सर्वोच्च अदालतका न्यायाधीश सहित २४ जनालाई कोरोना संक्रमण

    माघ ३, काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का सहित २४ जनालाई कोरोना पुष्टि भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको हो । कोरोना लागेको आशंकामा ३० जना कर्मचारीले परीक्षण गराएकोमा अधिकांशमा लक्षण देखिएको प्रवक्ता दाहालले बताउनु भयो । न्यायाधीश, […]

माधनारायण मेला नगरी व्रतमात्र गरिने

माघ ३,काठमाडौँ – कोरोनाको महामारीका कारण साँखुस्थित शालिनदीमा माधनारायण मेला नगरी व्रतमात्र गर्ने गरी तयारी गरिएको छ । कोरना महामारी दिनानु दिन फैलिदै गएका कारण यो बर्ष १५० वृर्तालुका लागि बिधि मात्र पुरा हुने गरि सम्पन्न र्तालुका लागि सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । प्रत्येक वर्ष […]

आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिइने

माघ १,काठमाडौँ । सरकारले आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई र माघ १४ गतेदेखि ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण […]

निर्वाचन आयोगले गर्यो सर्वदलीय बैठक आव्हान

पुस ३०,काठमाडौं । निर्वाचन आयोगले आज शुक्रबार सर्वदलीय बैठक आव्हान गरेको छ । आयोगले राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न  सबै दलहरुलाई ११ बजे बोलाएको हो । आउने माघ १२ हुने राष्ट्रिय सभा निर्वाचनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्ने विषयमा छलफल हुनेछ । यसैगरी, स्थानीय तहको निर्वाचनका लागि […]

सीमा नाकामा स्वास्थ्य सुरक्षा जाँच कडाइ

पुस ३०, काठमाडौँ  ।  नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै अन्तरदेशीय सीमा नाकामा स्वास्थ्य सुरक्षा जाँच कडा पारिएको छ । भारततर्फका प्रायः नाकामा सुरक्षा जाँच कडा पारिएका छन् । चीनतर्फका सीमा नाकाबाट केही मालवाहक कन्टेनर भित्रिनेबाहेक मानिसको आवतजावत बन्द छ । प्रदेश २ का महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकामा हेल्पडेस्क स्थापना […]

दुई रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा

  प्रतिकात्मक तस्बिर- पुस ३० , काठमाण्डाै – नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आज देखि चलनचल्तीमा ल्याएको छ । पुरानो साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन् । माथिल्लो भागमा […]

प्रचण्डको स्वास्थ्य अवस्था सामान्य, दुई दिनमा पिसिआर परीक्षण गरिने

पुस २९,काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना भाइरसको संक्रमण पुष्टि भए पनि को स्वास्थ्य भने अवस्था सामान्य रहेको छ । छोरी गंगा दाहालले आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ ‘ बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिडको कुनै लक्षण नभएकोले डाक्टरको सल्लाह अनुसार अबको दुई दिनमा पिसिआर परीक्षण गर्ने र […]

त्रिवि शिक्षण अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा संक्रमण

पुस २९,काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ६० जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मि नै धेरै संख्यामा संक्रमित भएपछि अस्पताल दिदै आएको सेवा समेतमा प्रभावित हुन गएको छ । अस्पतालका अनुसार मेडिकल आईसीयू वार्डबाट संक्रमण फैलिएपछि जनशक्ति नपुग हुँदा बिरामीले पाउनु पर्ने  स्वास्थ्य सेवामा  प्रभाव परेको छ । अस्पताल र प्रयोगशालाहरूमा महामारीका […]

डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन्छौ

 पौष २९ ,काठमाडौँ – सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिरहेको भन्दै अबको एकदेखि डेढ महिनाभित्रमा काम सम्पन्न हुने बताउनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा ऊर्जामन्त्री भुसालले […]

संक्रमण रोकथाम र न्यूनीकरण गर्ने सरकारको काम तीव्र

 पुस २९, काठमाडौँ ।  नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राका […]