काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)को केन्द्रीय ‘कमाण्ड’ घोषणा गरेको छ। एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेश समेटिएको नयाँ संरचना घोषणा गरिएको हो। युवा संघका उपाध्यक्ष पुष्पराज श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय टोली गठन […]
Tag: KP Sharma Oli
दुर्गा प्रसाईंलाई रिहा गर्न ओलीको माग
काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंलाई बिनासर्त रिहा गर्न सरकारसँग माग गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै ओलीले ‘बोलेकै भरमा प्रसाईंलाई थुनिएको’ भन्दै आपत्ति व्यक्त गरेका हुन् । ओलीले मानव अधिकार आयोगले समेत प्रसाईंको गिरफ्तारीलाई मानव अधिकार उल्लंघन भनेको भन्दै सरकारको आलोचना जारी राखे। “बोल्न पनि […]
जेनजी आन्दोलनबाट अपदस्त ओलीले जेनजीलाई नै एमालेमा आउन गरे आग्रह
काठमाडौं । जेनजी आन्दोलनको दबाबमा सत्ताच्युत भएका नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोही पुस्तालाई आफ्नै पार्टीमा प्रवेश गर्न आह्वान गरेका छन्। सोमबार काठमाडौंमा आयोजित पूर्व एमाले नेताकार्यकर्तालाई पार्टी प्रवेश गर्न आयोजित ‘घर फर्क राष्ट्रिय घोषणा सभा’मा ओलीले नयाँ पुस्ता, विशेषगरी जेनजी युवाहरुलाई एमालेमा सामेल हुन आग्रह गर्दै भने, “घर फर्क अभियान सुरु […]
आफू नै पुनः प्रधानमन्त्रीमा फर्कने ओलीको दावी
काठमाडौ । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले आफू नै पुनः प्रधानमन्त्रीमा फर्कने दावी गरेका छन् । यस्तै अराजकता चलिरहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने उनले दावी गरेका हुन् । आइतबार सम्पादकहरु संग कुरा गर्दै नेकपा एमाले अध्यक्ष ओलीले सम्पादकहरुले सम्पादकीय नै लेखेर आफूलाई फिर्ता ल्याउन माग गर्ने बताए । “तपाईंहरुले विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याउँ […]
सम्पादक बस्नेतको सुझाव – ओली वंश कंस नबनोस्
काठमाडौं । देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै पत्रकार माधव बस्नेतले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि कडा प्रहार गरेका छन् । देश अहिले खरानीको भुङ्ग्रोमाथि उभिएको भन्दै बस्नेतले त्यसको प्रमुख कारण ओलीको स्वार्थ, अभिमान र अहंकार भएको बताए । उनले स्पष्ट उल्लेख लेखेका छन्, “पूर्वाग्रह होइन, तर ओली र ओलीजस्ता ‘कुलङ्गार’ […]
आफ्नै कार्यालयको प्रगति समिक्षामा प्रधानमन्त्रीको यस्तो निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुुखलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सिंहदरवारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल […]
बागमतीलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्दै प्रधानमन्त्रीले भने- ‘निरोगी नेपाल बनाऔं’
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले शुक्रबार भक्तपुरको गठ्ठाघरमा आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र सचिव डा सुमित्रा गौतमलाई हस्तान्तरण गरे । सो अवसरमा […]
प्रधानमन्त्री ओलीको अर्ती- तीस वर्षमा तीन सन्तान पाउनु,रमाउन चालिस नकुर्नु
काठमाडौँ, २७ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको समान विकास आवश्यक रहेको उल्लेख गर्दै समयमै विवाह गरी सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ सार्वजनिक कार्यक्रममा ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिए। जनसङ्ख्यालाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने धारणा व्यक्त […]
प्रधानमन्त्री भन्छन्- विद्यालयमा छात्रभन्दा छात्रा बढी, नतिजामा पनि छात्रा नै अगाडि
ललितपुर । महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर देशको समृद्धिका लागि काम गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीका अनुसार उद्यमशीलताको विकासमार्फत मात्र समृद्धि सम्भव छ। उनले सरकार महिला र युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गरे। “यस सम्मेलनबाट […]
सबै सांसदलाई सन्तुष्ट पार्न सकिदैन, बजेट सन्तुलित छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सकेसम्म सन्तुलित रूपमा ल्याइएको दाबी गर्दै माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सरकारले थप प्रयास गर्ने बताएका छन्। प्रतिनिधिसभामा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्तर्गतका निकायहरूसम्बन्धी विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै उनले सबै सांसदलाई सन्तुष्ट पार्न सकिने अवस्था नरहेको स्वीकार […]











