन्छ, ‘महानगरको समृद्धि र यसको सेवा व्यवस्थापनका लागि आन्तरिक आय बलियो हुन जरुरी छ । यसका […]
शान्तिपूर्ण राजनीतिपछि प्रचण्ड र विप्लवको पहिलो पटक भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका हुन् ।









