भारतले अन्तर्राष्ट्रिय यात्रुबाहक हवाई उडानमा रोक लगायो

माघ ६,काठमाडौं । कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि भारतले अन्तर्राष्ट्रिय यात्रुबाहक हवाई उडानमा रोक लगाएको छ ।

भारतको नागरिक उड्ड्ययन महानिर्देशनालय (डीजीसीए) ले आगामी फेब्रुअरी २८ सम्मका लागि अन्तर्राष्ट्रिय व्यावसायिक सबै उडानमा रोक लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कार्गो उडान र डीजीसीएबाट अनुमति पाएका बिमान कम्लिपनीले उडान भर्एन पाउन छ  । पछिल्लो समय भारतमा  कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ ।

Loading...