ताराप्रसाद घिमिरेको अध्यक्षतामा बाबियाखर्क साकोसमा नयाँ नेतृत्व

काठमाडौं । काठमाडौं-३१ शान्तिनगरस्थित बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न संस्थाको २९ औं वार्षिक साधारण सभाबाट ताराप्रसाद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित भएको हो । घिमिरे अघिल्लो सञ्चालक समितिमा उपाध्यक्ष रहेका थिए । संस्थाको संस्थापक सदस्य समेत रहेका घिमिरे महालेखा परीक्षकको कार्यालयका सेवा निबृत्त […]

नवौँ अक्षरा मोडेल युनाइटेड नेसन्स सुरु

काठमाडौँ।अक्षरा स्कूलद्वारा आयोजना गरिएको नवौँ अक्षरा मोडेल युनाइटेड नेसन्स (AMUN) बिहीबारदेखि सुरु भएको छ। उपत्यकाभित्रका ९ वटा विद्यालयका ८, ९ र १० कक्षामा अध्ययनरत २ सय ५ विद्यार्थी सहभागी तीनदिने कार्यक्रमको उद्घाटन व्यवसायी तथा पद्मज्योति समूहका अध्यक्ष सौरभ ज्योतिले गरेका छन्। कक्षाकोठाले मात्र नपुग्ने अतिरिक्त ज्ञान, अन्तर्राष्ट्रिय बुझाइ र जीवनोपयोगी सीप विकासका उद्देश्यले हरेक वर्ष […]

डलर, युरो, र दिनारसहितका विदेशी मुद्राको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारको मूल्य लगातार बढ्दै आएको छ। आज अमेरिकी […]

सूचनाको हक प्रवर्द्धन गर्न पत्रकार महासंघले नेतृत्व लिनुपर्नेमा जोड

Right to information

ललितपुर । सुशासनका लागि सूचनाको हक सुनिश्चित हुनुपर्ने र त्यसका लागि पत्रकार महासंघले नेतृत्व लिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । वागमती गाउँपालिका– २ सँगको सहकार्यमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले शुक्रवार आयोजना गरेको ‘सूचनाको हक प्रवर्द्धनमा पत्रकार महासंघको भूमिका’ विषयक कार्यक्रममा वक्ताहरूले सूचना लिनेदिने कार्य सरल, सहज र बिश्वासिलो बन्नुपर्ने बताए । सो अवसरमा नेपाल […]

मैथिली बनिन् बिहारकी कान्छी विधायक

Maithili thakur

पटना । भजन गायिका मैथिली ठाकुर २५ वर्षको उमेरमा चुनाव जित्दै बिहारकी कान्छी बिधायक बन्न सफल भएकी छन् । भारतीय जनता पार्टी (बीजेपी) बाट अलीनगर निर्वाचन क्षेत्रमा जित हासिल गरी उनी बिहारकी कान्छी विधायक (MLA) बन्न सफल भएकी हुन्। उनको यो विजयले राजनीति दुनियाँमा नयाँ तरङ्ग ल्याएको छ भने युवा पुस्तामा उत्साह थपिएको छ । […]

शैलुङमा सवारी दुर्घटना, एकको निधन १७ घाइते

दोलखा । शैलुङ्ग गाउँपालिकामा अपराह्न करिब ४:२० बजे भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। काठमाडौं मच्छेगाउँबाट शैलुङ्ग घुम्न आएका पर्यटक फर्कने क्रममा गाउँपालिका–६, शैलुङ्ग फेदी कालापानी क्षेत्रमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी ज्ञान कुमार महतोले जानकारी दिए। दोलखा, गौरीशंकर गाउँपालिका–१, जुंगुका ४५ वर्षीय गोकुल कार्कीले […]

सन्तोष परियारले छोडे रास्वपा, प्रचण्ड कि जनार्दनसंग जोडिने सकस

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पद तथा पार्टी दुवैबाट राजीनामा दिएका छन्। उनले पार्टी महामन्त्रीलाई सम्बोधन गर्दै शुक्रवार पत्रमार्फत् औपचारिक राजीनामा बुझाएका हुन्। परियारले आफूले पार्टीमा रहँदा देश र समाजका लागि सकेसम्म योगदान दिन प्रयास गरे पनि पछिल्ला घटनाक्रमले पार्टीको मूल विचार, संगठनात्मक प्रणाली र राजनीतिक यात्रासँग आफू सहमत […]

आधा भन्दा बढी फाइनान्स कम्पनी घाटामा

काठमाडौं । फाइनान्स कम्पनीहरुले असोजसम्म ३३ करोड ४० लाख रुपैयाँ बराबरको खुद घाटा व्यहोरेका छन् । गत वर्षको सोही अवधिमा फाइनान्सहरुले समग्रमा ९ करोड २३ लाख नाफा कमाएका थिए । रिपोर्ट अनुसार १५ कम्पनीमध्ये ८ वटाले खुद घाटा व्यहोरेका छन् । खराब कर्जामा देखिएको वृद्धिका कारण बैंक तथा वित्ती संस्थाहरुले थुप्रै रकम प्रभोजनका लागि छुट्याएका छन् […]

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र प्रदेश संसदीय दलको संयुक्त बैठक भक्तपुरमा बस्दै

भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र प्रदेश संसदीय दलको संयुक्त बैठक भक्तपुरमा बस्ने भएको छ । बैठकलाई शुक्रबार अपराह्न भक्तपुरको नगरकोटमा पार्टीका केन्द्रीय कार्यावाहक सभापति पूर्णबहादुर खड्का र बागमती प्रदेशका मुख्य मन्त्री समेत रहेका प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शनिबारसम्म चल्ने बैठकका लागि नयाँ थिमिको […]

नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिह्न लगाए

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बुधबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन । दर्ज्यानी चिह्न लगाएपछि कार्कीले जनअपेक्षा अनुसार काम गर्दै प्रहरी संगठनको मनोबल उच्च राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । “म संगठनको अनुशासन, जवाफदेहिता र जनविश्वासका आधारमा काम […]