दाङ, ३० असार । दाङकाे घोराही उपमहानगरपालिका- ६ मा रहेकाे कुलाेमा डुबेर डेढ वर्षीय बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका ६ अगरा निवासी हर्कजित खत्रीका डेढ वर्षीय छोरा शिशिर खत्रीको घर नजिकैको कुलोमा डुबेर ज्यान गएको बताइएको छ । उक्त बालक घर नजिकै खेल्ने क्रममा कुलोमा डुबेर गम्भीर घाइते […]
समाज
बाढीले कारागार नै डुब्यो, जेलका बन्दीहरुको विचल्ली
महाेत्तरी, ३० असार । हप्तादिनदेखिको जारी वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदीबन्दीको बिचल्ली भएको छ । लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदीबन्दी खाना समेत राम्ररी पकाएर खान पाएका छैनन् । जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी निकास नहुँदा जलमग्न भएको हो । कारागार परिसर जलमग्न भएपछि […]
सीमा क्षेत्रका अधिकांश बासिन्दाको भारतीय जनतासँग स्नेह छ, तर भारत सरकारप्रति सद्भाव छैन
पछिल्लो कालखण्डमा नदीनालाहरूसँग बढी नै छेडछाड गरिएकाले होला बाढी, पहिरो र डुबानजस्ता जलउत्पन्न प्रकोपको मात्रा र गति पनि बढ्दै गएको छ । पहाडी क्षेत्रमा हुने विपत्तिमा मूलतः नेपालीहरू नै जिम्मेवार छन् । तर, तराईमा भने भारतीय पक्षको हेपाहा र अदूरदर्शी प्रवृत्तिका कारण बढी डुबान र बाढीले विध्वंश मच्चाउने गरेको छ । बर्सेनि नेपालीहरूलाई पानी नआए […]
बाढीमा फसेका ५ मजदुर फलामको पोल समातेर उद्धारको पर्खाइमा, सिमेन्ट उद्योग नै बगायो
धादिङ, ३० असार । लगातार परेकाे पानीले देशभर ठूलाे जनधनकाे क्षति पुर्याएकाे छ । यसैक्रममा धादिङमा रहेकाे एक सिमेन्ट उद्याेगकाे निर्माणाधीन संरचना नै बाढीले बगाएकाे छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीमा निर्माण हुँदै गरेकाे ह्वासिन सिमेन्ट उद्योगको संरचना साेमबार राति आएको बाढीले बगाएकाे हाे । स्थानीय ताल्ती खाेलामा अाएकाे बाढीले उद्याेगकाे संरचना बगाउनुका साथै […]
बुटवल – पाल्पा सडकखण्ड सुचारु,होसियारीता अपनाएर यात्रा गर्न प्रहरीको आग्रह
लगातारको वर्षाले अवरुद्ध सिदार्थ राजमार्ग सुचारु भएको छ । शनिबार दिउँसो ढुंङगे पहिरोले मोटरसाइकल बगाउँदा खसेको पहिरोले अवरुद्ध राजमार्ग आईतबार बेलुका ५ बजेबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शनिबार दिउँसो २ बजेबाट अवरुद्ध भएको सडक आईतबार विहान १० बजे मात्र एकतर्फी सञ्चालनमा आएको थियो । एकतर्फी मात्रै सवारिसाधन सञ्चालनमा आउँदा ट्राफिक […]
कुलेखानी भरिएपछि ड्याम खोलिदै, ड्याम खोल्दा कुलेखानीको पानी बाग्मतीमा मिसिने भएर तराइमा खतरा
काठमाडाैं, ३० असार । कुलेखानी जलविद्युत आयोजनाको जलाशय पूरै भरिएको छ। सोमबार बिहान साढे सातबजेसम्म जलाशयमा पानीको सतह १५ सय २५ दशमलब ५७ सेन्टिमिटर पुगेको कुलेखानी जलविद्युत आयोजनाले जनाएको छ। जलाशय भरिएर खतराको तहमा पुगेपछि आयोजनाले ठाउँठाउँमा बाँध खोल्ने तयारी गरेको छ। केही घन्टामा नै आयोजनाको पानी खोल्न लागिएको जनाउँदै आयोजनाले तल्लाे तटीय क्षेत्रमा रहने […]
इटालियन पेस्तोलसहित गोंगबुबाट तीनजना पक्राउ
काठमाडौं । गोंगबु मित्रनगरमा स्थित नेपाल तारा गेस्ट हाउसबाट इटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको डिएसपी महेश थापा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका घर भएका प्रीतम राई, रामुकुमार राई र सविन खवास रहेका छन् । खवास अपहरण […]
गोरु कुटेको आरोपमा पक्राउ, अदालतमा मुद्दा !
विराटनगर । गोरु कुटेकै आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । व्यक्तिगत रिसिइबीका कारण छिमेकीको गोरु कुटेर अंगभंग बनाउने एक उर्लाबारी–१ का ३० वर्षे प्रेम लिम्बू पक्राउ परेका हुन् । मावा खोला किनारमा चर्न गएको गोरु कुटेको अभियोगमा उर्लाबारी नगरपालिका–१ रमेश कार्की ढोलीले गत शुक्रबार खोलाको डिलमा बाँधेरेको गोरुलाई फरुवाको पछाडी पट्टीको भागले प्रहार गरेर […]
बेपत्ता सम्झनामा आफन्तद्वारा माइतीघर मण्डलामा दिप प्रज्वलन
काठमाडौ, २९ असार । जनयुद्धकालमा राज्य पक्षबाट बेपत्ता पारिएका स्याङ्जा गल्याङ्–९ मा अवस्थित श्री जानकी माध्यामिक विद्यालयका नेपाली शिक्षक हरिप्रसाद खनालको स्मृतिमा काठमाडौंमा माईतीघर मण्डलामा दिप प्रज्जवलन तथा स्मृति सभा कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय जानकी माध्यमिक बिद्यालयमा नेपाली पढाउने खनाललाई राज्य तर्फबाट परिचालित सुरक्षाफौजले २०५९ असार २९ गते घर बाटै नियन्त्रणमा […]
रेल गुड्न नपाउँदै कमला नदीले बगायो लिक
जनकपुर । रेल गुड्न नपाउँदै बहुप्रतीक्षित जनकपुर–जयनगर रेलको लिक कमला नदीले बगाएको छ । अविरल वर्षापछि कमला नदीमा आएको उच्च पानीको बहाबले छर्की तोडेर रेलको लिक भत्काएको हो । जयनगर–जनकपुर रेलको लिकमाथि करिब ५ फिटसम्म पानी तीव्र रुपमा प्रवाह हुन थालेपछि करिब ६० देखि ७० मिटरसम्मको लिकमा क्षति पुगेको छ । इनर्वाबाहेक महोत्तरीको खुट्टापिपडाढीमा समेत […]











