ललितपुर । गोदावरी नगरपालिका वडा न ३ को आयोजनामा शनिबार बृहत गोदावरी पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने अभिप्रायले वडा नं. ३ को आयोजनामा “घुमौं गोदावरी, रमाओैं दिनभरी” भन्ने नाराका साथ गोदावरी पदयात्रा आयोजना गरिएको वडा अध्यक्ष सानुराज (राज) घिमिरेले जानकारी गराएका छन् । गोदावरी पदयात्रा उपत्यका भित्रका विभिन्न पालिकाहरुका […]
गणित सिकाइ सरल बनाउन एनप्याब्सन भक्तपुरको अभिमुखीकरण
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा सदस्य विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी र उनीहरूका गणित शिक्षकका लागि एक दिने एसईई अभिमुखीकरण कार्यक्रम-२०८२ सम्पन्न भएको छ। कार्यक्रममा गणित शिक्षा परिषद् का राष्ट्रिय अध्यक्ष एवं विषय विज्ञ डा. रमेश प्रसाद अवस्थीले गणित विषयलाई सरल र सहज बनाउने तरिकाबारे अभिमुखीकरण गरेका थिए । प्रशिक्षणमा विद्यार्थी र शिक्षकबीच […]
अमलाको छाँयामा बनभोज खाने प्रचलन कायमै
काठमाडौं । देशका विभिन्न ठाउँमा अमलाको बोटमुनि बनभोज खाने चलन कायमै छ। विशेषगरी कात्तिक महिनामा सपरिवार अमलाको छायामा बसेर खाने प्रचलन रहिआएको पाइन्छ । कात्तिक महिनामा पनि शुक्ल नवमीका दिन अमलामा बनभोजको विशेष महत्व छ । कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने हिन्दूहरु विश्वास गर्दछ्न । विशेषगरी मैथिली समुदायमा यो दिन बनभोज […]
अङ्ग्रेजी भाषाकाे नेपाली टेलिभिजन च्यानल आइतबार उद्घाटन हुने
काठमाडौं । नेपालको सार्वजनिक सेवा प्रसारण (PSB) अन्तर्गत सञ्चालनमा आउने नयाँ अङ्ग्रेजी भाषाकाे टेलिभिजन च्यानल ‘एनटीभी वर्ल्ड’ आइतबार (नोभेम्बर ९) मा औपचारिक रूपमा उद्घाटन हुने भएको छ। “विश्वसामु नेपालको दृष्टिकोण ” भन्ने नारासहित सुरु हुन लागेको यस च्यानलको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले भव्य समारोहमार्फत गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा सार्वजनिक सेवा प्रसारण (PSB) […]
हिमालय क्षेत्रका सञ्चार विज्ञहरुको सम्मेलन काठमाडौंमा सम्पन्न
काठमाडौं । हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो परा-हिमालय सञ्चार तथा समाजिक सङ्गोष्ठी(सम्मेलन) काठमाडौंमा सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र सिचुवान स्थित युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटीसी)को स्कुल अफ पव्लिक एडमिनिस्ट्रेसनको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न भएको हो । कार्यक्रममा हिमालय आसपासका देशहरुका विज्ञ, शिक्षाकर्मी, शैक्षिक संस्थाहरु, संचार […]
बिश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजिनामा
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले शनिबार प्रदेशसभाको बैठकमा विश्वासको मतको प्रस्ताव फिर्ता लिँदै पदबाट राजीनामा दिएका छन् । विश्वासको मत पारित नहुने स्थिति देखिएपछि सोनारले सभामुख समक्ष राजीनामा घोषणा गरेका हुन् । सभामुख रामचन्द्र मण्डलले त्यसपछि बैठक स्थगित गरे । बैठकमा एमाले र नेपाली कांग्रेसले समर्थन नदिने बताएका थिए भने माओवादी केन्द्रका […]
मण्डनदेउपुरमा ट्रिपर दुर्घटना : चालकको जलेर गयो ज्यान, सहचालक गम्भीर घाइते
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ कोदारी भिरमा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बा ५ ख ४०७२ नम्बरको ट्रिपर शनिबार बिहान करिब ४ः३० बजे सडकबाट करिब ६० मिटर तल खस्दा आगलागी भएको थियो। ट्रिपर भिरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मण्डनदेउपुर–७ […]
ललितपुर महानगरकी उपप्रमुख भन्छिन्-सचेत र एकताबद्ध भएर अघि बढौं
ललितपुर । ललितपुर महानगरपालिकाको उपप्रमुख मञ्जली शाक्यले संस्कृति संरक्षणका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्ने बताएकी छन् । राष्ट्रिय संवत् ११४६ को अवसरमा ताम्राकार समाजले आज शनिबार उग्रचण्डी मन्दिर परिसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै उपप्रमुख मन्जलीले नेपाल संवतले सम्पूर्ण नेपालीहरुलाई एकतामा बाँध्दै समृद्धि हासिल गर्न सहयोग पुर्याउने प्रष्ट पारिन् । “संस्कृति सम्पदा […]
निजी क्षेत्र आहत भएको अध्यक्ष ढकालको गुनासो,दण्डहीनता मौलाएकोप्रति चिन्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय आर्थिक बहसका क्रममा मुलुकको अर्थतन्त्र पुनःजागरणको अवस्थामा रहेको उल्लेख गर्दै निजी क्षेत्रको सुरक्षामा राज्यको जिम्मेवारी बढेको बताएका छन् । प्रधानमन्त्री शुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाललगायतको उपस्थितिमा आयोजित कार्यक्रममा बोल्दै ढकालले भने, “मुलुक अहिले आशा र संशयको दोबाटोमा छ, सरकार सुशासन र पारदर्शिताका […]
नेपाली कांग्रेस पार्टीमा रुपान्तरण र पुनर्गठनको माग
ललितपुर । देशको जेठो पार्टी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य राजीव ढुङ्गानाले युवाको प्रतिनिधित्व, भ्रष्टाचारमा शून्य सहनशीलता, रूपान्तरित र पुनर्गठित पार्टी सहित निर्वाचनमा जाने प्रस्ताव गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले उक्त प्रस्ताव पेश गरेका हुन् । केन्द्रीय सदस्य ढुङ्गानाले पार्टीले ‘जेन-जी’ आन्दोलनको भावनालाई सम्मान […]











