असार २६ ,काठमाडौं । श्रमजीवी–पत्रकार, संघ, नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार एवं श्रमिकहरुको हकहित, पेशागत, भौतिक सामाजिक सुरक्षाका साथै पत्रकारहरु आफैंले सञ्चालन गरेका साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको हित र संरक्षणको लागि लड्ने प्रतिबद्धतासहित पहिलो बैठक सम्पन्न गरेको छ । संघका महासचिब धनन्जय बुढाले शनिबार एक प्रेस विज्ञप्ति मार्फत बैठकले लिएका निर्णयहरु सार्वजनिक […]
Author: ननस्टप संवाददाता
युवा नेतृत्व तथा वृत्ति विकास अहिलेको आवस्यकता – काठमाडौँ महानगर उप-प्रमुख खड्गी
काठमाडौँ। काठमाडौँ महानगरका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले नेतृत्व विकासमा युवाकोग्रसरता हुनुपर्नेमा जोड दिनुभएको छ। नेपाल खड्गी सेवा समितिको आयोजमा २ दिने नेतृत्व तथा वृत्ति विकास तालिम उत्घाटन गर्नुहुँदै उहाँले युवा नेतृत्व अगाडि बढ्नु जरुरी रहेको बताउनुभएको हो। उपप्रमुख खड्गीले भन्नुभयो ‘ युवा नेतृत्व अहिलेको आवस्यकता हो, समाजलाई परिवर्तन गर्न युवा व्यक्तित्व विकास हुनु नितान्त जरूरि […]
मन्त्री श्रेष्ठद्वारा कीर्तिपुर र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु पुल उद्घाटन
कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को आज (शुक्रबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गर्नुभयो । वहाँकै उपस्थितिमा २०७६ पुष १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्त नेम्वाङ्गले शिलान्यास गर्नुभएको सो पुलको आज माननीय मन्त्री श्रेष्ठले रिबन काटी उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन पश्चात […]
निर्वाचन आयोगलाई दल खारेज गर्ने अधिकार छ ? यस्तो छ संबिधानमा
काठमाडौं। नेकपा माओवादी केन्द्र खारेज गर्न माओवादी केन्द्रका पूर्व नेताहरूले पुनः निर्वाचन आयोगलाई ताकेता गरेका छन् । माओवादी केन्द्रबाट कारबाहीमा परि निकालिएका टोपबहादुर रायमाझी, मणि थापासहितका नेताहरूले बुधबार आयोगमा पुगेरे निवेदन दिएका नेताहरू पुन्ह आयोग पुगी माओवादी केन्द्र खारेजी कारवाही छिटो गर्न ताकेता गरेका हुन् । नेपालको संविधानको धारा २६९ को राजनीतिक दल सम्बन्धी व्यवस्थामा […]
पार्टी खारेजीको माग गर्दै पुर्ववालाहरुको हरकत हास्यास्पद : माओवादी केन्द्र
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले माओवादी केन्द्र खारेजीको माग गर्दै हिड्ने हरुको हर्कत हास्यास्पद भएको बताएको छ । नेकपा एमालेमा गएका पुर्व माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको बिषयमा माओवादी केन्द्रले उनीहरुको हर्कलाइ हास्यास्पद गतिविदी बताएको हो । माओवादी केन्द्रबात कारवाही गरेका नेताहरुले पार्टी खारेजीको माग गर्दै […]
रूपा सुनारले दायर गरेको रिटमा सर्वोच्च अदालतले शिक्षा मन्त्री श्रेष्ठ सहित दुवै पक्षलाई उपस्थित हुन् आदेश
काठमाडाैं। जातीय विभेद गरेको आरोपमा रुपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ विरुद्ध सर्चोच्च अदालतमा दएर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा छलफलको लागि बोलाएको छ। अदालतले मन्त्री श्रेष्ठलाई जातीय विभेदमा मुद्दा नचलाउनुपर्ने कुनै कारण भए १५ दिनभित्र पेश गर्न आदेश समेत दिएको छ। सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल […]
माओवादी केन्द्र खारेजीको माग गर्दै निष्कासित पुर्व माओवादी नेता पुगे निर्वाचन आयोग
काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै एमालेमा लागेका तथा कारवाही गरेका पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेताहरुले लामो समय देखि अधिवेशन नगरेको माओवादी केन्द्र अवैधानिक रहेको दावीसहित आज आयोग पुगेका हुन् । उनीहरुले माओवादी केन्द्रको महाधिवेशन नभएको […]
चितवन प्रशासन जारि गर्यो कर्फ्यु आदेश ,घर बाहिर निस्कन नपाइने
चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेपछि चर्किएपछि प्रशासनले कर्फ्यु आदेश जारि गरेको छ। चितवनक प्रमुख जिल्ला अधिकारी प्रेम लाल लमेछाले एक सुचना जारी गर्दै पूर्वपश्चिम राज्मंग्को राप्ति नगरपालिका १ लोथरदेखी वडा न ४ दुधुवा सम्मको सम्मको राजमार्गको दायाँ बायाँ ५ सय मिटर सम्म कर्फ्यु लागिएको जानकारी दिएका […]
नेवार समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भनि संयुक्त राष्ट्रसंघिय विज्ञहरुलाइ पठाएको गलत जानकारीको अभियान द्वारा भत्सर्ना
काठमाडौँ। ठमेल स्थित ब्यापारिक भवन छाँया सेन्टर निर्माणका कारण आदिवासी नेवाः समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भन्ने नेपाल सरकारले संयुक्त राष्ट्रसंघिय विज्ञहरुलाई पठाएको गलत जानकारी पठाएकोमा पुरातात्विक कमल पोखरी पुन्ह स्थापना अभियानले भत्सर्ना गरेको छ। अभियानले आज एक प्रेस बिज्ञप्ति जारीगर्दै स्वीजरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदका मानव अधिकार बिज्ञलाइ छ्य सेन्टरले निर्मण गरेको […]
‘ फ्रन्टलाइनरको ’ भित्तेचित्र मेटाएका मेयर शाक्यले दिए यस्तो प्रतिक्रिया
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उहाँले यस्तो बताएका हुन् । शाक्यले कोहि पनि नीति बाहिर जानुनहुने , अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लङ्घन गर्न नपाइने बताए । उहाले कोविड फ्रन्टलाइनरहरुको सम्मानमा बनाइएका […]










