बाँके ९ असार । बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन्। दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर […]
समाचार
इसिडि शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तरण गर्नुपर्छ–पूर्वसचिव शर्मा
काठमाडौं । नेपाल सरकारका पूर्व सचिव एवं शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलका संयोजक महाश्रम शर्माले इसिडि शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तरण गर्नुपर्ने बताएका छन् । जरामा पानी नहालेसम्म सुधार नहुने भन्दै शर्माले सार्वजनिक शिक्षा सुधारका लागि इसिडि देखि नै लगानी बढाउनुपर्नेमा जोड दिए । आजको शिक्षा साप्ताहिकले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै पूर्व सचिव शर्माले इसिडि […]
कतारलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा
एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिनाले समूह उपविजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको हो । खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले […]
भ्यागुता लोप हुन नदिन ‘ब्याक्टेरियाको सहयोग’
भ्यागुताको छालामा बस्ने ब्याक्टेरियाले ती उभयचरलाई एउटा प्राणघातक भाइरसबाट जोगाउन सक्ने एउटा अनुसन्धानले देखाएको छ। एक्सटर विश्वविद्यालय र जूअलोजिकल सोसाइटी अफ लन्डनका वैज्ञानिकहरूले गरेको अनुसन्धानले युरोपमा सामान्य रूपमा पाइने भ्यागुता (युरोपियन कमन फ्रग) जस्ता प्रजातिलाई भाइरसबाट हुने रोगबाट लोप हुने खतराबाट जोगाउन सक्नेछ। प्राकृतिक रूपमा हुने विभिन्न परिवर्तनका कारण भ्यागुता र अन्य उभयचर नराम्ररी प्रभावित […]
अमेरिकाले ‘इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको’ आरोप
राष्ट्रपति डोनल्ड ट्रम्पले हवाई आक्रमण गर्ने निर्णय फिर्ता लिएलगत्तै अमेरिकाले बिहीवार इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको अमेरिकाबाट प्रकाशित समाचारमा जनाइएको छ। अमेरिकी साइबर हमलाले इरानी रकेट तथा क्षेप्यास्त्र नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई निसाना बनाएर तिनलाई विफल तुल्याइदिएको वाशिङ्टन पोस्ट पत्रिकाले जनाएको छ। अमेरिकी ड्रोनलाई गोली हानी खसाल्ने र अमेरिकी भनाइमा खाडीको जलक्षेत्रमा तेल ट्याङ्कहरूलाई […]
जनप्रतिनिधिले नै गरे नगरपालिकाको कार्यालयमा तोडफोड
महोत्तरी । जनप्रतिनिधिले नै नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन । गए राति औरही नगरपालिकाको कार्यालयमा तोडफोड भएको हो । उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा आक्रमण गरेपछि कम्प्युटर, स्क्यान मेसिन, प्रिन्टर लगायतका सामान फुटेका छन । । इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको […]
क्राइम रिपोर्टरमाथि गोली प्रहार
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमै एक पत्रकार माथि गोली प्रहार भएको छ । क्राइम रिपोर्टर महिला पत्रकार मिताली चंदोलामाथि गोली प्रहार भएको हो । भारतीय अनलाइन अमर उजालाका अनुसार धर्मशीला क्यान्सर अस्पतालको नजिक उनीमाथि शनिवार राती १२ः३० बजे गोली प्रहार भएको थियो । प्रहरीले उनलाई नजिकैको धर्मशीला अस्पतालमा उपचारका लागि लगेको थियो । […]
भिडन्तमा कुमारको ज्यान नगएको पूर्व गृहमन्त्रीको कडा टिप्पणी : सोमवार गृहमन्त्रीले जवाफ दिने
विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलबारे सत्तारुढ दल नेकपाका प्रभावशाली नेता एवं पूर्व गृह मन्त्री समेत रहेका सांसद जनार्दन शर्मा प्रभाकरले गृहमन्त्रीसंग जवाफ मागेका छन । प्रहरीसंगको भिडन्तमा पौडेलको ज्यान गएको कुरा पत्याउन नसकिने भन्दै उनले गृहमन्त्री रामबहादुर थापा बादलको जवाफ माग गरेका हुन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो धारणा राख्दै पूर्वमन्त्री समेत […]
उपत्यकासहित देशभर भारी वर्षाको सम्भावना,
काठमाडौं ८ असार । आज उपत्यकासहित देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशैभर पानी पर्ने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आज आइतबार खासगरी मध्ये र पश्चिमका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । यो क्रम […]
निजामती ऐनबारे मन्त्री पण्डित ,हिजो गरेनम् आज त्यो एकदम अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ
काठमाडौं, ८ असार। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु समयअनुकूल परिवर्तन गर्दै जाने बताएका छन् । सबै कुरा भताभुंग बनाएर नयाँ निर्माण अहिले सम्भव नभएको उनले बताए । हिजो गरेनम् आज त्यो एकदम अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ,’ आइतबार संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले भने […]











