काठमाडौँ।नेकपा एमालेका उपाध्यक्ष भीम रावलले हालै एक अनलाइनले प्रकासित समाचारले मनगनन्ते समाचारले आफ्नो देशभक्ति र जनता प्रतिको समर्पित जीवन आदर्श माथि आक्रमण भएको बताए। बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले पार्टी मिलाउन प्रयास दौरानमा पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार गरिएको प्रति […]
Author: ननस्टप संवाददाता
राष्ट्रसंघलाई पठाइएको गलत जानकारीका विरुद्द मन्त्रिपरिषदमा ध्यानाकर्षण
काठमाडौँ। ठमेल स्थित ब्यापारिक भवन छाँया सेन्टर निर्माणका कारण आदिवासी नेवाः समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भन्ने नेपाल सरकारले संयुक्त राष्ट्रसंघिय विज्ञहरुलाई पठाएको गलत जानकारी बिरुद्द कमल पोखरी पुन्ह स्थापना अभियानले भत्सर्ना गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानआकर्षण पत्र बुझाएको छ । अभियानले स्वीजरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदका मानव अधिकार बिज्ञलाइ छ्य सेन्टरले […]
माओवादी केन्द्रले कांग्रेससँगको छलफलपछि मात्र सरकारमा सहभागी हुनेको नाम टुंग्याउने
काठमाडौँ । नेपाली कांग्रेससँगको छलफलपछि मात्र नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुनेको नाम टुंग्याउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल पछि मात्र मन्त्रीहुनेको नाम टुंगो लगाउने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवासँग सरकार सञ्चालनका निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको […]
घरकोठा खाली गराउन काठमाडौँ महानगरमा उजुरीको चाङ्ग
काठमाडौं । काठमाडौँ महानगरको न्यायिक समितिमा परेका उजुरीमध्ये सबैभन्दा धेरै घरकोठा खाली गराउने विषयका छन् । असार २५ गते सम्पन्न नगर सभाको छैटौँ बैठकमा प्रमुखमार्फत समितिकातर्फबाट सदस्य सरोज ढकालले प्रस्तुत गर्नुभएको प्रतिवेदनले यस्तो अवस्था देखाएको हो । सभामा प्रस्तुत प्रतिवेदनमाथि नगर सभा सदस्य रामकुमार के. सी. लगायतले सुझाव राख्नुभएको थियो । कोठा खाली गराइ […]
सर्वोच्चको फैसलाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा भएको छ – सांसद श्रेष्ठ
सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि जनता समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आजको ऐतिहासिक फैसलाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा भएको धारणा अभिब्यक्त गर्नु भएको छ । यस फैसलापछि कुनैपनि प्रधानमन्त्रीले आफूले चाहँदैमा प्रतिनिधिसभा विघटन गर्न नसक्ने नजीर स्थापना भएको बताउनु भयो । सामाजिक संजालमा […]
देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चद्वारा परमादेश जारी
काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाच सदस्यी संवैधानिक इजलासले संसद विघटन बदर गर्दै यस्तो आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशसंगै प्रतिनिधिसभा पुनः स्थापना भएको छ। अदालतले ६ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन पनि आदेश दिएको छ। एमाले माधव नेपालसमुह , माओवादी केन्द्र , […]
रुपा सुनारविरुद्ध घरबेटी प्रधानले दर्ता गराए ४ मुद्दा
काठमाडौं बबरमहलकी सरस्वती प्रधानले तनहुँकी रूपा सुनारविरूद्ध प्रहरी कार्यालयमा विभिन्न ४ वटा जाहेरी दिएकी छन्। प्रधानले आफूविरूद्ध बेइज्जती गरेको, झुठ्ठो अफवाह फैलाएको, वैयक्तिक गोपनियता भंग गरेको र प्रतिलिपी अधिकार उल्लंघन गरेको भन्दै प्रधानले रूपाविरूद्ध महानगरीय प्रहरी प्रभाग सिंहदरवार पुगेर जाहेरी दिएकी हुन्।
सवारी दुर्घटना गराई फरार भएका आरोपी एक महिनापछि पक्राउ
गत जेष्ठ २४ गते बिहान ४ बजेको समयमा काभ्रे बनेपा स्थित पुरानो तरकारी बजार अगाडी अरनिको राजमार्ग सडक खण्डमा साँगाबाट धुलिखेलतर्फ आउदै गरेको एक गाडीले तरकारी व्यापारि पाँचखाल निवासी ७१ बर्षका नन्दकेशर तिमल्सिना र जिल्ला झापा लखनपुर दमक घरभई बनेपा नगरपालिका वडा नं.५ बस्ने ३० बर्षकी सबिना बाँनिया राईलाइ ठक्कर दिई फरार भए। ठक्कर दिने […]
माओवादी केन्द्र खारेजीको माग गर्दै दिएको निवेदन खारेज
काठमाडौँ। प्रचण्ड नेतृत्व नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेद खारेज भएको छ। माओवादी छाडेर एमालेमा गएका नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतका अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदन आज निर्वाचन आयोगले खारेज गरिदिएको हो । आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ […]
काठमाडौँ महाननगरपालिकाको आर्थिक सहयोगमा छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु
काठमाडौँ । वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा श्री वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा सुरु भएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापले आज संयुक्तरुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको शुभारम्भ गर्नुभयो । काठमाडौँ महानगरपालिकाले […]










