मजदुर नेता मिलनलाई मातृशोक

भक्तपुर । नेकपा (माओवादी केन्द्र) भक्तपुरका नेता एवं अखिल नेपाल ट्रेड युनियन महासंघको बागमति प्रदेश अध्यक्ष सत्यमान लामा (मिलन)लाई मातृशोक परेको छ । उनको आमा धन्जमाया तामाङको शनिबार निधन भएको हो । ६७ वर्षीया धन्जमाया क्यान्सर रोगले ग्रसित थिइन् । भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा शनिबार उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको […]

बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर आचार्य घाइते

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उडाउन राखिएको बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका छन् । बेलुन उडाउने क्रममा आगो सल्किएर उनीहरू घाइते भएका हुन् । उनीहरुको अनुहारमा जलन भएको छ ।  दुबैलाई थप उपचारको लागि किर्तिपुर अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको […]

गोदावरी-३ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री बितरण

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ३ मा अपाङ्गता भएका व्यक्तिहरूका आवश्यक सहायक सामग्री बितरण गरिएको छ । नेपाल अपाङ्गता महिला समाजको ३१ औ साधारण सभाका अवसरमा गोदावरी नगरपालिकाको साझेदारीमा ति सहायक सामग्री बितरण गरिएको हो । सहायक सामग्री बितरण कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष सानुराज (राज) घिमिरेले कोही पनि मानिस इच्छाले अपाङ्ग नहुने भन्दै […]

केएमसीमा मध्यपुर थिमि नगरबासीलाई निशुल्क शिविर

काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । कलेजको दुवाकोट स्थित अस्पतालमा माघ ४ र ५ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । सो शिविरमा जनरल मेडिसिन देखि विशिस्ट सेवा समेत प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ । स्त्री तथा […]

भोलि जनयुद्ध दिवस, बागमतीमा पनि सार्वजनिक बिदा

सर्लाही । भोलि फागुन १ अर्थात्, जनयुद्ध दिवस । तत्कालीन नेकपा(माओवादी) को नेतृत्वमा फागुन १, २०५२ बाट शुरु जनयुद्धले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । यो कुरा साचो भएपनि त्यो जस माओवादीलाई दिन बिपक्षी दलहरु भने हत्तपत्त तयार हुँदैनन् । नेकपा हुँदा जनयुद्ध  दिवस नै मनाएका वर्तमान प्रधानमन्त्री […]

क्षयराेग निवारण संस्था भक्तपुरमा नयाँ नेतृत्व

नेपाल क्षयराेग निवारण संस्था भक्तपुरले नयाँ नेतृत्व निर्वाचित गरेको छ । १२ ओैं अधिवेशनबाट समाजसेवी हिरण्यप्रताप सांगामीकाे सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । विगत ४० वर्षसम्म सोही संस्थामा कर्मचारीकाे रूपमा सेवा गरेका  सांगामीकाे ४ वर्षदेखि कार्यसमितिमा समेत रहेर क्रियाशील थिए । कार्यसमितिको उपसभापतिमा राजेश्वरी शिल्पकार, सचिवमा विजय कर्माचार्य, कोषाध्यक्षमा कृष्णदास कायस्थ र […]

एनआरएनएका नेता यस्ता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्नका लागि १ सय ९५ सदस्यीय मूल आयोजक समिति गठन गर्ने निर्णय भएको छ। आइतबार सम्पन्न एनआरएनए उच्चस्तरीय समिति बैठकले आगामी मे ३,४ र ५ तारिखमा एकता महाधिवेशन गर्नका लागि संयोजक डा शेष घलेको संयोजकत्वमा नेपाल सरकारका प्रतिनिधि २ जना सहित १९५ सदस्यीय मूल आयोजक […]

निर्वाचनका ८५ प्रतिशत प्रतिवद्धता पूरा गरेँ : घिमिरे

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सानुराज (राज) घिमिरेले सबै समुदायको भाषा, कला र साहित्यको विकासमा लागिरहेको बताएका छन् । वडा नं. ३ कार्यालय र पौडोलका तीन वटै गुठीको संयुक्त आयोजनामा भएको बृहत सोनाम ल्होछार कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष घिमिरेले जतिसुकै भौतिक विकास भएपछि मानव संशाधनका साथै भाषा, कला र […]

प्रेस चौतारी सिन्धुलीको अध्यक्षमा दाहाल

सिन्धुली । सत्तारूढ दल नेकपा(एमाले)निकट प्रेस चौतारी नेपालको सिन्धुली जिल्लामा नयाँ नेतृत्व निर्वाचित भएको छ । मंगलबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा विनय दाहाल निर्वाचित भएका चौतारीका नेता प्रेमकुमार दाहालले जानकारी दिए । उनले दिएको जानकारी अनुसार उपाध्यक्षमा उद्दव श्रेष्ठ र  सुनिता विक निर्वाचित भएका छन् । […]

भक्तपुरबाट तीर्थयात्री बोकेको बस पृथ्वी राजमार्गमा पल्टिँयो, एकको निधन

भक्तपुर । भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको घटनास्थलमै ज्यान गएको छ भने २ दर्जन बढी घाइते भएका छन् । भक्तपुरबाट २९ जनासहित देवघाट तिर्थयात्रामा गएको बा ३ ख ८९२३ नम्बरको बस गएराती १० बजे धादिङको थाक्रे गाउँपालिका- ७ नौबिसेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । गुड्दागुड्दैको बस […]