राष्ट्र बैङ्कले माग्यो एआई मार्गदर्शनमा सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एआई मार्गदर्शन  तयार गरि आम सरोकारवालाको सुझाव मागेको छ ।

नेपाल राष्ट्र बैङ्कले आफुले तयार गरेको एआई मार्गदर्शनको मस्यौदा आफ्नो वेभ साडटबाट सार्वजनिक गर्दै आम सरोकारवालाको सुझाव माग गरेको छ  ।

www.nrb.org.np\category\notices मा राखिएको उक्त मार्गदर्शन उपर कुनै राय सुझाव भएमा पुष १५ भित्र लिखित रुपमा नेपाल राष्ट्र बैङ्कको इमेल [email protected]मा सुझाव पेस गर्न भनिएको छ ।