प्रधानमन्त्री देउवासँग सत्ता गठबन्धनका शीर्ष नेता बीच भेटवार्ता : शुक्रबार गठबन्धन बैठक बस्ने

 माघ ६, काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धनका शीर्ष नेता बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग आज बिहिबार भेटवार्ता गर्नुभएको हो । अध्क्ष्य प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको […]

अनलाइनमार्फत जुवा खेलाएको आरोपमा १२ जना पक्राउ

  मङ्सिर ६,काठमाडौँ – अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले काठमाडौँ किर्बातिपुर बाट  १२ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले  कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानमा अनलाइन बाटै जुवा खेलाउँदै गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई जुवा खेलाउन […]

ट्राफिक प्रहरीले शुरु गर्‍यो अनिबार्य मास्कको प्रयोग गर्न स्टिकर अभियान

काठमाडौं, माघ ६ । उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य मापदण्डको अनिबार्य पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुबर्गहरुलाई अनिबार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनहरुमा सुचनामुलक स्टिकर टाँस गरेको छ । काठमाण्डौं मल […]

भारतले अन्तर्राष्ट्रिय यात्रुबाहक हवाई उडानमा रोक लगायो

माघ ६,काठमाडौं । कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि भारतले अन्तर्राष्ट्रिय यात्रुबाहक हवाई उडानमा रोक लगाएको छ । भारतको नागरिक उड्ड्ययन महानिर्देशनालय (डीजीसीए) ले आगामी फेब्रुअरी २८ सम्मका लागि अन्तर्राष्ट्रिय व्यावसायिक सबै उडानमा रोक लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कार्गो उडान र डीजीसीएबाट अनुमति पाएका बिमान कम्लिपनीले उडान भर्एन पाउन छ  । […]

तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भाबना

माघ ६ ,काठमाडौँ  । पश्चिमी वायुको प्रभावको असरका कारण   आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यका लगाएत आसपासमा  बिहानैदेखि बाक्लो तुवालो लाग्नुका साथ सामान्य छित फुट बर्षा हुदा  केही चिसो […]

महिला बक्सिङ्ग खेलाडी तामाङ्गको पीसीआर पोजेटिभ भएपछी उजवेकिस्तान जान पाएन

मङ्सिर ५ ,काठमाडौँ।  एशियन वक्सिङ्ग कन्फेडेरेशनको निमन्त्रणा एवं उजवेकिस्तान बक्सिङ्ग संघको आयोजनामा यहि जनवरी २० देखि ३०– २०२२ सम्म तास्कन्त शहरमा शुरु हुन गैरहेको एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन छनोट हुन सफल एक मात्र महिला खेलाडी  शुष्मा तामाङ्ग (४८ के.जी.) उडान पूर्व हिजो मंगल बार राती पीसीआर परिक्षणमा कोभिड– १९ पोजेटिभ […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले बुधबार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बृद्धि गरेको हो ।   नयाँ मुल्य अनुशार अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ तथा डिजेल र मटितेल १२२ रुपैयाँ पुगेको छ । त्यस्तै आन्तरिक हवाई ईन्धनमा  मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि […]

कान्तिपुर इन्टरनेशनल कलेजको विद्यार्थी आन्दोलनमा प्रहरी हस्तक्षेपबारे राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण

माघ ५ , काठमाडौँ । कान्तिपुर इन्टरनेशनल कलेजकाले गरेको  विद्यार्थी आन्दोलनमा प्रहरी हस्तक्षेपबारे राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको छ । पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बीए एलएलबी चौथो वर्षको परीक्षा अनलानिइन माध्यमबाट हुनुपर्ने भन्दै काठमाडौँको बुद्ध नगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा विद्यार्थीबाट भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको आयोगले जनाएको हो ।    उक्त घटनाको […]

बुङ्गमती मच्छिन्द्रबहाल अगाडी सिंहलाइ आधा गढ़िएको कारण यस्तो छ –

  मंसिर ५ , काठमाडौँ। ललितपुर स्थित  बुङ्गमती मच्छिन्द्रबहालको उत्तरी ढोकाबाट बाहिर झर्ने बित्तिकै एउटा पाषाणको सिंह गाडिएको अवस्थामा पाउँछौं, किन त्यसरी राखिएको भनेर प्राय मान्छेहरुले उत्साहित भएर सोध्ने गर्छन् । स्थानीय ज्येष्ठ नागरिकहरुलाई सोध्दा यसो भन्नदा रहेछन् । पहिला बुङ्गमतीमा तीनवटा सिंह थियो रे । दुईवटा सिंहले मच्छिन्द्रबहालको संरक्षण गर्दथ्यो, एउटा सिंह भने वरिपरि […]

ललितपुर महानगर पालिकाले महानगर भित्र जथाभावी सवारी साधन पार्किङ गरिए कारवाही गर्ने

माघ ३,काठमाडौँ। ललितपुर महानगर पालिकाले महानगर भित्र जथाभावी पार्किङ गरिएका सवारी साधनलाइ कारवाही गर्ने भएको छ। पैदल यात्रुलाइ हिँड्नै असहज हुने गरी सहर कुरूप बनाएकोले त्यसलाई नियन्त्रण गर्न यस्तो अभियान सुरू गरिएको नगर प्रमुख चिरीबाबु महर्जन बताउनु हुन्छ। अनधिकृत पार्किङको जरीवाना गर्ने अधिकार महानगरपालिकालाई हुने भन्दै महर्जनले आफूहरूले ट्राफिक प्रहरीको सहकार्यमा नगर प्रहरी लगाएर कारबाही […]