काठमाडौ । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले आफू नै पुनः प्रधानमन्त्रीमा फर्कने दावी गरेका छन् । यस्तै अराजकता चलिरहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने उनले दावी गरेका हुन् ।
आइतबार सम्पादकहरु संग कुरा गर्दै नेकपा एमाले अध्यक्ष ओलीले सम्पादकहरुले सम्पादकीय नै लेखेर आफूलाई फिर्ता ल्याउन माग गर्ने बताए ।
“तपाईंहरुले विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याउँ भनेर लेख्नुहुन्छ ।” उनले भने, “नलेख्नुपर्ने कारण छन् भने भन्नुस ।”







