पुस २८,काठमाडौँ – शाखुमा प्रत्यक बर्ष मनाइने ,माधव नारायण मेलाको तैयारी पुराभएको छ । माघ ३ गते बात प्रारम्भ हुने मेला कोरना महामारीलाइ मध्ये नजर गरि स्वस्थ मापदण्ड पुरा गरि मेलालाई ब्यबस्थित गरिने माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिकाले तैयारी थालेको छ । समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले समितिले आज पत्रकार सम्मेलन […]
Author: ननस्टप संवाददाता
आठ हप्ताभित्र आधा युरोप ओमिक्रोनको चपेटामा पर्ने डब्लुएचओको चेतावनी
काठमाडौं ः विश्व स्वास्थ्य संगठनले आगामी छ देखि आठ हप्ताभित्र आधा युरोप कोरोना भाइरसको चपेटामा आउने बताएको छ। डब्लूएचओले चेतावनीसहितको यो अनुमान सन २०२२ को पहिलो हप्तामा युरोपमा देखिएका ७० लाख संक्रमितहरूलाई आधार मानेर गरेको बीबीसीले जनाएको छ। सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ संक्रमित थपिएका छन्। दुई हप्ताको अन्तरमा संक्रमितको संख्यामा दोब्बरभन्दा […]
मतदाताभन्दा बढी मत खसेपछि एमाले दैलेखको निर्वाचन प्रक्रिया रद्द
दैलेख ः मतदाता संख्या भन्दा बढी मत खसेपछि नेकपा (एमाले) दैलेखको निर्वाचन प्रक्रिया रद्द भएको छ। कुल मतदाता संख्या ७२१ रहेकोमा निर्वाचनमा ७४८ मत खसेपछि निर्वाचन प्रक्रिया रद्द गरिएको हो। पुस २३ गते उद्घाटन गरिएको एमाले दैलेखको सातौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कमिटी चयनका लागि पुस २७ गते बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो। […]
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
पुस २६ काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको निर्णय अनुसार जाने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले जानकारी दिनु भएको छ । आइतवार बसेको सीसीएमसीकाे बैठकले कोरोनाको […]
नारायणहिटी प्रकरण : छानविन समितिले भन्यो संरचना बनाउन दिने ठेक्का प्रक्रिया नै गलत
पुस २६,काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा जागा भाडामा लगाउइ रेष्टुरेन्ट सञ्चालनका लागि संरचना बनाउन दिइएको ठेक्का प्रक्रिया नै गलत रहेको ठहर गरिएको छ । नारायणहिटी दरबार संग्रहालयभित्र बन्न लागेको रेष्टुरेन्टको विषयमा बिबाद भएपछी गठित छानबीन समितिले बतास समूहलाई ठेक्का दिने प्रक्रिया नै गलत भएको निष्कर्ष निकालेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर […]
झारफुकको नाममा किशोरीको हत्या आरोपमा एक महिलालाई प्रक्राउ
पुस२५ ,काठमाडौं । झारफुकको नाममा किशोरीको हत्या आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा घर भएर हाल भक्तपुर ठिमी बस्ने १४ वर्षीया किशोरीको हत्या गरेको आरोपमा काठमाडौंको नार्गाजुन नगरपालिका–१ मा झारफुक केन्द्र संचालन गर्दै आएकी आफूलाई माता बताउने उमा शाही ठकुरीलाइ आज प्रहरीले पक्राउ गरेको हो । निकै गम्भीर अवस्थामा शनिबार मनमोहन […]
स्मार्ट लकडाउ हुने भयो , के गर्न नपाउने ?
पुस २५ ,काठमाडौँ । भारतमा कोविड संक्रमितको संख्यामा तीव्र रुपमा बढे संगै नेपालमा पनि दैनिक संक्रमितको संख्या थपिएपछि समयमै नियेंत्रण गर्न कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र सिसीएमसीले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने निर्णय गरेको छ । माघ ३ गतेबाट सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी कार्यान्वयन हुने गर्री सार्वजनिक […]
काठमाडौँमा पछिल्लो २४ घण्टामा उपत्यकामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि
पुस २५ ,काठमाडौँ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले बताउनु भयो । आइतबार ४९१ जनामा संक्रमण पुष्टि भएसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म २ लाख ५७ हजार ७८७ जनामा कोरोना पृष्टि […]
एभरेष्ट मार्शल आर्ट्स क्लबका सिनियर खेलाडीका लागि २५ जोर ट्रयाक सुइट प्रदान
पुस २५,काठमाडौँ – एभरेष्ट मार्शल आर्ट्स क्लबका सिनियर खेलाडीहरुलाई हौसला प्रदान गर्न मेटावो पावर तुल्स नेपालका लागि आधिकारिक बितरक Kusum Engineering Enterprises & Trade का प्रबन्ध निर्देशक कुसुम व्यञ्जनकार तथा प्रमुख राजेश प्रधानले खेलाडीहरुका लागि २५ जोर ट्रयाक सुइट उपलब्ध गराईदिनु भएको छ । एभरेष्ट मार्शल अर्तसका खेलाडीहरुलाई नेपाली कांग्रेस प्रदेश प्रमुख क्षेत्र नं ९का […]
आउने निर्वाचनमा कांग्रेस समर्थकले रुखमा मात्रै भोट हाल्छन् ः शेखर कोइराला
पुस २५,काठमाडौँ – नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन्। सुनसरीमा शनिबार आयोजित एक कार्यक्रममा उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने बताएका हुन्। आउने निर्वाचनमा १५ देखि २० लाख मानिसलाई पार्टीमा आबद्ध गराउन सक्यौँ भने निर्वाचन जित्नेमा […]











