भक्तपुरमा विश्व क्यान्सर दिवस मनाइयो, नयाँ सेवा र योजनाको घोषणा

  भक्तपुर । विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले विभिन्न कार्यक्रम आयोजना गर्दै बिरामीका लागि नयाँ सेवा शुभारम्भ गरेको छ। “पृथकतामा एकता: क्यान्सर भोगाइका कथाहरू” नाराका साथ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल प्रमुख अतिथि रहेका थिए। उनले अस्पतालमा अटोमेटिक रिपोर्ट भेन्डिङ मेशिनको उद्घाटन गरेका छन्। अब बिरामीहरूले अस्पताल परिसरमै रहेको मेशिनबाट […]

प्रचण्डको सचिवालय प्रमुखमा आचार्य

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय प्रमुखमा गोविन्द आचार्यले जिम्मेवारी पाएका छन् । पार्टीको सोमबार बसेको पदाधिकारी बैठकले उनलाई सो जिम्मेवारी दिएको हो ।  आचार्य पार्टीको केन्द्रीय सदस्यका साथै प्रचार बिभागका सचिव हुन् । प्रेस सेन्टर नेपालका सस्थापक नेता रहेका आचार्य नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष पनि […]

सिटिइभिटीका उपाध्यक्ष प्राडा बरालको नियुक्ति बदर

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति बदर भएको छ । आइतबार सर्वोच्च अदालतले उनको नियुक्ति बदर हुने आदेश दिएको हो । सर्वाेच्चले जारी गरेको उत्प्रेषणको आदेशमा बरालको योग्यता नपुग्ने ठहर गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको क्षेत्रमा बरालसंग आवश्यक अनुभव नभएको भन्दै सर्वोच्चमा रिट […]

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको बागमती प्रदेशमा नयाँ नेतृत्व

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको बागमती प्रदेश समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । प्रदेश राजधानी हेटौंडामा सम्पन्न दाेश्राे सम्मेलनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा अमर तामाङ स्याङ्तान निर्वाचित भएका छन् भने उपाध्यक्षमा केदार दुलाल (रुपक) र शिव प्रसाद बसेल निर्वाचित भएका छन् । सचिवमा तिलक खड्का निर्वाचित हुँदा सह सचिवमा मोहन बैँजु […]

क्यासिनो माजोङ्ग नेपाललाई फेरिपनि उत्कृष्ट अन्तराष्ट्रिय अवार्ड

काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्ग नेपालले फेरिपनि अवार्ड पाएको छ । भारतको मुम्बईस्थित MELUHA ‘THE FERN’ होटेलमा शुक्रबार आयोजित आठौँ हस्पिटालिटी इण्डिया ट्राभल अवार्ड समारोहबाट दोश्रो पटक सर्वोत्कृष्ट ठहरिँए क्यासिनो मोजाङ्गले अवार्ड पाएको हो । आयोजकले ‘Outstanding Contributor to Tourism Development in Nepal’अवार्डबाट क्यासिनो मोजाङ्ग सम्मानित भएको जनाएको छ । नेपालको पर्यटन विकासमा […]

भक्तपुरमा १० कक्षाकी विद्यार्थी सुस्मिता बनिन् एक दिने प्रधानाध्यापक

भक्तपुर । भक्तपुरको एउटा विद्यालयले आफ्नै एक विद्यार्थीलाई प्रधानाध्यापक बनाइदिएको छ । कक्षा १० मा अध्ययनरत एक छात्राले उक्त जिम्मेवारी पाएकी हुन् । तर, उनी सधैंका लागि भने प्रधानाध्यापकको पदमा पुगेकी होइनन् । विद्यालयले उनलाई एक दिनका लागि प्रिन्सिपलको कुर्सी सुम्पिएको हो । चाँगुनारायण–२ दुवाकोटस्थित गोल्डन सुनगाभा ङङ्गलिस बोर्डिङ्ग स्कुुलमा यस्तो अनौठो घटना भएको हो […]

महासचिवमा हारपछि प्रतिकले कोरो यस्तो कविता

मन मनबाट लेखिएका, हरेक शब्दलाई सलाम । प्रेम भावले कोरिएका, हरेक कवितालाई सलाम । शासकको मुटु नै थर्काउने, ती नाराहरुलाई सलाम । छलछामका शृङ्खला तोड्ने, ती योद्धाहरुलाई सलाम । हृदयको हेडक्वाटरबाट गुन्गुनाईएका, ती गितहरुलाई सलाम । चिट र ह्विपलाइ चिर्ने, हर एक मतहरुलाई सलाम । वर्गीय लडाइँमा होमिएका, योद्धाहरुको साथलाई सलाम ! (तपाईंको प्यारो महासचिव […]

सामाजिक सञ्जालसम्बन्धी विधेयक विरुद्ध आन्दोलनमा उत्रने पत्रकार महासंघ उपत्यकाको चेतावनी

सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन‚ प्रयोग र नियमन सम्बन्धी विधेयकको कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आपत्ति प्रकट गरेको छ । बुधबार प्रेस बिज्ञप्ती जारी गर्दै आपत्ति प्रकट गरिएको हो । “सामाजिक सञ्जालको नियमन गर्नुपर्छ भन्ने पक्षमा उपत्यका प्रदेश समिति रहेको छ । तर‚ नियमनका नाममा संविधानमा नै स्पष्ट रुपमा […]

सामाजिक सञ्जाल नियमन विधेयक सरकार विरुद्ध उठ्ने आवाज दबाउने हतियार

om bahadur karki

ओमबहादुर कार्की, सर्लाही । सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयक ल्याउनुले अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण गर्ने प्रयास गरिएको छ । विधेयकमा रहेको कठोर सजायका प्रावधानहरूले सरकारलाई आलोचना गर्ने, सरकारविरुद्ध बोल्ने वा असहमति जनाउने व्यक्तिहरूलाई दण्डित गर्ने खतरा देखिन्छ । संविधानको धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको […]

शहीद पत्नी एवं कांग्रेस नेतृ झाको निधन

भक्तपुर । शहीद पत्नी एवं नेपाल महिला संघ भक्तपुरकी पूर्व अध्यक्ष शारदा झाको निधन भएको छ । उपचारको क्रममा मंगलवार साँझ उनको भक्तपुर अस्पतालमा निधन भएको हो । उनी शहीद भरत गोपाल झाको पत्नी हुन् । शहीद भरत गोपाललाई तत्कालीन सरकारले पञ्चायति व्यवस्थाको बिरोध गर्दा पक्राउ गरी रहस्यमय ढंगले हत्या गरेको थियो । पति वियोगले […]