रुपा सुनारविरुद्ध घरबेटी प्रधानले दर्ता गराए ४ मुद्दा

काठमाडौं बबरमहलकी सरस्वती प्रधानले तनहुँकी रूपा सुनारविरूद्ध प्रहरी कार्यालयमा विभिन्न ४ वटा जाहेरी दिएकी छन्।
प्रधानले आफूविरूद्ध बेइज्जती गरेको, झुठ्ठो अफवाह फैलाएको, वैयक्तिक गोपनियता भंग गरेको र प्रतिलिपी अधिकार उल्लंघन गरेको भन्दै प्रधानले रूपाविरूद्ध महानगरीय प्रहरी प्रभाग सिंहदरवार पुगेर जाहेरी दिएकी हुन्।

Loading...