माघ १०,काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन् । बिज्ञप्तिमा भनिएको […]
Author: ननस्टप संवाददाता
शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण ः सहिद सप्ताहका कार्यक्रम सुरु
माघ १०,काठमाडौं । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा पुगेर काठमाडौँ महानगरका मेयर एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गर्नुभएको हो । कोविड महामारीका कारण यस बर्ष औपचारिक रुपमा सभा […]
सार्न मिल्ने दुई आकाशेपुलको मेयर शाक्यबाट आज एकै पटक शिलान्यास, तीन ओटा बने, चारओटा बन्दै
मङ्कासिर ९, ठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्न मिल्ने खालका आकाशे पुल निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ । आज मात्रै पनि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दुईओटा आकाशेपुलको एकै पटक शिलान्यास गुर्नभयो । काठमाडौँ महानगरपालिका वडा–७ को चावहिलचोक र मित्रपार्कमा यस्ता दुई ओटा पुलको प्रमुख शाक्यले एकै पटक शिलान्यास गर्नुभएको हो । चावहिल चोकमा ३३ मिटर […]
राजनीतिक घटनाक्रमबारे एमालेको धारणा सार्वजनिक गर्दै ओली
मङ्सिर ९ , काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे एमालेको धारणा सार्वजनिक गर्ने भएका छन् । यसका लागि ओलीले आज आइतबार पत्रकार सम्मेलन गर्दै छन् । सरकारविरुद्ध कडा उत्रिएको एमालेले ह्वीप उल्लंघन गर्ने माधव नेपालसहित १४ सांसदलाई बर्खास्तीको माग राख्दै संसद् पनि चल्न दिएको छैन । एमालेले यसविषयमा सभामुखको भूमिकामाथि […]
सजिलो टेक्सी सेवा इ- क्यापको सुभारम्भ
मङ्सिर ८,काठमाडौँ – यात्रु हरुको सुरक्षा र आवश्यकतालाइ ध्यानमा राखी सहज र सुफत मुल्यमा ट्याक्सी सेवा संचालन गर्न इ-क्याबले सेवा शुभारम्भ गरेको छ । गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो शुक्रबार यो सेवाको एक कार्येक्रम बीच सुभारम्भ गर्नु भएको हो । योसेवा नेपालकै पहिलो क्यु आर कोड ( QR code ) सहितको एप् […]
तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे माओवादी केन्द्रमा छलफल
मङ्सिर ८ ,काठमाडौँ – तीनै तहको आगामी निर्वाचन एकैपटक गर्नेबारे नेकपा माओवादी केन्द्रमा छलफल भएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको शनिबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पूर्व स्थायी समिति र आयोगका अध्यक्षहरु सम्मिलित बैठकमा स्थानीय, प्रदेश र संघीय निर्वाचन सम्बन्धमा छलफल भएको हो । माओवादी केन्द्रीय कार्यालयका मुख्य […]
६ सय नहुँदा पत्रकार एलबी विश्वकर्माको उपचार नगर्ने सिभिल अस्पताललाई कारबाहीको माग,क्रिया खर्च टिभी टुडेले बेहोर्ने
मङ्सिर ८ ,काठमाडौँ – टिभी पत्रका एलबी विश्वकर्मासँग ६ सय नहुँनाको कारणले वेड नदिने र उपचारै नगरेको भन्दै काठमाडौँको बानेस्वर स्थित सिभिल अस्पताललाई कारवाहीको माग गरको छ । श्रमजीवी पत्रकार संघ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा उपचारका लागि पुर्याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरबाही गर्दा मृत्यु भएको […]
मकवानपुरको सिमभञ्ज्याङ क्षेत्रमा हिमपातप, त्रिभुवन राजजपथ अवरुद्ध
मङ्सिर ८ , मकवानपुर – हिमपातपकारन त्रिभुवन राजजपथ अवरुद्ध बनेको छ । बिहीबारको वर्षापछि रातिबाट नै मकवानपुरको सिमभञ्ज्याङ , दामन क्षेत्रमा हिमपात भएको हो । काठमाडौँ हेटौडा जोड्ने राजमार्गमा सडक ढाकिने गरि बाक्लो हिउ जमेपछी शुक्रबार बिहानैबाट त्रिभुवन राजजपथ अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्रिभुवन राजपथअन्तर्गत दामन -चुनियाँ–पालुङ सडक […]
काठमाडौं उपत्यकामा सवारी साधनमा जोर-विजोर लागू
काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा सवारीसाधनमा जोर-विजोर लागू गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले आज बिहिबार यस्तो निर्णय गरेको हो। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर-विजोर लागू गर्ने निर्णय भए अनुसार शुक्रबार राति १२ बजेदेखि जोर-विजोर लागू हुने भएको छ । नयाँ व्यवस्था अनुसार […]
भक्तपुरका मानन्धर समुदाय ताेरीकाे तेललाई ब्राण्ड बनाउदै
मङ्सिर ६, भक्तपुर । भक्तपुरका मानन्धर समुदायले लाेप हुने स्थितिमा पुगेकाे स्थानिय उत्पादन ताेरीकाे तेललाई ब्राण्ड बनाउनकाे लागि छलफल कार्यक्रम सम्पन्न गरेकाे छ । भक्तपुर चेम्बर अफ कमर्सले प्रबर्द्धन गर्ने भएपछि करिव हराइसकेकाे परम्परागत पेशालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् । भक्तपुर जिल्ला मानन्धर युवा संघकाे अगुवाइमा सम्पन्न गरेकाे प्रारम्भिक चरणको कार्यक्रममा भक्तपुर, […]











