काठमाडौँमा जोन्सन खोप १८ बर्ष माथिका सबैले पाउने

काठमाडौँमा जोन्सन खोप बुधबार देखि १८ बर्ष भन्दा माथिका सबै नागरिकले पाउने
काठमाडौंमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोरोनाविरुद्धको जोन्सन एण्ड भएका छन् ।

सोमबार देखि ५० बर्ष देखि ५४ वर्ष माथिकालाइ यो खोप सञ्चालन गर्दा पनि हाल अझै झण्डै एक लाख डोज खोप बाँकी रहेपछि १८ वर्षभन्दा माथिका नागरिकलाई यो खोप दिने निर्णय गरेको हो ।

अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत गत असार २८ गते जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप नेपाललाई दिएको थियो ।

 

 
प्रतिक्रिया दिनुहोस्
Loading...